इशानेश्वर माहादेव करापुटारमा १५सय भन्दा बढी ठाडो बत्ती बाल्ने भक्तजन
दमाली खबर संवाददाता फागुन १० लमजुङको ईशानेश्वर(सन्तानेश्वर) महादेव मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा शुक्रबार दर्शनार्थीको ठूलो घुइँचो लागेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताए । उनका अनुसार शिवरात्रीमा ...
Read story ↗