नेकपाले पार्टी संगठन सृढढीकरण गर्ने
दमौली खबर संवबददाता फागुन २४ नेपाल कम्युनिष्ट पार्टी तनहुँको तेश्रो पुर्ण वैठकले पार्टीसंगठन सृढढीकरण गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी तनहुँको अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमले पार्टी संगठन विस्तार, सदस्यता, सुढढीकरण गर्ने निर्णय गरेको हो । पार्टी कार्यलय दमौलीमा भएको उक्त वैठकको प्रमुख अतिथी गण्डकी प्रदेश का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्ग ...
Read story ↗