● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

संक्रमण फैलिए पछि भानुमा लम्बिदै निषेधाज्ञा

भानुमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढ्दै थप १० निषेधाज्ञा गरिएकोे छ। संक्रमीतको सम्र्पकमा आएको समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो। गत साउन २७ गते देखि भानुमा निषेधाज्ञा जारी गरिएको थियमे । २७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो। त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश ...

Read story ↗
DFMNEWS
Uncategorized

उपचार खर्च जुटाउन घर दैलो

तनहुँको व्यास नगरपालिका–४ स्थित व्यास युथ क्लवले मिर्गौला र क्यान्सर पीडितहरुलाई आर्थीक सहयोग गरेको छ । क्लवले व्यास नगरपालिका–४ का दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठ, व्यास नगरपालिका–२ निवासी मिर्गौला पीडित राजु गुरुङ र व्यास नगरपालिका–१ निवासी क्यान्सर पीडित पार्वती गुरुङलाई उपचारका लागि सहयोग गरेको हो । क्लबले घरदैलो कार्यक्रम मार्फत संकलन गरेको रकम विभिन्न रोग ...

Read story ↗
DFMNEWS
Uncategorized

गाँउ सफा राख्न डस्बिन वितरण

जिल्लाको ऋषिङ गाँउपालिका वडा नं ३ ले गाँउ सफा राख्न डस्बिन वितरण गरेको छ । आईतबार एक कार्यक्रमका गाँउपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले डस्बिन वितरण गरे । डस्बिन वितरण कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष श्रेष्ठले वातावरण स्वच्छ राख्न सबैले स्थानीयवासी नै सक्रिय बन्नु पर्ने बताए । उनले भने,“कोरोनाको महामारी फैलिरहेको अवस्थामा हामीले सरसफाईमा विशेष ध्यान दिन आवश्यक ...

Read story ↗
DFMNEWS
Uncategorized

लागु औषध मुद्दामा फरार सुनार ७ महिना पछी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई ७ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. १ भादगाउँ माईलीडाँडा बस्ने २४ वर्षिय दिपक सुनार रहेको प्रहरीले जनाएको छ जिल्ला अदालत तनहँुले वि.सं.२०७६ फागुन २८ गते सुनार माथी २ बर्ष कैद र रु. एक लाख जरिवाना हुने गरी सजाय ठहर सुनाएको ...

Read story ↗
DFMNEWS
Uncategorized

‘तरकारी खेती गरेर गुजारा चलाउने हामी जस्तालाई कसैले हेरेन’

‘अब फेरि लकडाउन हुन थाल्यो । कसरी काम गर्ने होला? कसरी खर्च जुटाउने होला?’, दमौलीको सडक पेटीमा तरकारी बेच्न बसेकी म्याग्दे ३ की सन्तुमाया आले चिन्ता व्यक्त गर्दै भनिन्, ‘चार महिना लकडाउन हुँदा उही गरिब दुःखीलाई समस्या प¥यो । अब फेरि लकडाउन भयो झनै कस्तो होला?’ उनले अहिले दमौलीको पेटीमा बसेर तरकारी बेच्न नपाएको ...

Read story ↗
DFMNEWS
Uncategorized

कुवा संरक्षणमा जुटे स्थानीयबासी

तनहुँको व्यासनगरपालिका–१ धुपखोलामा रहेको खानेपानीको कुँवा बाढीले पुरेपछि करिब डेढ महिना पछि शनिबार देखि संञ्चालनमा ल्याइएको छ । गत असार अन्तिम साता परेको अविरल बर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुँवा ढुङ्गा र माटोले पुरिएको थियो । उक्त कुँवाको पानी चिसो र मिठो रहेकोले बिशेष गरी सुख्खा महिनामा सदरमुकाम दमौलीबाट समेत मानिसहरु पानी लिन आउने गर्ने ...

Read story ↗
DFMNEWS
Uncategorized

अझै पनि हेरचक्राई

विश्वका ठुला ठुला राष्ट्रहरुलाई पनि आतंक पारेको कोरोना भाईरस बाट नेपाल पनि अछुतो रहेन । कोरोना भाईरसको जोखिम कम गर्न सरकारले गत चैत महिना देखि जारी गरेको लकडाउन झण्डै चार महिनामा केही हद सम्म खुकुलो भयो । सुरुमा कोरोना संक्रमीतको संख्या कम हुन धेरै सावधानी अपनाएकाले अहिले संक्रमीतको संख्या दिन प्रति दिन बढ्दै जाँदा हेरचक्राई ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोनाको कहर बारे लघु चलचित्र

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतीमा लघु चलचित्र ’कहर’ सार्वजनिक भएको छ। कोरोनाका कारण सर्वसाधारणको जनजीवनमा परेको प्रभावलाइ लघुकथा मार्फत सार्वजनिक गरिएको हो । आकाश अधिकारीको कथा रहेको लघु चलचित्र ’कहर’मा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारको भुमिका रहेको छ। कोपिला सुनारको छायांकन र भिडियो छायांकन ...

Read story ↗
संक्रमिततको व्यवस्थापनमा खटिनेलाई उचित व्यवहार गर्न प्रशासनको अनुरोध Uncategorized

संक्रमिततको व्यवस्थापनमा खटिनेलाई उचित व्यवहार गर्न प्रशासनको अनुरोध

दमौली कोभिड १९ को महाममारीका बीचमा पनि सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र सवारी चालकलाई उचित व्यवहार नभए कारबाही गर्ने चेतावनी जिल्ला प्रशासनले दिएको छ । शुक्रबार एक विज्ञप्ती जारी गदै जिल्ला प्रशासन कार्यालय तनहँुले आईशोलेसन र क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई स्वास्थ्य र सुरक्षाका मापदण्डले पूर्ण पालना गरी आफनो घर,डेरा र समुदायमा फर्कदा ...

Read story ↗
DFMNEWS
Uncategorized

बन्दिपुरमा एक हप्ता लकडाउन थपियो

दमौली तनहुँको बन्दिपुरमा गाँउपालिकामा एक हप्ता लकडाउन थपिएको छ । समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम अझै कायमै रहेको भन्दै गाँउपालिकाले एक हप्ताको लागि लकडाउन लम्बाएको हो । चैत ६ गते शनिबार देखि १२ सम्म गाँउपालिकाले लकडाउन लम्बाएको छ । गाँउपालिकाले यसअगाडी साउन ३० गते देखि ५ गतेसम्मलाई लकडाउन गरेको थियो । कन्टयाक्ट टे«सिङका आधारमा स्वाब संकलन ...

Read story ↗
DFMNEWS
Uncategorized

लुकाई छिपाई मदिरा बिक्री गर्ने व्यापारी पक्राउ

दमौली निषेधाज्ञा जारी गरिएको क्षेत्रमा खाद्यान्न भन्दै लुकाई छिपाई मदिरा सप्लार्यस गर्ने तनहुँका एक व्यापारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बन्दिपुर– १ डुम्रे स्थित भट्ट किराना पसलका संञ्चालक नन्दलाल भट्टलाई सवारी साधन सहित भानु नगरपालिका–१३ चन्द्रावतीबाट नियन्त्रणमा लिएको हो । भानु नगरपालिकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै ...

Read story ↗
DFMNEWS
Uncategorized

समाजको नजरबन्द

तनहुँको भानु नगरपालिकाका एक कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएपनि सामाजिक बहिष्कार गरिएको छ । भानु नगरपालिकामा कार्यरत ओभरसियर संजीव अधिकारीको १० दिनअघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेभेटिभ आएको थियो । तर उनीसँगै काम गर्ने इञ्जिनियरलाई भने संक्रमण देखिएको थियो । त्यसपछि अधिकारी भानु ११ स्थित आफनो दिदी अञ्जना अधिकारी पौडेलको धन्सारमा गएर छुट्टै बस्दै आएका ...

Read story ↗