● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
युवा संघ तनहुँको अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन समाचार

युवा संघ तनहुँको अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन

दमौली खबर संवाददाता दमौली, चैत १२ राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत चयन हुनु भएको छ । संघको बिहीबार सम्पन्न नवौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको हो । संघको उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा वसन्त पौडेल, उपसचिवमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा बीरबहादुर लामा चयन हुनु भएको । अधिवेशनको नेकपा एमालेका पोलिटव्युरो ...

Read story ↗
लियो क्लबमा पहिलो पटक महिला अध्यक्ष समाचार

लियो क्लबमा पहिलो पटक महिला अध्यक्ष

दमौली खबर संवाददाता दमौली, चैत १२ लियो क्लव अफ तनहुँमा पहिलो पटक महिला अध्यक्ष चयन भएको छ । अध्यक्षमा बसन्ती थापा मगर चयन हुनु भएको हो । क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट वर्ष २०२३÷२४ को अध्यक्षमा थापा चयन हुनु भएको हो । उनी लियो क्लव तनहुँको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएको बताईएको छ । ...

Read story ↗
DFMNEWS
समाचार

महिलालाई रोजगारी दिन व्युटिसियन तालिम प्रदान

दमौली खबर संवाददाता दमौली, चैत १२ महिलाहरुलाई आत्मनिर्भर बनाउने दमौलीमा व्युटिसियन तालिम प्रदान गरिएको छ व्यास नगरपालिका ३ स्थित सपना व्युटि पार्लर एण्ड टे«निङ सेन्टरले चार महिने बेसिक र डिप्लोमा सम्बन्धी व्युटिसियन तालिम प्रदान गरेको हो । उक्त बेसिक व्युटिसियन तालिममा ८ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागीलाई सपना व्युटि पार्लरकी संचालक धन माया ...

Read story ↗
DFMNEWS
समाचार

नेपाल शिक्षक गण्डकी प्रदेशमा तनहुँका शिक्षकहरु महत्वपूर्ण पद प्राप्त

दमौली खबर संवाददाता दमौली, चैत १२ नेपाल शिक्षक संघ गण्डकी प्रदेशमा तनहुँले महत्वपूर्ण पदहरु प्राप्त भएको छ । उपाध्यक्षमा अनिल श्रेष्ठ , उपमहासचिव समावेशीमा कल्पना परियार, सदस्यमा हरीभक्त सुुवेदी, सदस्यमा श्रीकृष्ण आचार्य (अध्यक्षवाट मनोनीत,सूचना प्रवक्ता ), प्रदेश प्रतिनिधिमा बिरेन्द्र काफ्ले ( शिक्षक संघ बिधान बमोजिम २% मा मनोनीत) सर्वसहमतिमा निर्वाचित हुनुभएको नेपाल शिक्षक संघ तनहुँका ...

Read story ↗
क्लबलाई खेलकुद सामग्री सहयोग समाचार

क्लबलाई खेलकुद सामग्री सहयोग

दमौली खबर संवाददाता दमौली १२ ,चैत्र तनहुँको व्यास नगरपालिका वडा नं. ६ ले क्बललाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडाले १ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो स्थानीय क्लब, विद्यालयलाई खेलकुदका ति सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष जीवन गुरुङले क्लबहरुलाई फुटबल, भलिबल र नेट वितरण गर्नुभयो ...

Read story ↗
युवालाई अवसर दिनु पर्ने सांसद पौडेलको भनाई समाचार

युवालाई अवसर दिनु पर्ने सांसद पौडेलको भनाई

दमौली खबर संवाददाता तनहुँ, चैत १२ गते नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले युवाहरुलाई अवसर दिनु पर्ने बताउनु भएको छ । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा शनिबार आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले राजनीति प्रति युवाहरुको आकर्षण बढाउन अवसर दिनु पर्ने बताउनुभयो । युवाहरुले ...

Read story ↗
DFMNEWS
समाचार

राष्ट्रपति पौडेलद्धारा जिल्लाबासीलाई शितल निवासमा निम्ता

दमौली खबर संवाददाता तनहुँ, चैत १० गते राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँ जिल्लावासी शितल निवासमा निम्ता दिनु भएको छ । दिउँसो ४ बजे देखि ५ बजे सम्म राष्ट्रपति पौडेलले शितल निवास डाक्नु भएको निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । आफू राष्ट्रपतिमा निर्वाचित भएपछि धन्यवाद दिन सांसदहरुलाई राष्ट्रपति निवासमा डाकेको उहाँले बताउनुभयो । राष्ट्रपति कार्यालयबाट ...

Read story ↗
व्यास नगरपालिकाद्धारा अपाङ्गता भएकालाई घरमै परिचय पत्र प्रदान समाचार

व्यास नगरपालिकाद्धारा अपाङ्गता भएकालाई घरमै परिचय पत्र प्रदान

दमौली खबर संवाददाता दमौली चैत ८ गते तनहुँको एक पालिकाले अपाङ्गता भएकालाई घरदैलोमा नै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । पूर्ण अशक्त भएकाहरूका लागि घरघरमा र अन्यका हकमा वडा कार्यालयमा पुगेर परिचयपत्र वितरण गरेको हो । नगरपालिकाले खोजी खोजी परिचयपत्र बितरण गरेपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् । “परिचयपत्र बनाउने चाहाना भएपनि हिडडुल गर्न नसक्दा बनाउन ...

Read story ↗
व्यासको वडा नम्बर २ द्धारा डस्टविन वितरण समाचार

व्यासको वडा नम्बर २ द्धारा डस्टविन वितरण

दमौली खबर संवाददाता दमौली, चैत ८ तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले फोहोरलाई कम्पोष्ट मल बनाउने चार सय ७५ वटा डस्टविन वितरण गरिएको छ । सरसफाईमा नमुना वडा बनाउन वडाबासीहरुलाई सोमबार डस्टविन वितरण गरेको हो । १७ वटा टोलका बासिन्दाहरुलाइवडाले गत वर्ष पनि त्यति नै डस्टविन वितरण गरेको थियो । प्रांगारिक मल बनाई कौशी ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ १ मा चैत्र २० मा उम्मेदवारी दर्ता गरिने

दमौली खबर संवाददाता दमौली, चैत ८ वैशाख १ गते हुने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा चैत २० गते उम्मेदवारी दर्ता गरिने भएको छ । यहाँबाट निर्वाचत रामचन्द्र पौडेल राष्ट्रपति बने पछि क्षेत्रमा खाली रहेको प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगको सोमबार बसेको बैठकले तनहुँ १ मा पनि बारा २ ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीको पनि दाबी

दमौली खबर संवाददाता दमौली, चैत ७ वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने तनहुँ–१ को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको तर्फबाट टिकटको दाबी गरेको छ । जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा बसेको बैठकले दाबी गर्ने निर्णय गरेको हो । पार्टीका पोलिटव्यूरो सदस्य एवं गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ,उपाध्यक्ष विद्या ढकाल,केन्द्रिय सदस्य एवं ...

Read story ↗
DFMNEWS
समाचार

आदिकविमा नेविसङ्घका गौरव पन्थ सर्वसम्मत सभापतिमा चयन

दमौली खबर संवाददाता तनहुँ, चैत ७ गते व्यास नगरपालिका–१ भागाउँ, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनु भएको छ । सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई, र खुला सदस्यहरुमा गणेश पोख्रेल, निलिमा थापा, अर्चनाकुमारी साह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुन नेपाली र शिव विश्वकर्मा ...

Read story ↗