● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

लकडाउनलाई प्रभावकारी बनाउन स्थानियको चासो

 भिडभाड बढेर रोगको संक्रमण फैलने भन्दै जथाभावी रूपमा टोल प्रवेशमा रोक, दमौली खबर संवाददाता चैत १३ तनहुको व्यास नगरपालिका ४ मा स्थानीयले बाटो बन्द गराएका छ्न । प्रकोपको बेला ओहोरदोहोर बढि भएपछि व्यास ४ स्थित कृष्णपुरमा बास तथा विभिन्न सामग्री तेर्स्याएर बाटोबन्द गरेको स्थानिय मनोज रानाभाटले जानकारी दिनुभयो । अहिले लकडाउनको समयमा रोगबाट जोगिनको लागी ...

Read story ↗
कांग्रेस नेता जोशीको तनहुँबासीलाई सुरक्षित रहन आग्रह Uncategorized

कांग्रेस नेता जोशीको तनहुँबासीलाई सुरक्षित रहन आग्रह

दमौली खबर संवाददाता चैत १३ दमौली नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी जिल्लाबासीलाई सुरक्षित रहन अग्रह गरेको छन् । विश्व भर फैलिएको कोरोना भाइसरको महामारीलाई मध्यनजर गर्दै नेता जोशीले बिज्ञाप्ती मार्फत जिल्लाबासीलाई सुरक्षित रहन अपिल गरेको हुन् । बिज्ञाप्तीमा देशमा लड डाउनको अवस्था रहेको र सम्पुर्णले विश्व स्वास्थ संगठन र सरकारले दिएको ...

Read story ↗
DFMNEWS
Uncategorized

केही समस्या भए आफुलाई सम्झन सांसद श्रेष्ठको आग्रह

दमौली खबर संवाददाता चैत १३ दमौली प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले लकडाउनको बेलामा तनहूँका जनतालाई दैनिकी चलाउन समस्या परे आफुलाई सम्झन आग्रह गरेका छन्  । सांसद श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरि लकडाउनको अवस्थामा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको आफुले महसुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिकरुपमा उपस्थित हुन नसकेको ...

Read story ↗
DFMNEWS
Uncategorized

सांसद खान द्धारा पत्रकारलाई मास्क प्रदान

दमौली खबर सम्बादादाता , प्रतिनिधि सभा सदस्य एव तनहँुकी नेकपा नेतृ कलिला खानले नेपाल पत्रकार महासंघलाई एक सय थान मास्क उपलब्ध गराएकी छिन् । मंगलबार पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् । पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखीम उच्च ...

Read story ↗
छुटाछुटै दुघर्टनमा चार जनाको मुत्यु Uncategorized

छुटाछुटै दुघर्टनमा चार जनाको मुत्यु

दमौली खबर सम्बाददाता चैत ९ , दमौली । तनहँुमा आईतबार छुटाछुटै ठाँउमा दुघर्टना हुदाँ चार जनाको मुत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहरामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट झण्डै सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँको आँबुखैरनी बस दुघर्टना, तीनको मृत्यु

दमौली खबर संवाददाता चैत ९ दमौली, तनहुँको आँबुखैरनी गाँउपालिका वडा नं २ स्थित ऐनापहरामा बस पल्टदा तीन जनाको घटना स्थलमै मुत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुको प्रमुख पूर्णबहाद्ुर अधिकारीले दिएको जानकारी अनुसार पोखरा बाट मुग्लिङ तर्फ जाँदै गरेको ना.५ ख ४२९४ को बस पल्टा तीनको मुत्यु दजनौ घाईते भएको बताईएको छ । ...

Read story ↗
DFMNEWS
Uncategorized

कमलबारीमा सवारी दुघर्टना, एकको मृत्यु

दमौली खबर संवाददाता चैत ९ दमौली पृथ्वी राजमार्ग स्थित व्यास नगरपालिको कमलाबारी आइतवार विहान करिब ४ बजे तिर सवारी दुघर्टना भएको छ । मुग्लीनबाट पोखरातर्फ आउदै गरेका ग १ ख ९४०० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुघर्टना भएको हो । दुघर्टनामा१७ जना घाईते भएका छन भने एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको ...

Read story ↗
चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन Uncategorized

चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन

चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने १, प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित ९कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन० कार्य जारी राखिएका थिए ितर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि ...

Read story ↗
सरकारको निर्देशन बेवास्ता गर्दै व्यासमा प्रअको बैठक Uncategorized

सरकारको निर्देशन बेवास्ता गर्दै व्यासमा प्रअको बैठक

दमौली खबर संवाददाता चैत ९ दमौली अहिले संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । सरकारले कोरोना भाईरस बाट बच्नको लागि विभिन्न निर्णयहरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि २५ जना भन्दा बढी भेला नहुन सरकारले आग्रह गरको थियो । तर तनहूँको व्यास नगरपालिकाले कोरोना भाईरसको संक्रमणको रोकथाममा असाबधनी गदै व्यास नगरपालिकाले ...

Read story ↗
DFMNEWS
Uncategorized

सारङगीमा पुरानो जिवन खोज्दै बृद्धिराम,

दमौली खबर संवाददाता चैत ९ दमौली, तनहुँ लमजुङका बुद्धिराम गन्धर्व उमेरले ५० बर्ष नाङगे । १३÷१४ बर्ष वर्ष पहिले नै गन्धर्वले सारङ्गी रेटेरै उनले आफनो जिवन बिताए । उनलाई सारङ्गी रेट्ने कामदेखि टाढा रहन मन छैन । लामो समयदेखि सारङ्गी रेटेर आफ्नो गुजारा चलाउँदै आएका उनले गाउँ शहरमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उनलाई ...

Read story ↗
DFMNEWS
Uncategorized

सेती नदीमा अबैध रुपमा उत्खनन

दमौली खबर संवाददाता चैत ९ तनहुँको भिमाद नगरपालिका–५ स्थित बाँदरकुना, झकास, कार्तिकेघाट लगायतका सेतीनदी किनारमा अबैधानिक तरिकाले जेसिभी र एक्साभेटर प्रयोग गरी नदीजन्य उत्खनन गर्ने कार्य रोकिएको छैन् । भिमाद नगरपालिकाले टेन्डर गरेको बाँदरकुना,कार्तिकेघाट र झकासमा रातको समयमा उत्खनन गरी रातको समयमा चोरी गर्ने कार्य मौलाउँदै गएपछि ऋषिङ्ग पाटनका स्थानीय बासिन्दाले विरोध गर्दै आएका ...

Read story ↗
DFMNEWS
Uncategorized

व्यास नगरपालिकाको प्रमुख सल्लाहकारमा प्रा डा वैद्य

दमौली खबर संवाददाता चैत ९ ब्यासनगरपालिकाको प्रमुख सल्लाहकारमा पशुपति अन्नपूर्ण आश्रम काठमाडौंका अध्यक्ष प्रा डा जगदीश बैद्यलाई नियुक्त भएका छन् । नियुक्ति पश्चात प्रमुख सल्लाहकार बैद्यले आफ्नो मन्तव्यका क्रममा मादक पदार्थ र सुर्तीजन्य पदार्थ सेवनबाट ब्यक्तिमा शारीरिक, मानसिक र संवेगात्मक असर पर्न जाने बताए । उनले उक्त आनीबानीले मानिसको शरिरका अंगहरु दिमाग ,फोक्सो ,ब्रेन ट्युमर, ...

Read story ↗