● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

भाँचिएको हात र आँपपीपल मिशन हस्पिटल

नवराज न्यौपाने ‘मौन’ कुरा २०४० सालको सोह्रश्राद्धको हो । म त्यतिखेर आठ कक्षामा पढ्थें । सोह्रश्राद्धको केही अघि ठूलामामा हरिभक्त पन्त हाम्रो घरमा आउनुभएको थियो । उहाँले श्राद्ध शनिबार परेकोले ‘आउनु है भाञ्जा ’ भनेर जानुभएको थियो । बिदाको दिन भएकोले म पनि जान इच्छुक थिएँ । काँइलो भाइ उपेन्द्रलाई लिएर जान तयार भएँ ...

Read story ↗
DFMNEWS
विचार

सत्ताको स्वाद मीठो र आलोचना तीतो हुन्छ

नवराज न्यौपाने ‘मौन’ हरेक नेतालाई चुनाव जितेर सरकारमा जाने आन्तरिक चाहना हुन्छ । तर आफ्नो इच्छाशक्तिले मात्र नभइ उसले गरेको काम, कर्तव्य र भाग्यले पनि यो कुरामा भूमिका खेलिरहेको हुन्छ । प्रधानमन्त्री ओली इच्छाशक्ति प्रवल् र भाग्य बलियो भएका नेता हुन् । अघिल्लो पटक भारतले अघोषित नाकाबन्दी गर्दा भारतसँग नझुकेर प्रसंशा बटुल्न सफल भएका उनी ...

Read story ↗
DFMNEWS
विचार

यस्तो पो वडाध्यक्ष !

‘फुर्सद कत्ति छैन् । योजना कार्यान्वयन तीब्र गतिमा छ । ति स्थानमा पुग्नै पर्छ । वडा कार्यालयबाट दिने सेवामा पनि ध्यान दिनै प¥यो ।’ एक युवा वडाअध्यक्षको रुपमा व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ परिचित छन् । नगरपालिकाको प्रवक्ता समेत रहेका उनि वडा अध्यक्ष हुनु भन्दा पहिला नै युवा व्यवसायीको रुपमा परिचित ...

Read story ↗
DFMNEWS
विचार

सर्जनको निर्देशनमा बनेको झोर्ले सालीज्यु २ भिडियो सार्बजनिक

मनोरन्जन, असोज १८ । दमौली खबर संवाददाता तनहुँका नित्य प्रशिक्षक एबं भिक्टारिया डान्स एण्ड एक्टि स्कुलका संचालक सर्जन थापा मगरको निर्देशनमा बनेको मगर गित झोर्ले सालीज्यु २ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार रमेश बाबु थापा मगरको झोर्ले साली ज्यु(२ आज सार्बजनिक भएको छ । मगर समुदायका नायक तथा गायक मोडल रमेशबाबु ...

Read story ↗
DFMNEWS
विचार

गण्डकी प्रदेश खेलकुद विधेयक पारित, २५ सदस्यिय वोर्ड गठन हुने

गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले संघिय खेलकुद ऐन सँग नवाझिने गरि प्रदेश सभावाट विधेयक सामान्य संसोधन सहित पारित गरेको मन्त्री नरदेवी पुनले बताईन् । ...

Read story ↗
DFMNEWS
विचार

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ

काठमाडौँ, ८ असोज । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्को गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताए ।प्रतिनिधिसभा ...

Read story ↗
DFMNEWS
विचार

८ घण्टाको पढाई तीन घण्टामा

जिल्लाको व्यास नगरपालिकाले कोरोनाको महामारीका बीच विद्यालय सुचारु गर्ने तयारी गरेको छ । पालिका अन्र्तगत शिक्षा शाखाको सक्रियतामा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकले औपचारिक बैठक गरि तोकिएको मापढण्ड पूरा गरि विद्यालयहरु संचालन गर्ने तयारी गरेको हो । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाको पठन पाठनमा नकारात्मक प्रभाव पर्न थालेको व्यास नगरपालिकाका शिक्षा ...

Read story ↗
DFMNEWS
विचार

क्लबलाई खेलकुद सामग्री प्रदान

युवाहरुलाई खेलकुदमा रुचि राख्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेस तनहुँ र युथ काङ्ग्रेस नेपाल तनहुँद्वारा व्यास ६ शिशाघाटमा स्थित ग्यालेक्सी युवा क्लबलाई खेलकुद सामग्री प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सकायका पुर्व डिन एवम् ने.का. महासमिती सदस्य प्रा.डा. कृष्ण गौतम ले क्लबका अध्यक्ष रामसिं दुरा लगायत त्यस क्लबका टिमलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । ...

Read story ↗
DFMNEWS
विचार

तनहुँमा पशुपंक्षी पालनका लागि १३ करोड ऋण प्रवाह

रासस अघिल्लो आर्थिक वर्षमा तनहुँ जिल्लामा पशुपंछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लाका विभिन्न छ वटा बैङ्कले पशुपंछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपंछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । आर्थिक वर्ष ...

Read story ↗
DFMNEWS
विचार

सामाजिक सेवा दिवसमा कोरोना संक्रमितलाई फलफुल प्रदान

४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ तनहँु शाखाको आयोजना तथा इन्सेक लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा दमौली अस्पतालद्वारा सन्चालित आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई बुधबार फलफुल प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँु, ग्रामिण शसक्तिकरण समाज तनहँु र संयुक्त दलित उत्थान मन्च तनहँुको सहयोगमा सो फलफुल प्रदान गरिएको हो ...

Read story ↗
DFMNEWS
विचार

व्यासको निर्देशिका र कार्यविधि पारित

व्यास नगरपालिकाले तीन निर्देशिका र कार्यविधि पारित गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नियमित बैठकले एक निर्देशिका र दुई कार्यविधि पारित गरेको छ । पारित भएकामा व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, व्यास नगरपालिका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन कार्यविधि २०७७ र व्यास नगरपालिका लैङ्गिक हिंाि कोष सञ्चालन कार्यविधि ...

Read story ↗
DFMNEWS
विचार

महिला शशक्तीकरण संचार समाज गठन

तनहुँका महिला संचारकर्मीहरुको बुधबार दमौलीमा सम्पन्न एक भेलाले महिला शशक्तीकरण संचार समाज गठन गरेको छ । भेलाले प्रकृति खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, कोषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सम्झना ...

Read story ↗