DFMNEWS
खेलकुद
धरानमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
१० पुस, काठमाडौं । श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । इलाका ...
Read story ↗