● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

करेन्ट लागेर एक युवक घाईते

जिल्लाको व्यास नगरपालिका वडा न ४ मा करेन्ट लागेर एक युवक घाईते भएका छन् । घाईते हुनेमा सोही वडाका २१ वर्षीय सुरज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । स्थानिय सुरेश न्यौपानेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर दुई तल्ला घर बाट खसेको प्रहरीले बताएको छ । करेन्ट लागि खसेर घाईते भएका ...

Read story ↗
DFMNEWS
Uncategorized

उज्यालोका लागि टुकी र मैनीबत्तीको भर थियो, अब बिजुली बल्यो

टुकी र मैनीबत्तीको उज्यालोमा रातहरु बित्थे । भनेको समयमा मट्टीतेल र मैनबत्ती पाइँदैनथ्यो । अनि अध्यारोमै हुन्थ्यो भात भान्सा । पछि सोलार आयो । गाउँका सबैले जडान गर्न सकेनन् । बिजुलीको उज्यालोमा बस्ने सपना बुनेका इमानसिं परियारको ईच्छा बल्ल पूरा भएको छ । जिल्लाको ग्रामिण भेगमा रहेको घिरिङ गाँउपालिका वडा नं २ काठेकोट गाँउमा विद्युत ...

Read story ↗
DFMNEWS
Uncategorized

एकैदिन तीन पालिकामा थपिए १८ संक्रमीत

तनहँु जिल्लाको तीन पालिकामा एकैदिन १८ कोरोना संक्रमीत थपिएका छन् । कोरोना सङ्क्रमणमुक्त बनेको ऋषिङ गाउँपालिकामा ११, शुक्लागण्डकी नगरपालिकामा ६ जना र व्यास नगरपालिकामा एक जना सङ्क्रमित थपिएका हुन् । । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६ र ८ का ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको ...

Read story ↗
DFMNEWS
Uncategorized

‘जातिय बिभेद अन्त्यको लागि लडाई जारी राख्नुपर्छ’

२१ औ शताब्दी पार गरिसकिएको अवस्थामा पनि अझै जातिय बिभेद कायम नै रहेकोले यसको अन्त्यको लागि लड्न तयार हुनुपर्नेमा तनहुँको भिमादमा आयोजित एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । नगर दलित उत्थान भिमादद्धारा आयोजित पत्रकार खगेन्द्र बिश्वकर्मा र सरु बिश्वकर्मालाई सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । सामाजिक अभियान्त तथा पत्रकार खगेन्द्र ...

Read story ↗
DFMNEWS
Uncategorized

संविधान दिनमा दिप प्रज्ज्वलन

संविधान दिवसको अवसरमा घर घरमा साँझ दिप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । दिवसको अवसरमा असोज २, ३ र ४ गते सबैले घर घरमा साँझ दिप प्रज्ज्वलन गर्न जिल्ला प्रशासन कार्यालय तनहँुले आग्रह गरेको छ । त्यस्तै दिवसमा जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहका सम्पूर्ण सरकारी निकायमा राष्ट्रिय झण्डा फहराइने भएको छ । त्यस्तै विभिन्न ...

Read story ↗
DFMNEWS
Uncategorized

काँग्रेस बिधिको शासनमा चल्नुपर्छ ः नेता भण्डारी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएकोले बिधिको शासनमा चल्नुपर्ने बताएका छन् । तनहुँको दमौलीमा स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाको सोमबार दमौलीमा पदस्थापना कार्यक्रममा बोल्दै नेता भण्डारीले सो कुरा बताएका हुन्। काँग्रेस नीति र विधिमा चल्नु पर्छ भन्ने पक्षमा आफुले सदैव आवाज बुलन्द गर्दै आइरहेको नेता भण्डारीले बताए ...

Read story ↗
DFMNEWS
Uncategorized

ट्रयाक खोलेको २४ बर्ष पछि शहिद मार्गमा कालोपत्रे

शहिद सिन्धु–लालध्वज मार्गको ट्रयाक खोलेको चौविस बर्ष पछि कालोपत्रे शुरु गर्न लागिएको छ । तनहुँको शुक्लागण्डकी–१ कोत्रे देखि व्यासनगरपालिका–६ क्रियापानी हुदै लमजुङको दुईपिप्ले सम्म जोडिने उक्त मार्गमा कालोपत्रे गर्न लागिएको हो । तनहुँको सदरमुकाम दमौली देखि कोत्रे सम्मको पृथ्वीराजमार्गको बैकल्पीक मार्गको रुपमा रहेको शहिद लालध्वज मार्ग गण्डकी प्रदेशको आर्थिक सहयोगमा कालोपत्रे गर्न लागेको हो । ...

Read story ↗
DFMNEWS
Uncategorized

आईशोलेसनमा दिन कटाउन टिकटक बनाउदै संक्रमीत जोडी

व्यास ४ का ४४ वर्षीय पुरुषमा गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भयो । उनलाई उपचारको लागि शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपि श्वासप्रश्वास उपचार केन्द्रको आईशोलेसनमा राखियो । उनलाई आईसोलेसनमा दिन कटाउनै मुस्किल भयो । उनले आईशोलेसनमा दिन काट्न सामाजिक सञ्जालको साहरा लिए । उनले भने,‘एकै हुदाँ समय बिताउ गाह्रो भयो । अनि टिकटक ...

Read story ↗
DFMNEWS
Uncategorized

एम्बुलेन्स खरिदका लागि तिन लाख भन्दा बढि रकम संकलन

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाद्धारा सामुदायिक एम्बुलेन्स सेवा संचालनको लागि थालेको अभियानको आठ दिनसम्म रु.तीन लाख ६२ हजार चार सय संकलन भएको छ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नाराका साथ नेपाल रेडक्रस दिवसको अवसरमा गत भदौ १९ गतेबाट सञ्चालन गरेको अभियानमा उक्त रकम संकलन भएको हो । सामुदायिक एम्बुलेन्स ...

Read story ↗
DFMNEWS
Uncategorized

देशभर सार्वजनिक यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउनको लागि अन्तिम तयारी गरेको छ । कम्पनीको पोखरा स्थित कार्यालय भवन अघि गुडाउनका लागि तयार राखेका गाडीहरुमा निसंक्रमण गरेर देखाउदै कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफुहरु १ गतेबाट देशभर सवारीसाधन संचालनको अन्तिम तयारीमा जुटेको बताए । अध्यक्ष केसीले सवारीसाधनमा ...

Read story ↗
DFMNEWS
Uncategorized

एकै दिन ३५ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले फरार रहेका ३५ प्रतिवादीलाई एकदिन पक्राउ गरेको छ । विभिन्न मुद्दाहरुको सजाय नभोगि फरार रहेका ३५ जना फरार प्रतिवादीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु ठगी,बहु विवाह,नागरिकता किर्ते,वन,सार्वजनिक अपराध तथा देवानी मुद्दामा परि जिल्ला अदालत बाट फैसाल भई रु दुई सय देखि दुई लाख सम्म जरिवारना हुने गरि सजाय ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना लागेको भोलीपल्ट निधन

तनहँुमा कोरोना संक्रमण बाट थप एक जना महिलाको मुत्यु भएको छ । मुत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । ती महिला भदौ २४ गते काठमाडौस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । उनि मुटु सम्बन्धी समस्याको भदौ ...

Read story ↗