‘धारा आएपछि भान्सामा मात्रै होइन, करेसाबारीमा तरकारी सिचाइँ गर्न पुगेको छ’
म्याग्दे गाँउपालिका –१ ठूलाचौरमा खानेपानीको लागी कुवा लगायत नजिकका खोलामा पुग्नुपर्थ्यो। एक घन्टा पैदल हिडेर मात्र खानेपानी पाउन सकिन्थो । नुहाउने, गाईवस्तुलाई खुवाउने कुरा टाढाको बिषय थियो। तर, अब जतिबेला धारा खोल्यो उतीबेला पानी पाईन्छ । पानीको समस्या भोग्दै आएका विरबहादुर वि.क हिजो आज पानीको सुविधा भएको छ। आँगनमा खानेपानीको धारा आईपुगेपछि उनि खुसी छन्।‘पानीको ...
Read story ↗