● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
पालिका स्तरीय भालिबल प्रतियोगिताको उपाधि बौदिकाली नवलपुरलाई समाचार

पालिका स्तरीय भालिबल प्रतियोगिताको उपाधि बौदिकाली नवलपुरलाई

दमौली खबर संवाददाता तनहुँ, फागुन ३० गते तनहुँमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदिकाली गाउँपालिका नवलपुरले जितेको छ । स्याङजाको वालिङ नगरपालिकालाई पराजित गर्दै नवलपुरको बौदिकाली गाउँपालिकाले उपाधि उचालेको हो । प्रतियोगितामा बौदिकालीले वालिङलाई ३–१ सेटमा पराजित गरेको हो । प्रतियोगितामा गल्कोट गाउँपालिकाले शुक्लागण्डकी नगरपालिकालाई हराउदै तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय ...

Read story ↗
तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल ब्रेक थ्रु समाचार

तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल ब्रेक थ्रु

दमौली खबर संवाददाता तनहुँ, फागुन ३० गते निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल छेडिएको (ब्रेकथ्रु) छ । टनेल १ को छेडिएको डेढ महिना पछि टनेल २ पनि छेडिएको हो । आयोजनाको ड्याम निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने भएकाले डाईभर्सन बनाईएको र दुईवटैकै सुरुङ छेडिएको तनहुँ हाईड्रो पावर लिमिटेडका प्रबन्धक ईन्जिनियर ...

Read story ↗
नमुना बने म्याग्देका सामुदायिक वन समाचार

नमुना बने म्याग्देका सामुदायिक वन

दमौली खबर संवाददाता दमौली, फागुन ३० गते म्याग्देमा रहेका सामुदायिक वनले नमुना काम गरेका छन् । नमुना कामलाई थप प्रभावकारी बनाउन सव डिभिजनवनकार्यालय म्याग्देले गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको अन्र्तक्रिया गोष्ठी गरिएको छ । डिभिजन वनकार्यालयको वार्षिक कार्यक्रम बमोजिम सव डिभिजन वनकार्यालय म्याग्दे गुणादी अन्तरगतका ८२ समुहहरु मध्ये ४० सामुदायिक वन उपभोक्ता समुहका ...

Read story ↗
DFMNEWS
समाचार

दमौली स्थित संगम क्लवमा आर्थिक हिनामिना भएको अरोप

दमौली खबर संवाददाता दमौली, फागुन ३० व्यास नगरनगर पालिका–२ दमौलीमा रहेको संगम क्लव स्थापना भएको लामो समय सम्म पनि आर्थिक पारदर्शी ढंगबाट अगाडी नबढेको र पारिवारिक सदस्यबाट चलाईएको भन्दै निश्पक्ष छानविनका लागि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समक्ष सोमवार ज्ञापनपत्र बुझाइएको छ । संगम क्लवका पूर्व अध्यक्ष मछ्रिन्द्रा श्रेष्ठ, पूर्व कोषाध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व सदस्यहरु ...

Read story ↗
DFMNEWS
समाचार

पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण

दमौली खबर संवाददाता म्याग्दे, फागुन २९ भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना र मयाग्दे गाँउपालिका पशु सेवा शाखाको समन्वयमा म्याग्देको वेलटारमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको नि. कार्यलय प्रमुख रामचन्द्र पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद ...

Read story ↗
वास्नादार बटारे धूप बनाउने तालिम सम्पन्न समाचार

वास्नादार बटारे धूप बनाउने तालिम सम्पन्न

दमौली खबर संवाददाता दमौली फागुन २९ बौद्धिक अपाङ्गता भएकाव्यक्ति र अभिभावकहरुको लागि सञ्चालित वास्नादार बटारे धूप बनाउने तालिम आईतबार संम्पन्न भएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ मन्त्रालय आर्थिक सहयोगमा सञ्चालित तिन दिने तालिम सम्पन्न भएको हो । तालिमको व्यास नगर पालिकाको उपप्रमुख इन्दिरा दरैले समापन ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा दुर्घटना हुँदा १२ घाइते

दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते पृथ्वी राजमार्गको अन्तर्गत दमौली– आँबुखैरेनी सडक खण्डमा पर्ने बन्दीपुर गाउँपालिका–१ नाहालामा शनिबार भएको दुर्घटनामा परी चालक सहित १२ जना यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रे तर्फ जादै गरेको बागमती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएर दुर्घटनाग्रस्त हुँदा ति यात्रुहरु घाइते भएको ...

Read story ↗
व्यास विद्युत तथा प्लम्बर सेवा समितिको चौथो अधिवेशन सम्पन्न  अध्यक्षमा पूनः अधिकारी चयन समाचार

व्यास विद्युत तथा प्लम्बर सेवा समितिको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पूनः अधिकारी चयन

दमौली खबर संवाददाता दमौली, फागुन २६ व्यास विद्युत तथा प्लम्बर सेवा समितिको शुक्रवार आठौँ साधारणसभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै विद्युत तथा प्लम्बर सेवाका काम गर्ने हरेक मजदुरहरुले सजगता अपनाउदै पेशागत सिपलाई अझ शशक्त पार्न पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल टप गण्डकी धौलागिरी प्रमुख वितरक ...

Read story ↗
DFMNEWS
समाचार

बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण प्रदान

दमौली खबर संवाददाता दमौली, २८ फागुन नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । ‘निर्माण प्रदूषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरूको श्वासप्रश्वास स्वस्थ्य’ विषयक प्रशिक्षण प्रदान गरिएको हो । सो कार्यक्रममा काठमाण्डौको मनमोहन मेमोरियल ईन्स्टिट्यूट आफ हेल्थ साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अद्ययनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको ...

Read story ↗
पृथ्वीराजमार्ग थप १५ दिन दैनिक चार घण्टा बन्द हुने समाचार

पृथ्वीराजमार्ग थप १५ दिन दैनिक चार घण्टा बन्द हुने

दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट–घाँसीकुवा खण्डलाई थप १५ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मको लागि रातको समयमा बन्द गर्ने निर्णय गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ...

Read story ↗
उपनिर्वाचनमा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउँछः भट्टराई समाचार

उपनिर्वाचनमा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउँछः भट्टराई

दमौली खबर संवाददाता दमौली, फागुन २८ नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन २०७९ बाट जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारी हरुको शनिवार विपि स्मृति भवन दमौलीमा पद तथा गोपनियताको सपथ ग्रहण् एवं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसको भागमा टिकट पाउने ...

Read story ↗
DFMNEWS
समाचार

प्रथम उपमेयर कप २०७९ हुने

दमौली खबर संवाददाता दमौली, फागुन २६ दमौलीमा प्रथम उपमेयर कप २०७९ हुने भएको छ ।व्यास नगरपालिका–५ स्थित चुँदरे युवा क्लबको आयोजनामा जिल्लामै सर्वाधिक राशीको कप हुने भएको हो । व्यास नगरपालिका–३ बिपी बनबाटिका खेलमैदानमा फागुन २९ देखि चैत्र ७ गतेसम्म खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले दुई लाख दुई ...

Read story ↗