● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

वाग्ले परिवार प्रति नेता जोशीको समवेदना

दमौली खबर संवाददाता चैत १६ दमौली जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगाएत वाग्ले परिवारलाई नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी समवेदना प्रकट गरेको छन । समन्वय प्रमुख वाग्लेको आमाको शनिवार राती काठमाण्डौं स्थित घरमा निधन भएको थियो । सामाजिक संजाल फेसबुकमा लेख्दै नेता जोशीले यस दुखःद घडीमा परिवार प्रति धैर्य ...

Read story ↗
DFMNEWS
Uncategorized

बिपन्न परिवार खोज्दै,सहयोग जुटाउँदै : २३ घरपरिवारलाई खाद्यन्न बितरण 

तनहुँ,१६ चैत्र तनहुँको व्यास युवा क्लब संञ्जाल र सामाजिक युवा अभियान्ता दमौलीको सक्रियतामा जिल्लाको व्यासनगरपालिका–१२ कमलबारी स्थित घर्ति,दलित र तामाङ बस्तीमा रहेका २३ परिवारलाई आइतबार खाद्यन्न सहयोग गरिएको छ । जिल्लाको सदरमुकाम दमौलीका युवा सुनिल घिमिरे,सुरेश घिमिरे,श्याम मौरती,सन्तोष गोदार र पोखरा निवासी अर्जुन केसीको सहयोगमा प्राप्त भएको उक्त खाद्यन्न एक कार्यक्रमका बीच बस्तीमा पुगेर ...

Read story ↗
DFMNEWS
Uncategorized

निजी अस्पतालले आफैले बनायो पि.पि.ई

राजेन्द्र परियार चैत १६ दमौली कोरोना भाइरसको कारणले देश लक डाउनको अबस्थामा रहेको छ । सरकारले पर्यात्त मात्रमा स्वास्थ्य सामाग्री सरकारी अस्पतालमा पुराउन नसक्दा सबसाधरणलाई तथा स्वास्थ्यकर्मी समस्या परेको देखिएको छ । यस्तो अबस्थामा दमौलीको एक निजी अस्पतालले पि.पि.ई अर्थात पर्शनल प्रोटेक्टीभ इकुप्ममेन्ट तयार पारेको छ  । दमौलीको मालपोत लाईनमा रहेको समाधान अस्पतालले पि.पि.ई तयार ...

Read story ↗
DFMNEWS
Uncategorized

बाग्लेलाई मातृ शोक

दमौली जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाइ मातृशाेक परेकाे छ । वाग्लेकी अामाकाे शनिवार राती काठमाण्डाै स्थित घरमा निधन भएको हाे । शवको अाइतबार बिहान दमाैलीमा दाहसंस्कार गर्ने तयारी भइरहेकाे छ ।

Read story ↗
 रिसिङ गाउँपालिकद्धरा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण Uncategorized

 रिसिङ गाउँपालिकद्धरा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

दमौली खबर संवाददाता चैत १५ , दमौली स्वास्थ्यकर्मिलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) को अभाव भईरहेको अवस्थामा तनहुँ रिसिङ गाउँपालीकाले शनिबार पिपिई सहितका स्वास्थ्य सामाग्री चिकित्सकलाई हस्तान्तरण गरेको छ । रिसिङ गाउपालिकाका अध्यक्ष राजेन्द्रकृष्णले स्वास्थ्यकर्मीलाई दश पिस पिपिई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । अन्य स्थानीय तहमा पिपिईको अभाव भईरहेको अवस्थामा रिसिङ गापाले काठमाडौं बाट ...

Read story ↗
DFMNEWS
Uncategorized

व्यासका दुई मजदुर विपन्न परिवारलाई खाद्यन्न र ग्याँस सहयोग

दमौली खबर संवाददाता चैत १५ , दमौली देश लकडाउनमा गए संगै अत्यावश्यक सामाग्रीको अभाव भएका सर्वसाधारणलाई सहयोग गर्ने त्रम सुरु भएको छ । शनिबार व्यास नगर युवा क्लव संजालको सक्रियतामा दुई मजदुर परिवारलाई सहयोग गरिएको हो । तनहुँको व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार दुई परिवारमा खाद्यन्न र ग्याँस ...

Read story ↗
दुई मजदुरी परिवारलाई सहयोग Uncategorized

दुई मजदुरी परिवारलाई सहयोग

दमौली खबर संवाददाता तनहुँ १५  चैत्र तनहुँको व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार यहाँका दुई परिवारमा खाद्यन्न र ग्याँस सहयोग गरिएको छ । नेपाल सरकारले कोभिड–१९ लाई मध्यनगर गर्दै गत मंगलबार देखि लकडाउन गरेपछि मजदुरीको भरमा बिहान बेलुकाको छाँक टार्न धौ धौ भएका व्यासनगरपालिका– १० निवासी दुई बच्चाकी एकल ...

Read story ↗
DFMNEWS
Uncategorized

राष्ट्रिय युवा संघ नेपाल, तनहुँको हार्दिक अपिल 

राष्ट्रिय युवा संघ नेपाल, तनहुँको हार्दिक अपिल कोरोना (कोभीड–१९) भाइरसको संक्रमणले सिङ्गो विश्व अक्रान्त बनेको छ । नेपाल पनि यसको संक्रमण र जोखिमबाट अछुतो बन्न सकेको छैन । अहिलेसम्म चार जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जस मध्ये एक जनालाई सन्चो भएको छ । हाम्रो आशा र अपेक्षा छ, यो संख्या यसभन्दा बढि ...

Read story ↗
DFMNEWS
Uncategorized

लक डाउनका कारण मृर्गाैलाका बिरामीलाई अस्पताल धाउन समस्या

दमौली खबर संवाददाता चैत १४ दमौली लकडाउनका कारण मिर्गौलाको नियमित डायलासिस गर्नुपर्ने बिरामी एम्बुलेन्स रिजर्भ गरेर अस्पताल पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । सामान्य अवस्थामा मिर्गौलाका बिरामी सार्वजनिक गाडीमा ३० देखि ५० रुपैयाँ भाडा तिरेर जान्थे । तर लकडाउनको समयमा सोही दूरीमा एक हजारदेखि पन्ध्र सय रुपैयाँ एम्बुलेन्सको भाडा तिरेर अस्पताल पुग्ने गरेका छन् । ...

Read story ↗
DFMNEWS
Uncategorized

सतर्कता अपनाउन नगर प्रमुख न्यौपानेको आग्रह

दमौली खबर संवाददाता चैत १४ दमौली व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ नयैपानेले कोरोना भाइरसको संकमणबाट जोगिन लकडाउनलाई पूर्ण स्वीकार गर्दै सबैको तर्फबाट सतर्कता अपनाउनु पर्ने बताउनु भएको छ । व्यास नगरपालिकाको तर्फबाट नगरवासीलाई शुक्रबार अनुरोध गर्दै न्यौपानेले सो कुरा बताउनुभएको हो । वैदेशीक रोजगावाट फर्किनुभएका स्थानीयलाई क्वारेन्टाहनमा पृथक रुपले वसिदिन अनुरोध गर्दै नगरप्रमुख न्यौपानेले आवश्यक ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँका ग्रामिण क्षेत्रमा लकडाउनको प्रभाव कम

दमौली खबर संवाददाता चैत १४ दमौली कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरे पनि तनहुँका ग्रामिण क्षेत्रमा प्रभाव न्युन देखिएको छ । विदेशबाट फर्किएका युवाहरु गाउँघर घुमीरहेका छन । भने गाउँका सर्वसाधरण विना मास्क साथीभाई मिलेर खोलामा माछा मार्ने व्यस्त छन । कोरोना भाइरसबाट बच्न, न त सावधानी अपानएको छ, न त सुरक्षा नै ...

Read story ↗
DFMNEWS
Uncategorized

जीपी कोइरालामा उपचार गरेर फर्केकी गर्भवती महिलाको मृत्यू

दमौली खबर संवाददाता चैत १४ दमौली पेट दुखेर उपचारको लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि जानुभएकी  भिमाद नगरपालिका–९ की ३४ बर्षीय थमन कुमारी आलेको मृत्यु भएको छ । बिहिबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्टीक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाको गर्भवति समेत रहनुभएकी आलेकोे घर फर्के लगत्तै राती पुन ...

Read story ↗