● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

स्वास्थ्य मन्त्री ढकाललाई सांसद श्रेष्ठको फोन

दमौली । तनहुँको भानु नगरपालिकामा कोरोना संक्रमण भेटिए संगै सांसद किसान श्रेष्ठले जिल्लाबासीलाई संयमित बन्दै , सतर्कतापुर्वक बस्न आग्रह गरेका छन् । सांसद श्रेष्ठ जिल्लामा एकै पटक ठुलो मात्रमा सामुदयमा कोरोना संक्रमण भेटिए संगै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर जिल्लमा स्वस्थ्य सामाग्री उपल्बध गराउन ध्यानाकर्षण गराएका छन् । उनले दमौली खबरसंग भने “मैले स्वास्थ्य ...

Read story ↗
DFMNEWS
Uncategorized

समुदायमा संक्रमण भेटिए संगै कडाई गर्न सांसद खानको माग

दमौली तनहुँको भानु नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिए संगै तनहुँमा कोरोना भाइरसको डर बड्दै गएको छ । शुक्रबार प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा तनहुँको भानु नगरपालिकाको २० जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । यता समुदायमा संक्रमण भेटिए संगै नेकपा तनहुँकी नेतृ एबं सांसद कलिला खानले प्रशासनलाई कडाई गर्न अनुरोध गरेकी छन् । ...

Read story ↗
DFMNEWS
Uncategorized

सिभिल ड्रेसमा चिट काट्दै ट्राफिक जवान

सवारी लाईसेन्स चेकिङ्क भएको बेला ट्राफिक जवानले सिभिल डेसमा चिट काटेको भेटिएको छ । ३ दिन अघि पृथ्वी राजमार्ग स्थित गुणादीमा भएको सवारी अनुमति पत्र चेकिङ्क बिना डेसमा रहेका ट्राफिक जवानले चिट काट्दै गरेको फोटो दमौली खबरले पाएको छ । करिब ६/ ७ जनाको समुहमा गाडी लिएर ड्रेसमा गुणादी चेकिङ्कमा निस्किएका ट्राफिक प्रहरी बिना डेसमा ...

Read story ↗
DFMNEWS
Uncategorized

पाँच अटोरेक्सा कारबाहीमा

दमौली दमौलीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउने पाँच अटोरेक्सालाई ट्राफिकले कारबाही गरेको छ । विभिन्न स्थानमा चेकजाँच गर्दा जिल्ला ट्राफिक प्रहरी तनहँुले चालकलाई कारबाही गरेको हो ।उक्त अटोरेक्सा पवित्र कालिका यातायात प्रालिले दमौलीमा संचालन गर्दै आईरहेका हो । करिब ४ बर्ष अघिबाट संचालनमा आएको पवित्र कालिका यातायात प्रालिले दमौली आसपासको छोटोदुरीका सेवाग्राहीलाई ...

Read story ↗
DFMNEWS
Uncategorized

नेपाल टेलिकम दमौली शाखाको सेवा प्रति ग्राहकको असन्तुष्ट

दमौली नेपाल टेलिकमको दमौली शाखाको सेवा प्रति स्थानिय ग्राहकको असन्तुष्ट बड्दै गएको छ । बिशेष गरि सामान्य टेलिफोन मर्मतदेखि इन्टरनेट जडान सम्मका लागि ४ दिन देखि ६ दिन लगाउने गरे पछि सेवाग्राहीहरु नेपाल टेलिकम दमौली शाखाको काम गर्ने शैली प्रति असन्तुष्ट भएका हुन् । व्यास ३ दमौली बस्ने गंगाको घरमा गएको बिहिबार ल्याडलाइन टेलिफोन सेवा ...

Read story ↗
DFMNEWS
Uncategorized

कायस्थाद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

दमौली कलाकार संगम कायस्थले मुस्ताङ घरभई हाल पोखरा बगर बस्दै आएकी मृगौला पिडित स्वेता अवस्थीलाई आर्थिक सहयोग गरेका छन् । दुबै मृगौला पडित अवस्थीको हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतामा उपचार भइरहेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भए संगै कायस्थले आफ्नो तर्फबाट र अरु बाट सहयोग जुटाएर अवस्थीलाई सहयोग गरेका हुन् । उनकै ...

Read story ↗
सासंद सिग्देलद्धारा पहिरो पिडितलाई राहत रकम हस्तान्तरण Uncategorized

सासंद सिग्देलद्धारा पहिरो पिडितलाई राहत रकम हस्तान्तरण

वि वि श्रेष्ठ म्याग्दे, ६– वेलौते प्रतिनिधिसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले असार २९ र श्रावण ५ गते परेको अविरल वर्षाका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । म्याग्दे गाँउपालिका वडा नं ६ वेलौतेमा लक्ष्मी विकको पहिरोले घर ढलेर मृत्यृ भएका थियो । सासंद सिग्देलले मृतकको आमालाई ...

Read story ↗
२१ लाखको घण्टाघरको हिसाब माग्दै   तनहुँका युवा प्रर्दशनमा   〈फोटो फिचर 〉 Uncategorized

२१ लाखको घण्टाघरको हिसाब माग्दै तनहुँका युवा प्रर्दशनमा 〈फोटो फिचर 〉

दमौली, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको भन्दै तनहुँमा आज पनि प्रर्दशन गरिएको छ । कोरोना संक्रमण दर बढिरहँदा राज्यले नागरिक दायित्व निर्वाह गर्न नसकेको भन्दै तनहुँका स्वतन्त्र युवाहरुले प्रर्दशन गरेका हुन् । अहिलेको संकट समाधानका लागि र जनजिवन सामान्य बनाउनका लागि सरकारले गरेको लगानी नागरिक तहसम्म नपुगेको उनिहरुको भनाई थियो । ...

Read story ↗
DFMNEWS
Uncategorized

रेष्टुरेन्टमा आगलागी हुदाँ तीन लाखको क्षति

दमौली खबर संवादाता जेठ ३२ दमौली तनहुँको व्यास ४ दमौली स्थित टिका तास रेष्टुरेन्टमा आगलागी हुदाँ तीन लाख क्षति भएको छ । शनिबार मध्यन तिर रेष्टुरेन्टको किचनमा रहेको ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ रेष्टुरेन्टमामा रहेको ३ वटा टेबल, २ वटा फ्रीज, टिभी, किचनका डेकुरेसन लगाएका सामाग्रीमा आगलागीबाट क्षति ...

Read story ↗
DFMNEWS
Uncategorized

गण्डकी प्रदेशले असार १ गते बजेट ल्याउँदै

दमौली खबर संवादाता जेठ ३२ दमौली गण्डकी प्रदेश सरकारले आगामी असार १ गते ल्याउने तयारी गरेको छ । संविधानमै असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यबस्था भएअनुसार प्रदेश सरकारले सोहि मितिमा बजेट ल्याउने तयारी गरेको हो । असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा अर्थमन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्ने आर्थिक मामिला ...

Read story ↗
DFMNEWS
Uncategorized

अपाङ्गता व्यक्तिलाई प्रोत्साहन भत्ता बाड्दै व्यास नगरपालिका

दमौली खबर संवादाता जेठ ३२ दमौली पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई व्यास नगरपालिकाले प्रोत्साहन भत्ता बाड्न सुरु गरेको छ । नगरपालिकाकाले शुक्रबार १ देखि ४ नम्बर वडाका पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम प्रदान गरेको हो । १९ जना पहेंलो कार्ड प्राप्तलाई प्रतिव्यक्ति दुई हजार पाँच सयका दर प्रोत्साहन भत्ता वितरण गरिएको हो । ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउनले व्यास नगरपालिकाको १६ करोड फ्रिज हुने

दमौली खबर संवादाता जेठ ३२ दमौली तनहँुको व्यास नगरपालिकाको चालु वर्षको १६ करोड बजेट फ्रिज हुने सम्भावना देखिएको छ । शुक्रबार व्यास नगरपालिका र सञ्चारकर्मीहरु बीच भएको छलफलमा उक्त कुराको जानकारी दिईएको हो। छलफलमा बोल्दै नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले चालु वर्ष२०७५÷७६ को कुल बजेटमा १६ करोडको हाहारीमा बजेट फ्रिज हुने बताए । लकडाउनले गदाई खर्च हुने ...

Read story ↗