बौद्धिक अपाङ्गता भएका बालबालिकाले पाए सरसफाई सामग्री
दमौली खबर संवाददाता दमौली, चैत्र ५ तनहुँको व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका १६ जना बालबालिकाहरुले शनिबार सरसफाई सामग्री पाएका छन् । खाद्यान्न र सरसफाईका सामग्री पाउदा विद्यालयमा अध्यरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु खुशी भएका छन् । मिष्ठान्न भोजनका साथमा सरसफाईका सामग्री पाएपछि बौद्धिक अपाङ्गता भएका ति बालबालिकाहरु हौसिएका हुन् । व्यास ...
Read story ↗