● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
बच्चाको पोषण थाहा पाउन नियमित तौल Uncategorized

बच्चाको पोषण थाहा पाउन नियमित तौल

दमौली खबर सम्बाददाता माघ १३, दमौली । दमौली अस्पतालमा बच्चाको पोषण थाहा पाउन बच्चाको नियमित तौल लिने गरिएको छ । दमौली अस्पतालमा बच्चाको तौल लिन आमा र स्वास्थ्यकर्मीलाई भ्याई नभ्याई हुन्छ । साप्ताहिक रुपमा खोप लगाउन आमाहरु बच्चासहित अस्पताल पुग्ने गर्छन् । त्यही समयमा खोप लगाउने र तौल लिने दुवै काम गर्ने गरिन्छ ।तर, बच्चाको ...

Read story ↗
DFMNEWS
Uncategorized

क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग,

जनंसख्याको आधारमा आरक्षण हुनुपर्ने वक्ताहरु जोड, माघ १२, दमौली दमौली खबर संवाददाता संयुक्त खश क्षत्री नेपाल केन्द्रिय समितिले नेपालमा सबैभन्दा धेरै संख्यामा रहेको क्षत्रीलाई पनि जनसंख्याका आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ । संयुक्त खश क्षत्री नेपालको विस्तारित केन्द्रिय कार्यसमितिको वैठक कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखेका ...

Read story ↗
राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट नारायणकाजी र भगवतीको विजय, Uncategorized

राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट नारायणकाजी र भगवतीको विजय,

गणतन्त्रको अनुभूती गराउन सशक्त ढङ्ग बाट आवाज उठाउन्छु : भगवती माघ १०, दमौली दमौली खबर सम्वददाता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय ६२ मतभारले ...

Read story ↗
DFMNEWS
Uncategorized

अन्तकृया कार्यक्रम सम्पन्न

जिल्ला निर्वाचन कार्यालय तनहँुको आयोजनामा राजनीतिक दल तथा सरोकारवालाहरु सँग अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । तनहँुमा रहेको विभिन्न राजनिति दल लगायत सञ्चारकर्मीहरु सँग आयोगले तनहँुमा कार्यालयले गरिरहेको कार्यको बारेमा जानकारी दिईएको थियो । आयोगले विभिन्न क्षेत्र बाट मतदान गर्नको लागि दर्ता गरि रहेको निर्वाचन कार्यालय तनहँुका महेश शर्माले जानकारी दिए । मतदान गर्ने उमेर ...

Read story ↗
DFMNEWS
Uncategorized

वीपीले कांग्रेस बनाउनुभएको तर कांग्रेसले वीपी बनाएको होईन : नेता जोशी

नेपाली कांग्रेसका पुर्व सह महामन्त्री एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशीले वीपीले कांग्रेसस बनाउनुभएको तर कांग्रेसले वीपी नबनाएको बताएका छन् । नेता जोशीले वीपी विचार समाज आंबुखैरेनी गाउँपालिका स्तरीय भेलामा बोल्दै सो कुरा बताएका हुन् । उनले भने, “वीपीले कांगे्रस बनाउनुभएको हो कांग्रेसले वीपी बनाएको होइन ।” उनले कांग्रेसले वीपीको विचार र सिद्धान्त छाडदै गएकाले वीपी ...

Read story ↗
सहकारीमा सुशासन कायम गर्नुपर्छ: मन्त्री अर्याल Uncategorized

सहकारीमा सुशासन कायम गर्नुपर्छ: मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा सुशासन कायम गर्नुपर्ने बताएकी छिन् । व्यास नगरपालिका वडा नं ३ मा रहेको व्यास बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं स्थापना दिवस तथा नव निर्मत भवनको उद्घाटन गदै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै अर्यालले अहिलेको अवस्थामा सहकारीको संख्या बढ्दै ...

Read story ↗
DFMNEWS
Uncategorized

बाँझो रहेको फाँटमा लिफटिङ बाट सिचाँई गरिदै

दमौली खबर सम्ववदाता दमौली, लामो समय देखि बाँझो रहेको तनँहुको भिमाद नगरपालिका वडा नं ७ मा लिफटिङ प्रविधि बाट सिचाँई गरिएको छ । एक सय भन्दा बढी घर धुरी रहेको सिस्नेरी ठुलो फाँटमा लिफटिङ प्रविधि बाट सिचाँइ गरिने भएको हो । करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको फाँट नदीको सतहबाट केही मिटर अग्लो रहेको उक्त ठाँउमा ...

Read story ↗
DFMNEWS
Uncategorized

आजको दमौली फटाफट माघ ५

काँग्रेसले खेल्नुपर्ने प्रतिपक्षको भूमिका न्युन रहेको नेता जोशीको भनाई, पार्टीमा एकता आवश्यक हुनपर्नेमा जोड सम्बन्ध विच्छेद बढ्दो भदौदेखि अहिलेसम्म एक सय ५१ पुरुषद्वारा मुद्धा दर्ता विद्युत चुहावटलाई रोक्दै विद्युत प्राधिकरण, चुहावट गर्ने कारबाही गदै महोत्सवको नौ दिन सम्म चार करोडको कारोबार, भोली समापन हुने

Read story ↗
DFMNEWS
Uncategorized

लागुऔषध प्रयोगकर्ताले घरलाई नर्क जस्तो बनाएका छन् : महानिरीक्षक खनाल

दमौली खबर सम्वाददाता माघ ४, दमौली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागु औषध प्रयोग गर्ने प्रयोगकर्ताहरुले घरलाई नर्क जस्तो बनाएको बताएका छन् । व्यास नगरपालिका र नेपाल प्रहरीको सहकार्यमा सञ्चालन गरिएको गरिएको परामर्श केन्द्रको समुद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हन् । उनले भने, “लाग्औषधमा फसेकाले घरलाई र्नोक जसतो बनाएका छन् ।”विज्ञहरुको अनुसार नै लागु ...

Read story ↗
DFMNEWS
Uncategorized

कांग्रेस नेता जोशी गृह जिल्लामा

दमौली खबर संवाददाता माघ ५, नेपाली कांग्रेसका नेता एवंम् पुर्ब सह महामन्त्री गोविन्दराज जोशी शुक्रबार गृह जिल्ला तनहँु आएका छन । नेता जोशीले बुधबार सम्म जिल्लाका बिभिन्न स्थानीय निकायका कार्यकर्ताहरु संग भेटघाटमा रहने कांगे्रस नेतृ चिनु पोख्रेल जानकारी दिइन् । नेता जोशी माघ ५ गते तनहुँ क्षेत्र नं २ अन्र्तरगत शुक्लागण्डकी न।पाको दुलेगौंडाको कार्यक्रम समारोहमा ...

Read story ↗
DFMNEWS
Uncategorized

महिर्षवेदव्यासको मुर्तिको डिपिआर मन्त्री भटराईलाई बुझाईयो ।

माघ ५, दमौली खबर संवाददाता व्यास नगरपालिका वडा नं ३ मा रहेको व्यास क्षेत्रमा निर्माण गर्न लागिएको महर्षिवेदव्यासको डिपिआर नेपाल पर्यटन संस्कृति तथा नागरिक उडयन मन्त्री योगेश भटराईलाई बुझाईएको छ । एक सय आठ फिटको मूर्ति निर्माणको लागि आयोजना गर्न लागिएको श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञको लागि मन्त्री भटराईलाई प्रमुख अतिथिको निमन्त्रणा दिदै समितिले डिपिआर बुझाएको ...

Read story ↗
DFMNEWS
Uncategorized

निःशुल्क उपचार पाएपछि स्थानिय दङग्

दमौली खबर संवाददाता माघ ५, दमौली, तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नं ७ की ६५ वर्षीया चिजामाया गुरुङ दमरोगले थलिएकी थिइन्। शुक्रबार माघको सिमसिमे पानीमा रुजदै शिविरमा आईन् । शिविरमा दमको औषधि पाएपछि उनी निकै खुशी भइन्।उनले भनिन् ‘चेकजाँच गरेपछि शिविरमा निशुल्क औषधि पाइयो।विशेषज्ञ डाक्टरहरुको सल्लाह लिन पनि पाइयो।अब मलाई सञ्चो हुनेभयो।’ सोही वडाको बेलचौतराकी बुलुकुमारी ...

Read story ↗