● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ

दमौली खबर सम्बाददाता चैत ८ , दमौली । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका आरोपी दुई जनालाई तनहँु प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने रवि लामा (जिरे) र शुक्लागण्डकी–१२ का भक्तबहादुर गुरुङ (संगम) रहेको ईलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ । होलीको दिन दुलेगौँडाको यूनिक चोकमा शुक्लागण्डकी–४ दुलेगौँडाका ...

Read story ↗
DFMNEWS
Uncategorized

सुचना ! सुचना !! सुचना !!!

नेपाली कांग्रेस महासमिति सदस्य,महाधिवेशन प्रतिनिधिहरु,क्षेत्रीय प्रतिप्रतिनिधि वडा सभापति ज्युहरु को हिजो दमौलीमा भएको भेलाले नेपाली कांग्रेस तनहुँमा भएको आन्तरिक समस्यालाइ समाधान नभए सम्म पार्टीले क्रियाशिल सदस्यता नविकरण गर्ने कार्यक्रममा केहि क्रियाशिल सदस्यहरुको नवीकरण रोकिएको अबस्था भएको हुदा सम्पुर्ण क्रियशिल साथिहरुको क्रियशिलसदस्यता नवीकरण गर्नका लागी तनहुँ जिल्लाको समस्या समाधान नभए सम्म प्रत्यक वडाका वडा सभापति ज्युहरुलाइ ...

Read story ↗
DFMNEWS
Uncategorized

मुस्लिम महिलाहरु उद्यमी बन्दै

आत्मनिर्भर बने महिलाहरुले हेपिनु पदैन : सांसद खान दमौली खबर संम्बाददाता चैत ०६ दमौली, तनहुँको व्यास ४ मा रहेको निलकुमारी मिया फाउन्डेशनले पिछाडिएका महिलाहरुलाई उद्यमशिल बनाउन अग्रसर र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न थालेका छन् । जोसजाँगर भएर पनि कुनै अवसर नपाएर वञ्चित महिलाहरुलाई रोजगारी सिर्जना गरेको छ । सधै घरको चुलामा सीमित बनाइएका महिलाहरु आत्मा ...

Read story ↗
DFMNEWS
Uncategorized

कोभिड– १९ : व्यास नगरपालिकाले पाँच लाखको आपत्कालिन कोष स्थापना

दमौली खबर सम्बाददाता चैत ५ , दमौली । तनहँुको व्यास नगरपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका सम्बन्धमा पुर्व तयारीका लागि आपत्कालिन कोष खडा गरेको छ । मंगलबार नगरपालिकाको व्यास नगरपालिका विपद् व्यवस्थापन समितिले वैठक बसि कोष खडा गरेको हो । वैठकमा आपत्कालिन कोष खडा गर्दै तत्काल ५ लाख वजेट विनियोजन गर्ने निर्णय गरेको छ । ...

Read story ↗
DFMNEWS
Uncategorized

देवघाटमा ४६ युवा उद्यमशील बने

दमौली खबर सम्बाददाता चैत ५ , दमौली । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा सञ्चालन भएको उद्यमशिलता बिकास तालिमबाट ४६ जना युवाहरु उद्यमशील बनेका छन् । मंगलबार तालिमको समापनमा बोल्दै देवघाट गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत रमेश सुवेदीले देवघाट गाउँपालिका भित्रका व्यावसायिक गर्ने इच्छुक युवाहारुलाई लक्षित गरि व्यबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम ...

Read story ↗
DFMNEWS
Uncategorized

जब आमाले चितुवाको पञ्जा बाट छोरीलाई मुक्त गरिन्

दमौली खबर सम्बाददाता चैत ५ , दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ३ मा २१ महिने वर्षिय शिशुलाई चितुवाको पञ्जा बाट छोरीलाई मुक्त गर्न आमा सफल भएकी छिन् । सोमबार राती आफनै घरको आँगनमा खेली रहेकी शिशुलाई चितुवाले आक्रमण गरेर लैजान खोजेको थियो । आमा ईन्दिराले बाथरुममा कपडा धुने क्रममा रहेकी थिईन् । छोरीलाई जंगलबाट ...

Read story ↗
DFMNEWS
Uncategorized

सात सय ५० जना क्षमताको तनहुँ सभाहल निर्माण हुदै

दमौली खबर सम्बाददाता चैत ५ , दमौली । गण्डकी प्रदेशकै ठुलो आयोजनाको रुपमा रहेको तनहुँ सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सदरमुकाम दमौली स्थित व्यासनगरपालिका–३ बिपीबन बाटिकामा निर्माण गरिएको तनहुँ सभाहल सात सय ५० जना क्षमताको रहेको छ । उक्त भवनको ईटाको गारो लगाउने कार्य सम्पन्न गरी प्लाष्टरको कार्य थालिएको छ । करिब ...

Read story ↗
DFMNEWS
Uncategorized

सर्वज्योति मावि को अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

दमौली खबर संवाददाता चैत ४ व्यास नगरपालिका वडा नं १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । नँया शैक्षिक सत्रमा भर्ना अभियान संचालनको लागि राय सुझाव समेत सोही कार्यक्रममा संकलन गरिएको छ । कक्षा १ देखि कक्षा १० सम्म अध्यापन गराउने उक्त विद्यालयमा करिव २५० जना विद्यार्थीहरु रहेका छन् । कार्यक्रमा ...

Read story ↗
लागुऔषध सहित युवक पक्राउ Uncategorized

लागुऔषध सहित युवक पक्राउ

दमौली खबर सम्बाददाता चैत ४ , दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादी बाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा गोरखा जिल्लाका गोरखा नगरपालिका वडा नं. १४ याङकोट घर भएका २४ वर्षीय अनिल कुमार नहर्की रहेको जिल्ला इलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ । प्रहरीले उनको साथ ...

Read story ↗
DFMNEWS
Uncategorized

कोराना भाईरस : व्यास नगरपालिकाले ५ लाख आपत्कालिन कोष खडा गर्यो ।

दमौली खबर सम्बाददाता चैत ४ , दमौली । तनहुँको व्यास नगरपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका सम्बन्धमा पुर्व तयारीका लागि आपत्कालिन कोष खडा गरेको छ । मंगलबार नगरपालिकाको व्यास नगरपालिका विपद् व्यवस्थापन समितिले वैठक बसि कोष खडा गरेको हो । वैठकमा आपत्कालिन कोष खडा गर्दै तत्काल ५ लाख वजेट विनियोजन गर्ने निर्णय गरेको छ । ...

Read story ↗
DFMNEWS
Uncategorized

देवघाट गाउँपालिकामा उद्यमशील तालीम सुरु

दमौली खबर सम्बाददाता चैत ३ , दमौली । देवघाट गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्राविधिक सहयोगमा तीन दिन उद्यमशिलता बिकास तालिम सुरु भएको छ। देवघाट गाउँपालिका भित्रका व्यावसायिक गर्ने इच्छुक युवाहारुलाई व्यबसायिक बनाउने उद्देश्यको साथ कार्यक्रम सञ्चाल गरिएको देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । सो उद्यमशीलता बिकास तालिममा भने देवघाट ...

Read story ↗