● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
घरमै खुम्चाएको तीज, ‘यो पाली यस्तै भो’ Uncategorized

घरमै खुम्चाएको तीज, ‘यो पाली यस्तै भो’

सविन लामिछाने, भदौ ०५ दमौली, शुक्रबारको मध्यान्न दिउँसो ,व्यास १२ कमलबारीकी शर्मिला न्यौपाने कैनि तयार हुँदै थिइन्। सारी लगाएर, चिटिक्क पर्नलाई उनलाई छोरीले सहयोग गर्दै थिइन्। ४५ वर्षिय कैनिलाई तीज आइसकेको थियो। टेलिफोनमा बोल्दै गर्दा उनको पछाडि तीजका गीत घन्किरहेको थियो। उनले आफ्नो योजना सुनाइन्, ‘अब तयार हौँ, हेरौँ न के गरिन्छ।’ किनकी उनलाई यो ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना संक्रमितको सम्पर्क रहेकाको स्वांब संकलन

व्यास नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण भेटिएपछि बुधबार मात्रै एक सय १२ जनाको पिसिआर परिक्षणको लागि स्वांब संकलन गरिएको छ । कोरोनाको कारण मुत्यु भएकी व्यास १ अम्रेनीकी ५० वर्षिय महिलाको सम्र्पकमा आएका गरि एक सय १२ जनाको बुधबार स्वांब संकलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार बालमन्दिरमा ...

Read story ↗
DFMNEWS
Uncategorized

पत्रकार समुन्द्र पौडेलको निर्देशनमा ‘बिरानो देश’

तनहुँ, तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ । गायक नवराज थापाको स्वर र संगीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार ...

Read story ↗
DFMNEWS
Uncategorized

पिसिआर मेशिन किन्ने निर्णय निर्णयमै सिमित

रासस तनहुँ, तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि द्रुत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गरेपछि कार्यान्वयनमा ल्याउन नसकेको हो । स्वाब सङ्कलन गर्दै परीक्षणका ...

Read story ↗
DFMNEWS
Uncategorized

फेरी लकडाउन : निषेधाज्ञा लागु गराउन सडकमै एसपी पौडेल

तनहँुमा सामुदाय स्तरमा कोरोना संक्रमण देखा परे पछि फेरी लकडाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहँुले सोमबार एक विज्ञप्ती निकाल्दै व्यास नगरपालिका र भानु नगरपालिकालाई निषेधारा जारी गरेको छ । व्यास नगरपालिकामा भदौ १ गते देखि ७ गते सम्म एक हप्ताको लागि र भानु नगरपालिकामा १४ गते सम्म दुई हप्ताको लागि निषेधारा जारी ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँमा पनि देखियो लम्पि स्किन रोग

दमौली, भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाई भैंसीमा पैmलिरहेको लम्पि स्किन रोग तनहँुका पशुहरुमा पनि देखिन थालेको छ । तनहुँमा ४५ वटा गाईभैसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक सयमा लक्षण देखा परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ का फराकचौरका कृषकले पालेको गाईमा उक्त भाईरस देखिएको ...

Read story ↗
DFMNEWS
Uncategorized

भत्ताले बाँच्नी आसा जगायो

दमौली, भत्ता बुझेर गहना लगाउँछु भन्ने पनि छैन । कपडा किन्छु भन्ने आशा गरेकी छैन । मलाई एक गास खान पाए पुग्छ’ ऋषिङ गाँउपालिका काँहुशिवपूर कि ८० वर्षिय पन्चमाया नेपालीले हाँस्दै आफ्नो कुरा सुनाइन् । ७० वर्ष देखि उनलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी छिन् । भत्ता बुझेको रकमबाट ठूलै काम गर्छु भन्ने ...

Read story ↗
DFMNEWS
Uncategorized

महत्वपुर्ण कागजात हराएको सूचना ।

यही मिति २०७७ ०४ ३२ दमौलीबाट व्यास ३ जिल्ला मालपोत कार्यलयमा जाने क्रममा डिल बहादुर खड्का नाम गरेको नागरिक्ता साथै नेपाली सेनाको परिचय पत्र लगायत करिब ५५ सय हाराहारीको मनि पर्स हराएको हुदा पाउनु हुने महानुभावले तल दिएको निम्न नम्बरमा अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ । कृपया भेटाएर र्फिता गनुहुने महानुभावलाई ...

Read story ↗
DFMNEWS
Uncategorized

” चितुवाबाट मृत्यृ भएको परिवारलाई सरकारले १० लाख दिन्छ “

वि वि श्रेष्ठ शुक्लागण्डकी नपा –२, प्रतिनिधिसभा सदस्य एवं तनहँु क्षेत्र न २ का सासद केदार सिग्देलले चितुवाको आक्रमणमा बाट ज्यान गुमाउनेको परिवारलाई सरकारले प्रति परिवार १० लाख प्रदान गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ को मसार दगाममा यहि श्रावण २१ गते चितुवाको आक्रमणमा परि एक बालकको ज्यान गएको थियो । ...

Read story ↗
जन्म दिनमा वृद्धाश्रमलाई सहयोग Uncategorized

जन्म दिनमा वृद्धाश्रमलाई सहयोग

होटल तथा रेष्टुरेन्टहरुमा तामझामका साथ मनाइने जन्म दिन आजभोलि वृद्धाश्रम, अनाथाश्रमहरुमा मनाउने चलन पनि छ। यसरी मनाउनेमा युवाहरु पनि छन्। यसैबीच शनिबार व्यास ४ की सन्जु घलेले व्यास ५ स्थित चापाघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुसँग आफ्नो जन्मदिन मनाएकी छन् । उनले आश्रममा रहेका ६ जना बुबाआमालाई केक खुवाएर आशिर्वाद लिइन्। ...

Read story ↗
DFMNEWS
Uncategorized

दौँतरी ब्यान्डको २५ बर्ष सम्झनामा मानुङ्ग डाडैमा 

सुमन श्रेष्ठ बिगत दुई दसक भन्दा लामो समय देखि लोक पप गित संगीत दिदै आउनु भएका दमौलिका स्थानीय कलाकार साथै खेलकुदमा धेरै रुचि राख्ने हरि गुरुङले दौँतरी ब्यान्डको २५ बर्षको सम्झनामा यो पटक भने मानुङ्ग डाडैमा नया गित हाइ लाइत्स नेपाल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । शब्द,संगीत,स्वर आफ्नै रहेको उक्त भिडियोको सुतिंग ब्यास ...

Read story ↗
DFMNEWS
Uncategorized

रेडक्रस तनहुँ शाखाद्वरा केन्द्रिय सदस्यहरुलाई सम्मान

दमौली नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति तनहुँले रेडक्रसका केन्द्रिय सदस्यहरुलाई शुक्रबार एक कार्यक्रम गरी सम्मान तथा बधाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय तर्दथ समितिमा तनहुँबाट दुई जना मनोनित भएका थिए । भानु नगरपालिका चुदिका अरुण खनाल र व्यास नगरपालिका कलेस्तीका प्रदिप घिमिरे रहेका थिए । रेडक्रस तनहुँको कायलयमा एक कार्यक्रम गरि प्रदिप ...

Read story ↗