● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

छुट्टाछुट्टै दुर्घटनामा चार घाइते

तनहुँमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा परि चार जना घाइते भएका छन ।देवघाट २ नरममा जीप पल्टँदा दुईजना गम्भीर घाइते भएका हुन् । कुखुरा बोकेर गएको जीप नरम गाउँमा सडकबाट झण्डै दुई सय फिट तल खस्दा चालक र सह चालक गम्भीर घाइते भएको छिपछिपे स्वास्थ्य चौकीका ईञ्चार्ज बालकृष्ण पराजुलीले बताए ।घाइते दुवैलाई स्वास्थ्य चौकीको टिमले उद्धार ...

Read story ↗
DFMNEWS
Uncategorized

दमौलीमा बढी स्पिड र हर्न बजाउन निषेध

दमौली बजार क्षेत्रमा हर्न बजाउन र ओभरटेक गर्न निषेध लगाईएको छ । पछिल्लो समय बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रणका लागि ट्राफिक प्रहरीले व्यवसायीसँगको सहकार्यमा दमौली बजारमा बढी स्पिड र हर्न बजाउन निषेध गरिएको छ । अनावश्यक रुपमा त्रीव गतिमा सवारी चलाउने हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएका भन्दै ...

Read story ↗
DFMNEWS
Uncategorized

जोशी विरुद्धको कारवाही फिर्ता गर्न माग , दुई हजार कार्यकर्ताको हस्ताक्षर सङ्कलन

नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी विरुद्धको कारवाही फिर्ता माग गर्दै गृहजिल्ला तनहुँका कार्यकर्ताले हस्ताक्षर सङ्कलन गरेर नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा पठाइएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि जोशीलाई निष्काशन गर्ने निर्णय गरेपछि उनी निकट कार्यकर्ताले उक्त निर्णय फिर्ताको माग गर्दै हस्ताक्षर सङ्कलन गरेका हुन् । पार्टीलाई अतुलनीय योगदान पु¥याएको व्यक्तिलाई ...

Read story ↗
DFMNEWS
Uncategorized

समाधान हस्पिटल दोस्रो बर्षमा प्रवेश

दमौलीको निजि स्तरबाट संचालित समाधान हस्पिटल दोस्रो बर्षमा प्रबेश गरेको छ । करिब एक बर्ष अघिबाट दमौलीमा संचालनमा आएको सो हस्पिटलले निकै छिटो समयमा स्थानीयको बिश्वास जित्न सफल भएको छ । सो हस्पिटलले बिभिन्न समयमा घरदैलौ कार्यक्रम गर्दै स्थानीयलाई स्वास्थ्य सम्बन्धी जनचेतना समेत दिदै आएको छ । हस्पिटलमा एक कायक्रम गर्दै दोस्रो बर्षमा प्रवेश गरेको ...

Read story ↗
DFMNEWS
Uncategorized

क्यानले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण गर्ने

कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित बुधबार कार्यक्रम आयोजना गर्न लागिएको जिल्ला शाखाका अध्यक्ष टिकाराम ...

Read story ↗
DFMNEWS
Uncategorized

बाढी र पहिरो प्रभावितलाई राहत सहयोग ।

तनहुँको युवा व्याबसायी अभियान श्रेष्ठले बागलुङ्ग जिल्लाको बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेका छन् । गएको भदौं १७ गते बागलुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ मा परेको भारी वर्षाका कारण ठूलो बाढी र पहिरो गएको थियो । सोही बाढी र पहिरोले ठूलो रुपमा धनजनको क्षती गराएको थियो । हाल सम्म १७ ...

Read story ↗
DFMNEWS
Uncategorized

वडा सचिवलाई कुटपिट गर्ने दुई पक्राउ

तनहुँको देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट गाउँपालिका–३ का धनसिंह मगर र असिम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । प्रहरीका अनुसार दुबैले मादक पदार्थ सेवन गरी वडा सचिव मानन्धरमाथि कुटपिट गरेका हुन्। घटनाका विषयमा थप अनुसन्धान गरिएको प्रहरीले जनाएको ...

Read story ↗
DFMNEWS
Uncategorized

आँबुखैरेनीमा थपिए तीन संक्रमीत

तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं ३ का दुई महिला र एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । आँबुखैरेनी गाउँपालिका वडा नं ३ का ४२, ४८ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख ...

Read story ↗
DFMNEWS
Uncategorized

चट्याङ लागेर तीन घाइते

तनहुँमा मंगलबार बिहान चट्याङ लागेर तीन महिला घाइते भएका छन् । चट्याङले एकै घरका दुई र छिमेकी एक गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्लाको व्यासनगरपालिका– ६ श्याम्घा निवासी तिलबहादुर बिकको घरमा चट्याङ लाग्दा उनकी छोरी १८ की चन्द्रकला र ६० बर्षीय मैया बिक घाइते भएका हुन् । उनीहरु ...

Read story ↗
DFMNEWS
Uncategorized

बैकल्पीक फोहोर व्यवस्थापन माथिल्लो भतेरीमा

तनहुँको व्यास नगरपालिका कार्यालयले व्यास नगरपालिका– ३ स्थित तल्लो मादीनदी किनारमा विगतका बर्ष देखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि बैकल्पीक स्थलको रुपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागिएको छ । व्यास नगरपालिकाको– १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर बिर्सजन गरी कम्तिमा मंसिर महिना सम्मको लागि बजार क्षेत्रको फोहोर संकलन गरी अस्थायी रुपमा ...

Read story ↗
DFMNEWS
Uncategorized

धमाधम आइसोलेसन बनाउँदै तनहँुका स्थानीय सरकार

कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि तनहँुका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएका छन् । संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैँ आइसोलेसन निर्माणमा जुटेका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको थियोे । जिल्लामा समेत संक्रमित बढ्दै गएपछि जिल्ला ...

Read story ↗
DFMNEWS
Uncategorized

एम्बुलेन्स खरिद शुभारम्भ अभियान संगै सहयोग जुट्न थाल्यो

नेपाल रेडक्रस सोसाइटी व्यास–१० दुम्सीकोट उपशाखाको सक्रियतामा सोसाइटीको ५८ औ स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिद शुभारम्भ अभियान शुरुवात संगै सहयोग रकम जुट्न थालेको छ ।गत शुक्रबारबाट सहयोग संकलन शुभारम्भ गरेको दिनमै रु.तीन लाख बढि रकम संकलन गरेपछि आर्थिक सहयोग रकम जुट्न थालेको हो । शनिबार मात्रै एम्बुलेन्स खरिद गर्नकै लागि चन्द संकलन समितिका संयोजक ईश्वर ...

Read story ↗