● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

३८ करोड ७ लाख विद्युत महशुस सङ्कलन

दमौली खबर संवाददाता दमौली, वैशाख ९ गते नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आठ महिनाको अवधिमा ३८ करोड ७ लाख ४५ हजार ६५० महसुल शुल्क संकलन गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो । कार्यालय मातहत रहेका डुम्रे,आँबुखैरेनी प्रशाखा र थर्पु,दुईपिप्ले दुई नोलाइट संकलन केन्द्रबाट गरी उक्त रकम ...

Read story ↗
बन्दीपुरको सौन्र्दयता कायम गर्न पर्यटन बोर्डको आग्रह समाचार

बन्दीपुरको सौन्र्दयता कायम गर्न पर्यटन बोर्डको आग्रह

दमौली खबर संवाददाता बन्दीपुर, वैशाख ९ गते बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन बोर्डले बन्दिपुर बजारको सौन्दर्यता र मौलिकता कायम राख्न अनुरोध गरेको छ । बन्दिपुर पर्यटन बोर्डको पहिलो बैठकले बन्दीपुरको पर्यटन विकास र बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्नको लागि पटक पटकको बैठकले गरिएको प्रयासहरुलाई कार्यन्वय गरि बन्दीपुरको दिगो ...

Read story ↗
शुक्लागण्डकी एफएमको क्यालेण्डर विमोचन समाचार

शुक्लागण्डकी एफएमको क्यालेण्डर विमोचन

दमौली खबर संवाददाता दुलेगौंडा-तनहुँ , ९ बैशाख तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८१ टेबल क्यालेण्डर आइतबार विमाचन गरिएको छ । दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममाशुक्लागण्डकी नगरपालिका वडा नंं ६ का अध्यक्ष एवम् रेडियोका सल्लाहकारबुद्धि बहादुर थापा, रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ऋतु, पत्रकार महासंघघ तनहुँका उपाध्यक्ष ...

Read story ↗
DFMNEWS
समाचार

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

दमौली खबर संवाददाता दमौली, वैशाख ८ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी फेरी पनि तनहुँका नेताले प्राप्त गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा तनहुँले पाएको हो । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनु भएको ...

Read story ↗
DFMNEWS
समाचार

हत्या अरोपित सात जना प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता तनहुँ, वैशाख ८ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा सङलग्न सात जना आरोपितहरूलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते दिउँसो ३ बजेको समयमा आबुखैरेनी गाउँपालिका वडा नंं ३ मा बस्नेहरु बर्ष २५ को रोहित घले, बर्ष २४ को आशिष काराखेती, बर्ष २६ को ...

Read story ↗
चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ समाचार

चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

दमौली खबर संवाददाता तनहुँ, वैशाख ८ गते तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भई हाल शुक्लागण्डकी नगरपालिका –९ घारी स्थितमा छोरी रस्मी बि.क.को घरमा बस्दै आएका बर्ष ७६ को रापबहादुर बिकलाई निजकै छोरा बर्ष २६ को दिपक बिकले हत्या गरेका हुन् । धारिलो हतियार ...

Read story ↗
चुनाव हारेपनि चुनावको वाचा पुरा गर्ने अभियानमा लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको भनाई समाचार

चुनाव हारेपनि चुनावको वाचा पुरा गर्ने अभियानमा लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको भनाई

दमौली खबर संवाददाता दमौली, वैशाख ८ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताउनु भएको छ । तनहुँको देवघाट १ कोटामा सिर्जनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण भट्टराईले सो कुरा बताउनु भएको हो ।आफूले पानी ल्याउँछु भनेको र आफ्नै ...

Read story ↗
बिपी विचार समाजद्धारा श्रद्धाञ्जली व्यक्त समाचार

बिपी विचार समाजद्धारा श्रद्धाञ्जली व्यक्त

दमौली खबर संवाददाता दमौली, वैशाख ७ गते बिपी बिचार समाज तनहुँले शोक रहनु भएका नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य एवं शिक्षा शाखा प्रमुख अम्बिका घिमिरेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । घिमिरे निवास शुक्लागण्डकी नगरपालिका– ५ वेलचौतारामा पुगेर सातौँ दिनको पुण्यतिथीमा शुक्रबार समवेदना प्रकट गरेको हो । समाजका केन्द्रीय सदस्य सकुमलाल गुरुङ, जिल्ला उपसभापति ...

Read story ↗
प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्तीनै विकासको वाधक रहेको राष्ट्रपति पौडेलको भनाई समाचार

प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्तीनै विकासको वाधक रहेको राष्ट्रपति पौडेलको भनाई

दमौली खबर संवाददाता तनहुँ, वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता नै विकासको वाधक भएको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार समुदघाटन गर्दै उहाँले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता नै विकासको वाधक हो भन्नुभयो । “सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट ...

Read story ↗
भानु नगरपालिकाद्धारा कृषकलाई सम्मान समाचार

भानु नगरपालिकाद्धारा कृषकलाई सम्मान

दमौली खबर संवाददाता दमौली, चैत्र २८ तनहुँको भानु नगरपालिकाले कृषकलाई सम्मान गरेको छ । भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८०-०८१ को बार्षिक स्विकृत कृषक सम्मान कार्यक्रमको अन्तर्गत भानु नगरपालिका भित्र रहेका व्यवसायिक रूपमा पशुपालक गरिरहेका कृषकहरुलाई हौसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा बुद्धि गर्ने उद्धेश्य सम्मान गरिएको  हो । भानु नगरपालिका ...

Read story ↗
शुक्लागण्डकीमा प्रदेश स्तरीय क्रिक्रेट मैदान बनाईने समाचार

शुक्लागण्डकीमा प्रदेश स्तरीय क्रिक्रेट मैदान बनाईने

दमौली खबर संवाददाता दमौली , चैत्र २८ तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनउने कार्य अघि बढेको छ। काम अघि बढेपछि खेलप्रेमीहरु खुसी भएका छन् । प्रदेश सरकारको यही चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो । त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य ...

Read story ↗
तनहुँ सिफारिस भएका शिक्षकलाई नियुत्तीपत्र प्रदान समाचार

तनहुँ सिफारिस भएका शिक्षकलाई नियुत्तीपत्र प्रदान

दमौली खबर संवाददाता तनहुँ, चैत २६ खुला प्रतिस्पर्धाबाट छनोट भई तनहुँका लागि सिफारिस भएका प्राथमिक तृतीय श्रेणी शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट सिफारिस गरिएका १३६ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरेको हो । सिफारिस भएका सबै शिक्षकलाई आईतबार जिल्लाका विभिन्न पालिकामा ...

Read story ↗