● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

शुभकामना

View all →
सांसद श्रेष्ठको नयाँ वर्षमा शुभकामना-कोरोना विरुद्धको लडाई जितेरै छाड्छौं शुभकामना

सांसद श्रेष्ठको नयाँ वर्षमा शुभकामना-कोरोना विरुद्धको लडाई जितेरै छाड्छौं

दमौली खबर संवाददाता चैत २९ दमौली प्रतिनिधिसभा सदस्य एब्म तनहुँ क्षेत्र १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले शुक्रबार  शुभकामना जारी गरेको छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को भाइरस विरुद्धको लडाईमा एकताबद्ध हुन देशबासीलाई आह्वान गर्नु भएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुक्रबार साँझ सन्देश दिँदै सांसद श्रेष्ठले विश्वव्यापी महामारीको ...

Read story ↗
DFMNEWS
शुभकामना

कोरोनाबाट सुरक्षित हुन प्रेस युनियनको आग्रह

दमौली खबर संवाददाता चैत ९ नेपाल प्रेस युनियन तनहुँ शाखाले कोरोना भाईरसबाट सचेत रहन र सचेतना जगाउने कार्यमा क्रियाशिलता बढाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । शनिबार दमौलीमा बसेको बैठकले सञ्चारकर्मीहरु समाचार सङ्कलनका क्रममा धेरै मानिससँग प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा सम्पर्कमा स्वएम् सजक रहन, सम्बद्ध सस्थाहरुमा सचेतना मुलक समाचार सम्प्रेषण गर्न माक्स, सेनिटाईजर एवं दैनिक उपभोग्य वस्तुहरु ...

Read story ↗
DFMNEWS
शुभकामना

महिला समानता र संविधान कार्यनन्वयनका लागि एकताबद्ध

जब म घर भित्र थिए अधिकार को बारेमा केही थाहा थिएन जब म राजनीतिमा लागे थाहा भयो नारी दिवसको महिला र पुरुष बराबरी भनिएता पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । आज पनि महिलाहरू अपहेलित भएर बाच्नु परिरहेको अवस्था छ । घर, टोल र समाज हुँदै राज्य तहमै महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेर्ने ...

Read story ↗
DFMNEWS
शुभकामना

आदिकवि भानुभक्त क्याम्पसमा नारी सचेतना कार्यक्रम

दमौली खबर संवबददाता फागुन २४ आदिकवि भानुभक्त क्याम्पसमा एक सय १० औ नारी दिवसको सन्दर्भ पारेर शुक्रबार बिहान सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस र नेपाल मानव अधिकार संगठन तनहुँको संयुक्त आयोजनामा विविध सचेतना कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले उद्घाटन गरेकी थिईन् । सो अवसरमा अन्तर कलेज ...

Read story ↗
DFMNEWS
शुभकामना

रेडक्रस कर्मीहरु निस्काम कर्मयोगी भएर मानवसेवामा लाग्नुपर्छ : उपमहामन्त्री न्यौपाने

दमाली खबर संवाददाता फागुन १० नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको दोस्रो साधारण सभा दमौलीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले गरे । कार्यक्रममा बोल्दै उनले रेडक्रस कर्मीहरु निस्काम कर्मयोगी भएर मानव सेवामा लाग्नुपर्ने बताए । उनले रेडक्रसको सात सिद्धान्तको विश्लेषण गदै सोही अनुसार यस सस्थाले काम ...

Read story ↗
DFMNEWS
शुभकामना

राधा मावि जामुनेको ३९ औँ बार्षिकोत्सव सम्पन्न,

बिद्यालयले सन्तोषजनक होइन उत्कृष्ट नतिजा निकाल्न पर्छः आशा माघ १२ दमौली खबर संवाददाता म्याग्दे गाँउपालिका वडा नं २ जामुनेमा रहेको राधा मावि जामुनेको ३९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद एवं पुर्व मन्त्री आशा कोइरालाले गरिन । कार्यक्रममा बोल्दै उनले राधामाविको इतिहास गौरबमय रहेको बताइन् । उनले भनिन्,“ ...

Read story ↗
DFMNEWS
शुभकामना

महिला शिक्षिकालाई नेतृत्व क्षमता बिकास तथा सशक्तिकरण प्रशिक्षण

नेपाल शिक्षक संघ महिला विभाग तनहँुको आयोजनामा महिला नेतृत्व क्षमताविकास तथा शसक्तीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बिद्यार्थीहरुको भविष्यका लागी शिक्षकहरुले अरोरात्र खटेर शिक्षा प्रदान गरेकोमा धन्यबाद दिदै, शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन शिक्षक तथा संगठनको बिशेष महत्व रहने हुदा शिक्षकहरुलाई आफ्नो मर्यादाभित्र रहेर सहि शिक्षा प्रदान ...

Read story ↗