● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

तनहँुको पाँच पालिकामा थपिए १५ संक्रमीत

तनहँुमा बुधबार पाँच पालिकामा १५ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको अनुसार व्यास, भिमाद,भानु, आँबुखैरेनी र देवघाटमा गरि १५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार व्यासमा ६ जना कोरोना संक्रमीत थपिएका हुन् । व्यास नगरपालिकाको वडा नं २ का ५३ वर्षीय, वडा नं ३ का २३, वडा नं १० का ४८ ...

Read story ↗
DFMNEWS
विचार

वि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न

बि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न भएको छ । समाजले भर्चुअल मार्फत गरिएको कार्यक्रमको प्रमुख अतिथि बि.पि विचार राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष के.बि गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै उनले कांगे्रसले सहि बाटो नहिडेको हुनाले आज वि.पिको सिद्धान्तलाई छोडेर राज्य संचलानमा सत्ताको मोहले पार्टी हिडेको हुदाँ आफु जस्ता जिउँदो शहिदहरु टुलुटुलु हेरे बस्नु ...

Read story ↗
युद्धस्तरमा खट्ने ‘स्वास्थ्य सिपाही’ विचार

युद्धस्तरमा खट्ने ‘स्वास्थ्य सिपाही’

सविन लामिछाने, अब कति दिन यसरी काममा खटिनुपर्छ ? कुनै डेटलाइन थिएन । तर, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले हिम्मत हारेनन् । जनप्रतिनिधि र अन्य स्वास्थ्यकर्मीको साथले काम हुँदै गयो । समय र परिस्थितिले सोतीलाई धेरै कुरा सिकायो । अनी जीवनमा कहिल्यै नभोगेको अनुभव पनि दिलायो । ‘समाज भित्रको कुरुप तस्बिरलाई पनि यसैबेला ...

Read story ↗
DFMNEWS
विचार

सागर उदासको ‘जम्काभेट’ भिडियो रिलिजको लागि तयार

प्रेम, जिवन र संघर्षको विषयमा कलम चलाउन खप्पिस गीतकार सागर उदासले ‘जम्काभेट’ बोलको गीतको भिडियो बजारमा ल्याउन लागेका छन् । सुदिप पौडेलको निर्देशनमा तयार भिडियो यहि शुक्रबार रिलिज गरिने उदासले बताएका छन् । संगीतकार हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाजमा रहेको छ । पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन ...

Read story ↗
DFMNEWS
विचार

सार्वजनिक कार्यक्रममा किसानका गुनासाको चाङ्

दुई कार्यालयको वार्षिक प्रगति तथा कार्यक्रमको सार्वजनिकरण गरिएको छ । प्रदेश सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँु र कृषि ज्ञान केन्द्र तनहँुको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रगति तथा चाल वर्ष ०७७÷७८ को वार्षिक कार्यक्रम सार्वजनिकरण गरिएको छ । पशु सेवा विज्ञ केन्द्रको प्रगति विवरण सार्वजनिकरण गदै केन्द्रका प्रमुख डा. ...

Read story ↗
DFMNEWS
विचार

गर्भवती महिला सहित तनहँुमा ६ जनामा देखियो कोरोना

मंगलबार तनहँुमा गर्भवती महिला सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ख गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी ३० वर्षिया महिलासहित तनहँुमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १७ जनामा संक्रमण देखिएको भोलिपल्ट शुक्लागण्डकी नगरपालिकामा गर्भवती महिला सहित थप दुईमा संक्रमण भेटिएको छ ...

Read story ↗
DFMNEWS
विचार

६५ परिवारलाई राहात वितरण

बिलिभर्स ईस्टर्च चर्च समुदायले नेपालको वर्तमान परिस्थितिमा कोभिड–१९ महामारीले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजर गरि देवघाट गाउँपालिका वडा नं ४ लगायतका विभिन्न गाउँहरुमा राहत वितरण गरेको छ । गाँउपालिकाको गाइघाट, काफलसोरा, कविलास, सिङचाङ, बेलडाँडा, सालघारी, सालडाँडाका स्थानियवासीहरुको अनुरोधमा अति आवश्यकतामा रहेका ६५ घर परिवारलाई चामल,दाल, नुन, तेल, उपलब्ध गराएको हो । उक्त राहात वितरण कार्यक्रममा ...

Read story ↗
DFMNEWS
विचार

कोलम्बियाकी नटलिया जसले नेपालमा पनि परिवार पाईन्

पढाई र कामको थकानबाट केही समय मुक्ति पाउनको लागि कोलम्बियाकी नटलिया गोसाले नेपाललाई रोजिन् । कोलम्बियाको मेशिनयुक्त जीवनबाट मुक्ति पाउने र नेपालको प्राकृतिक सुन्दरतामा रमाउने सोचका साथ उनी गत चैत महिलनाको पहिलो साता नेपाल ल्याण्ड भइन् । कोलम्बियामा ईन्जीनियरको काम गदै आएकी नटलिया नेपाल उत्रिने बित्तकै पहाडकी रानीको रुपमा चिनिने तनहँुको बन्दिपूरमा आईन् । केही ...

Read story ↗
DFMNEWS
विचार

रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन

लायन्स क्लव अफ तनहुँ व्यास सिटीले सोमबार दमौली आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । जिल्ला अस्पतालमा रगतको अभाव भएपछि पूर्ति गर्नका लागि क्लवले विश्व शान्ति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले महामारीमा पनि कार्यक्रम गरेर क्लवले उदाहरण कार्य गरेको ...

Read story ↗
DFMNEWS
विचार

गुर्जाेको रस कोरोना विरुद्ध अचूक

कोभिड –१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडाका एकनारायण भण्डारीले बताए । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने ...

Read story ↗
DFMNEWS
विचार

शुक्लागण्डकीमा एउटै टोलका १३ जनामा कोरोना

जिल्लाको शुक्लागण्डकी नगरपालिकाको एउटै टोलका १३ सहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा नगरपालिका भित्र बसोबास गर्ने १७ जनामा संक्रमण भेटिएको हो । विवरण अनुसार शुक्लागण्डकी नगरपालिका वडा नं ५ को ज्ञानज्योती टोलका १३ जना लाई कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । गत भदौ २६ ...

Read story ↗
DFMNEWS
विचार

दमौली बजार सुन्दर बनाउन विभिन्न विकल्प

जिल्लाकै अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको मुख्य शहरी क्षेत्र दमौली बजार सुन्दर बनाउन सम्बन्धी निकाय सँग छलफल गरिएको छ । नगरपालिकाको आयोजनामा सोमबार व्यास नगरपालिकाको सभा हलमा मुख्य शहरी क्षेत्रको व्यवस्थापनको लागि सम्बन्धीत निकायहरु सँग छलफल गरिएको हो । दमौली बजारको मुख्य समस्याको रुपमा रहेको सवारी पार्किङलाई तत्कालको व्यवस्थीत गर्न वक्ताहरुले जोड दिएका थिए । ...

Read story ↗