● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
यी हुन् जनताको दु:खका कारण विचार

यी हुन् जनताको दु:खका कारण

दीपकराज जोशी राजनीति र नैतिकता अविभाज्य छन् । नैतिकता व्यक्ति र समाजलाई खराब कार्यबाट बचाउनका लागि आवश्यक छ । हाम्रो समाजमा चाहे नागरिक हुन् या राजनीतिज्ञहरू यी सबैले साझा हितभन्दा व्यक्तिगत रुचिलाई प्राथमिकता दिएको देखिन्छ । नैतिकता बिस्तारै सार्वजनिक क्षेत्रबाट टाढा जाँदै छ। इमान्दारी, पारस्परिक व्यवहार, निष्पक्षता, जिम्मेवारी, निष्ठा र दक्षताजस्ता सामाजिक सद्गुणहरू शासकको नैतिक ...

Read story ↗
सक्किएको इहलीला-पिपला ढुङ्गाना / Pipala Dhungana विचार

सक्किएको इहलीला-पिपला ढुङ्गाना / Pipala Dhungana

लेखिका पिपला ढुङ्गाना/ pipala dhungana माघ महिनाको कठ्याङ्ग्रिँदो जाडोमा आधा आधी फाटिसकेको एकसरो घाँघरमा देखिन्छे चमेली।उसलाई देखेर आफ्नो बालापनको एउटा यथार्थ झल्को आउँथ्यो ।फुरुङ्ग परेर हावाको तेज जसरी आउँदै गरेकी उसलाई हेरिरहुन् जस्तो लाग्थ्यो।मेरो हेराइ को गति भन्दा पनि तेज उ मेरो अगाडि आइपुग्छे।दिदी कहिले आउनु भा? म हिजो आएको नानी,तिमी सन्चै छौ?मैले भनेँ।कता हिडेकि ...

Read story ↗
कालिकोटमा कहर काट्दा विचार

कालिकोटमा कहर काट्दा

संस्मरण कालिकोटमा कहर काट्दा नवराज न्यौपाने 'मौन' २०५६ साल असारमा म ओदानकु विद्युतीकरण योजनाको निर्माण कार्य सञ्चालनको लागि डिल्लीकोटमा बसेको थिएँ । त्यही बेलामा जिल्ला परिषद हुने भएछ र कार्यालय सहयोगी कालीबहादुर रावल मलाई लिन डिल्लीकोट आइपुगे । निर्माण कार्य केही दिनको लागि थाँती राखेर हामी मान्म खाँडाचक्र फर्किने भयौं । डिल्लीकोटबाट खाँडाचक्र पुग्न कस्सिएर ...

Read story ↗
बच्चाका अगाडि झगडा, हामी कति तगडा ? पिपला ढुङ्गाना / pipala dhungana विचार

बच्चाका अगाडि झगडा, हामी कति तगडा ? पिपला ढुङ्गाना / pipala dhungana

पिपला ढुङ्गाना / pipala dhungana केहि समय अगाडी एउटि साथिसँग कुरा गर्दै थिएँ । कुरैकुरामा उसले आफ्नो घर झगडाको विषय निकालि । र, भनि – ‘फेरि पनि झगडा भयो यार । मैले बच्चाकै अगाडि झगडा भयो र ? भनेर सोधेँ । उसले भनि, ‘हो बच्चाकै अगाडि भयो’ । जे समस्या भए पनि बच्चालाई नदेखाउनु सकेसम्म ...

Read story ↗
माओवादी जनयुद्ध र त्यसको समीक्षा विचार

माओवादी जनयुद्ध र त्यसको समीक्षा

“मावोबादी जनयुध्द र त्यसको समिक्षा” २०५२ साल बाट सुरू भएको मावोबादी जनयुध्दले दिएको चोट बाट बगेका लहुको गन्ध इतिहासका पानाहरू बाट हराउने छैनन हजारौं सताब्दि सम्म पनि | एउटा अचम्मको भयको वातावरण सिर्जना गरिएको थियो गाउँ गाउँ मा त्यति खेर | बिहान घरबाट निक्लेका छोराछोरी साँझ सही सलामत फर्कने हुन् कि होइनन कुनै थाहा हुन्थ्येन् ...

Read story ↗
यसरी मनाउने कि 'भ्यालेन्टाइन डे' विचार

यसरी मनाउने कि 'भ्यालेन्टाइन डे'

दीपकराज जोशी /Deepak Raj joshi भ्यालेन्टाइन डे केही वर्षअघि हाम्रो देशमा धेरथोर मानिसलाई मात्र थाहा थियो । हाम्रो समाजमा एउटा यस्तो वर्ग छ त्यस वर्गले भ्यालेन्टाइन डे पर्खेर बसेको हुन्छ । उपभोक्तावाद र बजारवाद युगमा प्रेम र यसको अभिव्यक्ति बजारवादको शिकार भएको छ। हाम्रो समाजमा साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्रि र अरू थुप्रै चाड पर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो ...

Read story ↗
नेपालका प्रथम शहिद: लखन थापा मगर विचार

नेपालका प्रथम शहिद: लखन थापा मगर

नेपालका प्रथम शहिद: लखन थापा मगर -जीवन आले मगर नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको ...

Read story ↗
"हाम्रा बिभिन्न जातहरू कसरी बने ,धर्म शास्त्रले के भन्छ " विचार

"हाम्रा बिभिन्न जातहरू कसरी बने ,धर्म शास्त्रले के भन्छ "

राजन गिरी “राज” भागवत गीता शास्त्रको अध्याय ४ अन्तर्गत श्लोक संख्या १३ को आधारमा जात चारवोटा मात्र छन् ब्राह्मण क्षेत्री वैश्य र सूद्र | यी जात प्राकृतिक गुण र कर्मका आधारमा मैले मानव समुह हरूको सृष्टि गरेको छु म नै यिनको कर्ता हुँ मलाई अभिनासी ठान्नु भनेर श्री कृष्ण भगवानले भनेका छन् | मानिस हरूले ...

Read story ↗
जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ? विचार

जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ?

नेपाली कांग्रेसलाई भित्रबाट नियालेर हेर्दा देशमा नेताहरुको भित्री स्वार्थ देख्दा म कहिलेकाहीं पनि अचम्भित हुन्छु । राजनैतिक भनेको षड्यन्त्रको भण्डार हो । जहाँ एकले अर्कालाई गिराउनका लागि नै बनेको हो । यति पुरानो र ठूलो संगठन नेपाली कांग्रेस तनहुँमा सरसर्ती हेर्दा द्वन्द्व केबल रामचन्द्र पौडेल दाई र गोविन्दराज जोशी सरमा देखिन्छ । तर द्वन्द्व उहाँहरुबीच ...

Read story ↗
यसरी जिउन सकिन्छ तनावमुक्त जीवन विचार

यसरी जिउन सकिन्छ तनावमुक्त जीवन

दीपकराज जोशी एकातिर तपाईंको दराजमा नलगाइकन १० थरी ज्याकेट र स्वेटर झुन्डिरहँदा अर्कातिर जाडोमा चिसो लागेर केही मानिसको ज्यान नगएको होइन। भित्ताभन्दा ठूलो टिभी, कहिले पनि प्रयोग नहुने ठूला घरका कोठाहरू । छोराछोरीको बिहे हुने बेलासम्म पनि स्टोर गरेर राखिएको बाबुआमाको बिहेका गिफ्टहरू । जिउ घटाएर लगाउँछु भनेर राखिएको फिट नहुने लुगा । ३७४ दिन ...

Read story ↗
DFMNEWS
विचार

मानहँुकोटमा माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु,

जिल्लाको व्यास नगरपालिका वडा ५ मानहँुकोट जाँदै गरेको माईक्रो दुद्र्यटना हुदाँ एक महिलाको मुत्यु भएको छ । सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर पोखराबाट मानहँुकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको हायस मानहँुकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सामा पोखरा महानगरपालिका तल्लो गगनगौडाकीख २८ वर्षीया सुनिता गुरुङ मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ...

Read story ↗
Goodbye FOMO, Welcome YOLO विचार

Goodbye FOMO, Welcome YOLO

Deepak Raj Joshi Are you still checking emails, messages, and social networks? Do you count the 'likes' of and 'shares' of a status and do you feel anxious if people have not given you enough attention with their thumbs up and 'likes'? Are you stressed so that you do not miss something and you will ...

Read story ↗