आजको तस्वीर : इहि बेल बिबाह कार्यक्रम
नेवा देय दबु गुठी समन्वय समितीद्धरा आयोजित इहि बेल बिबाह कार्यक्रम व्यास नगर दमौली तनहुँ तस्वीर: सरिता श्रेष्ठ, दमौली
Read story ↗
नेवा देय दबु गुठी समन्वय समितीद्धरा आयोजित इहि बेल बिबाह कार्यक्रम व्यास नगर दमौली तनहुँ तस्वीर: सरिता श्रेष्ठ, दमौली
Read story ↗माघ ३, दमौली खबर संवाददाता व्यास नगरपालिकाको आयोजनमा व्यास १ भादगाँउपमा सञ्चालित माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर–उमेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता २०७६ को पुरस्कार वितरण गरिएको छ । पुस २८ गते बाट सुरु भएको उक्त खेलको मेयर कपमा सत्यवति प्रथम भएको छ । त्यस्तै निर्मल मावि द्धितिय र महेन्द्रज्योती तृतिय भएको हो । विजेतालाई क्रमशः ...
Read story ↗भ्रमण बर्षको लागि बन्दीपुरको बन्दोवस्ती आकर्षक सविन लामिछाने भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेश सरकारले १३ लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको छ ।प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा सुचिकृत गरेका मध्ये तनहँुको बन्दिपूर पनि एक गन्तब्य हो । गण्डकी प्रदेशमै पोखरा पछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बन्दीपूरलाई लिने गरिएपनि त्यसबाट अपेक्षित प्रतिफल भने आउन सकेको छैन ...
Read story ↗माघ ३, दमौली खबर संवाददाता – व्यास नगरपालिका पनि भुकम्पको जोखिममा रहेको अध्ययनले जनाएको छ । “भुकम्पबाट सुरक्षित पूर्वाधार दिगो सुख र समृद्धिको आधार ”भन्ने मुल नाराको साथमा दमौलीमा पनि २२ औ भुकम्प सुरक्षा दिवस मनाउने सन्र्दभमा व्यास नगरपालिका ईन्जिनीयर रविन्द्र मुलले उक्त कुराको जानकारी गराएका हुन् । व्यास नगरपालिकाको आयोजनामा बाईसौं भूकम्प सुरक्षा दिवस ...
Read story ↗माघ २ दमौली खबर संवाददाता गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाको सल्लाहकारमा दिनेशराज जोशी मनोनीत भएका छन् । ओसेनिया क्षेत्रको संयोजकमा लोकप्रिय मत पाएका जोशीले सल्लाहकारको रुपमा मनोनय भएका हुन् । उनि एनआरएनए आइसिसी सदस्य समेत हुन् । साथै उनले केही महिना सेड्नीमा भएको एक कार्यक्रममा विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए ...
Read story ↗माघ २ दमौली खबर संवाददाता तनहुँ महोत्सव हाम्रो आधार , आर्थिक सामाजिक बिकासको पुर्वधार” भन्ने नाराका साथ पौष २४ गते देखि भएको महोत्सवमा सातौ दिन सम्म दुई करोड पचास लाख भन्दा बढीको कारोबार भएको महोत्सवको प्रवक्ता एवंम् तनहँु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए । उनको अनुसार सातौ दिन सम्म एक लाख ...
Read story ↗माघ २ दमौली खबर संवाददाता बन्दीपुर गाउँपालिकाको आयोजनामा भएको दौड प्रतियोगिता उपाधिको बिजेता काठमाडौंका अजितकुमार यादव भएका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधिमा यादवले जितेका हुन् । त्यस्तै ओेखलढुङ्गाका अनिल कार्की द्वितीय भएका छन् । यादवले बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको ८ किमी दूरी ३८ मिनेट ५३ सेकेण्डमा पार ...
Read story ↗माघ २ दमौली खबर संवाददाता मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे संक्रान्ति हो । माघे संक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुवात पनि हो । माघे संक्रान्ति अर्थात सार ल्हेस मगर जातिको फूलको वर्षाको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्तिमा समापन भई सोही दिनदेखि उधौली सुरु हुने प्रचलन पनि ...
Read story ↗माघ २ दमौली खबर संवाददाता पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्तिको दिनमा लाखौं तिर्थालु भक्तजनले दर्शन गरेका छन् । हरेक वर्ष माघ १ गते देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलामा देशका विभिन्न भागबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएका थिए । यस वर्षको माघी पर्वमा अन्दाजी चार लाख भन्दा बढी भक्तजनहरुले देवघाट दर्शन गरेको देवघाट विकासको ...
Read story ↗नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी दमौलीमा दोस्रो महाउत्सव हुने भएको छ । लायान्स क्लब अफ तनहँु दमौलीको आयोजनामा उक्त कार्याक्रम हुन लागेको हो । नयाँ वर्ष सन् २०२० मनाउन पोखरा तथा अन्य ठाँउमा जाने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२० को प्रचार र स्वागत स्वरुप पुस १५ गते साँझ ४ ...
Read story ↗प्राविधिक शिक्षा आजको आवश्यकताको नारा हिजो आज नेपाली समाजमा चर्किएको छ । जुन समय सापेक्षित हिसाबले आवश्यक पनि हो । प्राविधिक शिक्षाले विद्यार्थी तथा युवालाई सैदान्तिक किताबी ज्ञान मात्र नभई व्यवहारिक जीवनमा लागुहुने खालको ज्ञान प्रदान गर्दछ । भोको व्यक्तिलाई छाक टार्न माछा नदिई माछा मार्ने सिप सिकाउनु प्राविधिक शिक्षाको सकारात्मक पाटो हो । तर ...
Read story ↗चार वेद अठार पुराणका रचैता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादि वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण गरिने भएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति ...
Read story ↗