● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

दमौली खबसंवाददाता दमौली, फागुन २१ व्यास नगरपालिका वडा नम्बर १ का महिलाहरुलाई उद्यमशिलता विकास तथा वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । व्यास १ मा रहेको दरैभवनमा शुक्रवार आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले महिलाहरु कृषि, उद्योग लगायतका क्षेत्रमा अगाडी बढेको क्षेत्रमा स्वरोजगार बनि आत्मनिर्भर हुन ...

Read story ↗
DFMNEWS
समाचार

भादगाउँमा योग शिविर सुरु

दमौली खबर संवाददाता दमौली, फागुन २१ । ‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ व्यास १ भादगाउँमा रहेको मगर समाज सुधार भवनमा शनिवारबाट पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । मगर समाज सुधार समिति तनहुँको आयोजना र पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्दै शारिरिक ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँका कषकहरु आज देखि आन्दोलनमा उत्रिने

दमौली खबर संवाददाता तनहुँ, फागुन २१ आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नु परेको भन्दै तनहुँका कृषकहरुले आन्दोलनको घोषणा गरेका छन् । आईतबार देखि आन्दोलन सुरु गरिने कृषकले बताएका छन् । कृषक माथि परेका समस्या सम्बोधन नभएकोले आईतबार देखि आन्दोलन सुरु हुने । संयुक्त कृषक संघर्ष समितिका अध्यक्ष मित्र दुराले बताउनुभयो । नेपाल सरकार, ...

Read story ↗
रातको समयमा पृथ्वीराजमार्ग चार घण्टा बन्द समाचार

रातको समयमा पृथ्वीराजमार्ग चार घण्टा बन्द

दमौली खबर संवाददाता तनहुँ, फागुन १९ पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्डलाई बिहीबार देखि दैनिक चार घण्टा बन्द भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उक्त सडकखण्ड फागनु १८ गते देखि २७ गते सम्म गरी १० दिन राति १२ बजेदेखि ...

Read story ↗
DFMNEWS
समाचार

प्रमुख प्रशासकीय अधिकृत नागिला र अधिकारीको सरुवा

दमौली, फागुन १८ तनहुँका दुई पालिकाका प्रमुख प्रशासकीयअधिकृत सरुवा भएको छ । व्यास नगरपालिकाका हरिराम नागिलाल र म्याग्दे गाउँपालिकाका नारायणप्रसाद अधिकारीको सरुवा भएको हो । नागिलाको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ भने अधिकारीको धादिङ स्थित सिद्धलेक गाउँपालिका सरुवा भएको हो ।

Read story ↗
भानु नगरपालिकामा  रिकभर परियोजना अन्तर्गत सयुक्त अनुगमन गरियो समाचार

भानु नगरपालिकामा रिकभर परियोजना अन्तर्गत सयुक्त अनुगमन गरियो

दमौली खबर संवाददाता भानु, फागुन १८ तनहुँको भानु नगरपालिकामा रिकभर परियोजना अन्तर्गत भएका विभिन्न क्रियाकलापहरूको अनुगमन गरिएको छ । भानु नगरपालिका अन्तरगत संचालन गरिएको कार्यक्रमहरुको प्रभावकारिता मापनको लागि नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको नेतृत्वमा सँयुक्त अनुगमन कार्य सम्पन्न भएको हो । रिकभर परियोजनाले गरेको आवास पुनिर्माण, जीविकोपार्जन र खानेपानी योजनाको स्थलगत अनुगमन गरियो । अनुगमनको क्रममा ...

Read story ↗
मस्र्याङ्दी नदीमा डुबेर आँबुखैरेनी निवासी घिमिरेको मृत्यु समाचार

मस्र्याङ्दी नदीमा डुबेर आँबुखैरेनी निवासी घिमिरेको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, फागुन १७ मस्र्याङदीमा नदीमा डुबेर तनहुँको एक पुरुषको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारका वर्ष ३६ का मदन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । फागुन १२ गते देखि नदीमा हराईरहनु भएका घिमिरेको शव आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्याङ्दी जल विद्युतको डम्पिङ ...

Read story ↗
म्याग्दे आँखा शिविरबाट ४६८ जना लाभान्वित समाचार

म्याग्दे आँखा शिविरबाट ४६८ जना लाभान्वित

दमौली खबर संवाददाता दमौली, फागुन १७ तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविरमा तेश्रोे दिन ४६८ जना लाभन्वित भएका छन् । यो सँगै निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १२०९ जना पुगेको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्देमा आयोजित आँखा शिविरबाट ५३६ जना लाभान्वित

दमौली खबर संवाददाता दमौली, फागुन १६ तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा आईतबार देखि निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो । ...

Read story ↗
घिरिङमा आयोजित पर्वतीय दौड प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम समाचार

घिरिङमा आयोजित पर्वतीय दौड प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम

दमौली खबर संवाददाता घिरिङ, फागुन १४ तनहुँको घिरिङ गाउँपालिकामा आयोजित प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगितामा प्रतियोगिता नरेन्द्र सिंह रावत प्रथम हुनु भएको छ । १५ किलो मिटरको दुरी रावतले ५० मिनेट ३७ सेकेन्डमा पुरा गरी प्रथम हुनु भएको हो । यस्तै ५० मिनेट ३९ सेकेन्डमा पूरा गरेर सुवास कार्की द्धितीय र ५२ मिनेट २८ सेकेन्डमा ...

Read story ↗
DFMNEWS
समाचार

शान्तिनगरका रानाको घरमा युवतीद्धारा पेट्रोलियम पदार्थ छर्केर आगजनी

दमौली खबर संवाददाता दमौली, फागुन १४ । व्यास नगरपालिका ३ शान्ति नगर स्थित पञ्च वहादुर रानाको घरमा विहीबार राती साढे १० वजे आगजनी भएको छ । अपरिचित एक युवतीले पेट्रोलियम जन्य पदार्थ छर्केर आगजनी गरेकी हुन् । स्कुटरमा आएकी ति युवतीले रानाको घरको च्यानल गेटमा आगजनी गरेकी थिइन् । ति महिलाले कपडामा पेट्रोलियम जन्य पदार्थले ...

Read story ↗
DFMNEWS
समाचार

पृथ्वीराजमार्ग राती चार घण्टाबन्द गरिने

दमौली खबर संवाददाता पृथ्वीराजमार्ग राती बन्द गरिने भएको छ । याम्पाफाँट–घाँसीकुवा खण्डलाई दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । उक्त सडकखण्ड फागनु ११ गते देखि २७ गते सम्म गरी १० दिन राति ...

Read story ↗