● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

तनहुँमा हप्ता दिनमै ५५९ जनाले लिए सवारी पास

जिल्ला आएकाहरुको तथ्याङक नभएको प्रशासनको भनाई दमौली खबर संवाददाता चैत १८ दमौली जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक हप्ताको अवधिमा सवारी पास लिनेको संख्या उल्लेखनीय रहेको छ । सोमबार सम्म दुई पाङ्ग्रे दुई सय ८९ र चार पाङ्ग्रे दुई सय ७० गरी पाँच सय ५९ जनाले विभिन्न सवारीका पास लिएका छन् । नेपाल सरकारले कोरोना भाइरस ...

Read story ↗
पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन Uncategorized

पोखरा आइपुग्यो कोरोना परीक्षण गर्ने मेसिन

दमौली खबर संवाददाता चैत १८ दमौली गण्डकी प्रदेश सरकारले तदारुकताका साथ थप पहल थालेपछि पीसीआर मेसिन पोखरा आइपुगेको छ । समाचारमा गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन भनेर सार्वजनिक भएपछि पनि आफुहरुले ठुलो जोडबल गरेर सरकारले स्टक राख्ने भनेको (पीसीआर) मेसिन पोखरा ल्याएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले बताए।‘पछिल्लो उच्चस्तरीय समितिको बैठकको निर्णयले नै ...

Read story ↗
DFMNEWS
Uncategorized

बन्दिपुरमा दुई सय मजदुर परिवारलाई खाद्यन्न सामग्री वितरण

दमौली खबर संवाददाता चैत १८ दमौली लकडाउनको प्रत्यक्ष मारमा परेका बन्दिपूर गाँउपालिका १ का दुई सय परिवार मजदुरलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । आईतवार गाँउपालिका अध्यक्ष पूर्णसिं गुरुङसहितको टोलीलेल प्रत्येक मजदुर परिवारलाई ३० केजी चामालवितरण गरेको हो । यी सामग्रीले १५ दिनलाई पुग्ने गाँउपालिकाले जनाएको छ । लकडाउनको समयमा वडामा बसोबास गर्दै आएका कोही ...

Read story ↗
कोरोनाको त्रासको बेला तनहुँमा चितुवाको आक्रमण ६३ वर्षिय वृद्धा घाईते Uncategorized

कोरोनाको त्रासको बेला तनहुँमा चितुवाको आक्रमण ६३ वर्षिय वृद्धा घाईते

दमौली खबर संवाददाता चैत १८ दमौली कोरोना भाईरसको त्रासमा रहेका नेपालीहरुमा चितुवाको त्रास पनि थपिएको छ । मंगलबार बिहान करिब ६ बजेको समयमा ब्यास १०, परेवाडाँडा तनहुँ स्थित घरको नजिकै गहुँबारीमा गएको अवस्थामा एक्कासी चितुवाको आक्रमणमा परी ६२ बर्षकी रबिना थापा सख्त घाईते भएकी छन् । घाईतेको दमौली अस्पतालमा उपचार भईरहेको घाईतेसंगै अस्पतालमा गएका सुवास ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोनाको संक्रमण फैलन नदिनका लागि देवघाट गाउँपालिकाले बढायो सतर्कता

दमौली खबर संवाददाता चैत १७ दमौली विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को संक्रमण फैलन नदिनका लागि देवघाट गाउँपालिकाले थप सतर्कता बढाएको छ। गाउँपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पालिकालाई आग्रह गरिएको छ । लकडाउनको पाँचौं दिनसम्म भएको व्यवस्थापन भएका प्रयास र अब गरिनु पर्ने योजनाबारे देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना रोमथामको लागि किलचोकमा सावुन पानीले हात धुने कार्यक्रम समपन्न

दमौली खबर संवाददाता चैत १७ दमौली विश्व व्यापि रूपमा फैलिरहेको कोरोना भाईरसको रोमथामको लागि स्थानीयले टोलटोलमा सचेतनाका उपायहरू अपनाउन थालेका छन् । स्थानियहरूले जथाभावी रूपमा मानिस ओहोरदोहोर भएको भन्दै ग्रामीण क्षेत्रको सडक बन्द गर्ने, स्थानिय स्थरमा सचेतना अपनाउने लगायतका कामहरू गर्दै आएका छन् । सचेतना कार्यक्रम अन्तरगत म्याग्दे गाउँपालीका ३ किल्चोकमा स्थायी साबुन पानीले हात ...

Read story ↗
DFMNEWS
Uncategorized

लक डाउनको मारमा परेका मजदुरहरुलाई खाद्यन्न वितरण

दमौली खबर संवाददाता चैत १७ दमौली लकडाउनको प्रत्यक्ष मारमा परेका शुक्लागण्डकी नगरपालिका ८ का ८३ परिवार मजदुरलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । आईतवार वडाध्यक्ष कृण्ण रेग्मी सहितको टोलीलेल प्रत्येक मजदुर परिवारलाई ३० केजी चामाल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, दुई केजी हरियो तरकारी र आधा केजीको सोयाविन वितरण गरेको हो ...

Read story ↗
DFMNEWS
Uncategorized

बन्दिपुर गाँउपालिकामा लकडाउनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने

दमौली खबर संवाददाता चैत १७ दमौली कोरोना भाईरसबाट जोगिन जिल्लाका स्थानीय तहले विभिन्न कार्यहरू अगाडि बढाईरहेका छन् । जिल्लाको बन्दिपुर गाउपालिका विपद व्यावस्थापन समितिको शनिबार बसेको बैठकले कोभिड १९ नियन्त्रण रोकथाम एवं नियन्त्रणको लागि विभिन्न आठवटा निर्णय गरेको छ । गाउपालिकाले कोरोना नियन्त्रणका लागि गाउपालिकाका अध्यक्ष पुर्ण्सिह थापाको संयोजकत्वमा कोभिड १९ नियन्त्रण रोकथाम एवं नियन्त्रणको ...

Read story ↗
DFMNEWS
Uncategorized

हार्दिक समवेदना

बन्दिपुर गाउपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हस्त बहादुर  जि सि र बाबुराम जि सिको ममतामयी माता एबम बुहारीहरु श्री माया जि सि ,यसोदा जि शिको पुजनिय सासु आमा मधु माया जि सिको९२ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु ।यस दु:खद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना ...

Read story ↗
हार्दिक समवेदना Uncategorized

हार्दिक समवेदना

जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्ले एबम  शरदरमण वाग्ले र पुष्परमण वाग्लेको ममतमयी माता,  एबम बुहारीहरु भद्रा वाग्ले ,मन्जु वाग्ले र सन्जु वाग्लेको पुजनिय सासु आमा लिला देबि वाग्लेको हिजो राति ८ बजे ४५ मिनेट जादा  काठमाडौ स्थित बालाजु हाइट निवासमा निधन  भयको  खबरले स्तब्ध भयको छु ।यस दु:खद घडिमा स्वर्गीय आत्माको चिर ...

Read story ↗
हार्दिक समवेदना Uncategorized

हार्दिक समवेदना

हार्दिक समवेदना जिल्ला समन्वय समिति तनहुँका प्रमुख साथै श्री राधा माधव समितिका संयोजक आदरणीय शान्तिरमण वाग्ले एबम दाजुहरु शरदरमण वाग्ले र पुष्परमण वाग्लेको ममतमयी माता, दिदिहरु भद्रा वाग्ले ,मन्जु वाग्ले र सन्जु वाग्लेको पुजनिय सासु आमाको आज ८ बजे बेलुकी काठमाडौ स्थित बालाजु हाइट निवासमा गोलोक प्रस्थान गर्नु भयको छ । आमा लाइ सबैले टाठी ...

Read story ↗
DFMNEWS
Uncategorized

वाग्ले परिवारलाई संसद श्रेष्ठको समवेदना

दमौली खबर संवाददाता चैत १६ दमौली तनहुँ जिल्लाका समन्वय प्रमुख शान्तिरमण वाग्ले लागएका वाग्ले परिवारलाई प्रतिनिधि सभा सदस्य एबम् तनहुँ क्षेत्र नं १ का संसद कृष्ण कुमार श्रेष्ठ किसानले समवेदना प्रकट गरेको छन् । समन्वय प्रमुख वाग्लेको आमाको शनिवार राति काठमान्डौं स्थित आफ्नौ निवासमा निधन भएको थियो भने आइतबार आज नै उनको शवको दमौली स्थित ...

Read story ↗