● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

दमौलीमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न, बिचार गरेर मात्र सेयर बजारमा लगानी गर्न अध्यक्ष श्रेष्ठको भनाई

दमौली खबर संवाददाता दमौली, चैत २६ शेयरबजारमा लगानीकर्ताहरुको हितलाई मध्यनजर राखेर ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डको सहजीकरण एवं भिजन सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ३४ शाखा कार्यालय दमौलीको आयोजनामा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले कोभिड, भुकम्प तथा विश्वमा ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ जिल्लाको मुहार फेर्न भट्टराईलाई विजयी गराउनुपर्नेमा वक्ताहरुको जोड

दमौली खबर संवाददाता दमौली, चैत २६ गते आगामी वैशाख १० गते हुने उप निर्वाचनमा मुख्य राजनैतिक दलका उम्मेदवारहरुले सम्पर्क कायाृलय खोल्ने, जनताको घर दैलोमा पुग्ने, सभा समारोह लगायतका कार्यक्रमहरु गर्ने कार्यलाई तिब्रता दिएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई विजयी गराउन गठबन्धनमा सहभागी नेताहरु तथा नेपाली कांग्रेस सिंगो पार्टी लागिपरेको ...

Read story ↗
DFMNEWS
समाचार

उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता दमौली, चैत २६ नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका छन् । सनिवार नेपाली काङ्ग्रेस देबघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिरया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको बिकासको लागि आँफु सक्तिमा हुँदा या नहुँदा सधैं लागिपर्ने बताए । देवघाट सँग ...

Read story ↗
व्यासमा हलगोरु पाल्ने १२ कृषकलाई अनुदान बितरण समाचार

व्यासमा हलगोरु पाल्ने १२ कृषकलाई अनुदान बितरण

दमौली खबर संवाददाता दमौली, चैत २४ व्यास नगरपालिका–१ नं वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई अनुदान प्रदान गरेको छ । १२ जना कृषकलाई जनह दश हजारका दरले गरी एक लाख २० हजार अनुदान रकम प्रदान गरिएको हो । अनुदान रकम एक कार्यक्रमबीच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रकम प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले ...

Read story ↗
तनहुँका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता समाचार

तनहुँका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता तनहुँ, चैत २४ गते तनहुँ–१ को वैशाख १० गते तनहुँमा हुन गइरहेको प्रतिनिधी सदस्यको उपनिर्वाचनका लागी राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगले जारी ...

Read story ↗
DFMNEWS
समाचार

रवी लामिछानेलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग ।।

दमौली खबर संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायीले १५ मिनेट बहस गरेका हुन् । बहसमा रिट निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण ...

Read story ↗
DFMNEWS
समाचार

बजेट निर्माणमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाई ।।

दमौली खबर संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको सबै ध्यान नीति र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको दाबी गर्दै अब नीति र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि विगतभन्दा केही नयाँ, केही फरक ...

Read story ↗
DFMNEWS
समाचार

दमौली खबर संवाददाता राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट घर फर्कनुभएको छ । पेटमा समस्या देखिएपछि गत शनिवार भर्ना भएका राष्ट्रपति पौडेललाई आज घर पठाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रशासनले जनाएको छ । राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पौडेललाई डा. निरज बम नेतृत्वको समूहले उपचार गरेको थियो । राष्ट्रपतिलाई केही दिन ...

Read story ↗
DFMNEWS
समाचार

उपनिर्वाचनमा तनहुँका उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने

दमौली खबर संवाददाता दमौली, चैत २३ तनहुँका उम्मेदवारले उपनिर्वाचनमा ३१ लाख रुपियाँ सम्म खर्च पाउने भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा उमेदवारले खर्च गर्न पाउने रकमको अधिकतम हद तोके अनुसार सो रकम खर्च गर्न पाउने भएका हुन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आयोगले उमेदवारले खर्च गर्न पाउने अधिकतम हद निर्धारण गरेको छ ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँलाई विकासको नमुना जिल्ला बनाउने एमालेका उम्मेदवार खनालको भनाई

दमौली खबर संवाददाता दमौली, चैत २३ नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँलाई विकासको नमुना बनाउन उम्मेदवार बनेको बताउनुु भएको छ । प्रेस चौतारी तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताउनु भयो । प्रहरी निरीक्षक देखि आईजिपी हुँदा सम्म प्रहरी संगठनमा उत्कृष्ट काम गरेको र ...

Read story ↗
DFMNEWS
समाचार

उम्मेदवार विरुद्ध दावी विरोध परेन

दमौली खबर संवाददाता दमौली, चैत २२ तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा चैत्र २० गते मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध चैत्र २१ गते दावी विरोध परेको छैन । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ९ जनाकै विरुद्ध दावी विरोध नपरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत ...

Read story ↗
भट्टराईको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय दमौलीमा उद्घाटन समाचार

भट्टराईको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय दमौलीमा उद्घाटन

दमौली खबर संवाददाता दमौली, चैत २२ लोकतान्त्रिक बाम गठबन्धनबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गोविन्द भट्टराईको निर्वाचन चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । व्यास नगरपालिका ३ निमचोकमा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । नेपाली कांग्रेस व्यास नगर समितिको आयोजनामा भएको उक्त कार्यालयको कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईले रिबन ...

Read story ↗