नेकपा तनहुँको तीनमहिने अभियान सुरु
दमौली खबर सम्बाददाता चैत ३ , दमौली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान ...
Read story ↗