● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

संघीय प्रहरी एकाई काभ्रेपलाञ्चोकमा एसएसपी जोशी

राजेन्द्र परियार दमौली तनहुँ बैशाख १९ नेपाल प्रहरीको इन्टरपोल शाखामा प्रमुख रहेर काम गरेका एसएसपी उमेशराज जोशी संघीय प्रहरी एकाईको कार्यलय काभ्रेपलाञ्चोकमा प्रमुखको रुपमा सरुवा भएका छन् । करिब २ बर्ष जति प्रहरी हेडक्याटर नक्सालमा इन्टरपोल शाखाको प्रमुख, प्रहरी केन्द्रिय सह प्रबक्ता र प्रहरी महानिरिक्षकको सचिवालयमा काम गरिसकेका जोशीलाई नेपाल प्रहरीको राम्रो छबि भएको प्रहरी ...

Read story ↗
लक डाउन उल्लंघन गरेर प्रदर्शन गरेको भन्दै युवा संगठनको आपति Uncategorized

लक डाउन उल्लंघन गरेर प्रदर्शन गरेको भन्दै युवा संगठनको आपति

दमौली खबर संवाददाता चैत १७ दमौली देश कोरोना भाइसरको डरमा रहेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि देश लक डाउन गरेको अबस्था रहेको छ । सरकाले लक डाउन अबधि भर ठुला जमघट तथा भिडभाडमा रोक लगाएको छ । तनहुँमा लक डाउन उल्लंघन गरेर प्रदर्शन गरेको भन्दै नेकपाको भात्री संघगठनले आपति जनाएका छन् ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना रोकथामको लागि देवघाट सहकारीको सहयोग

देवघाट तनहुँ: तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा न: ५ मा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सामाजिक उत्तरदायित्व लाई मध्य नजर राख्दै देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा आज पच्चिस हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । ...

Read story ↗
लक डाउनमा मस्जिद अनुगमन गर्दै संसद खान् Uncategorized

लक डाउनमा मस्जिद अनुगमन गर्दै संसद खान्

दमौली खबर संवाददाता बैशाख १५ दमौली तनहुँकी समानुपातिक संसद कलिला खान् ले लक डाउनमा मस्जिद अनुगमन गरेकी छिन् । मुस्लिम समुदायको महान चाड रमजान यही लक डाउनको समयमा परेको र सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै ठुला भिडभाडमा रोक लगाएको थियो । केही दिन अघि नेपाल मुस्लिम आयोगले लक डाउनमा मस्जिद अनुगमन गर्न समिति गठन गरेको ...

Read story ↗
DFMNEWS
Uncategorized

प्रवीण मुत्यु प्रकरण : प्रहरीले जाहेरी लियो, वडाध्यक्षसहित १६ युवा नियन्त्रणमा (अपडेट)

दमौली खबर संवाददाता दमौली, गत विहिबार तनहँुको भानु नगरपालिका वडा नं ५ र ६को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । मृत अवस्थामा फेला पर्ने युवा भानु १ भन्सारका २१ वर्षीय प्रवीण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । पोखरा ११ रानीपौवा बस्ने गुरुङ लकडाउनको समयमा दिदिको ...

Read story ↗
DFMNEWS
Uncategorized

तीनै जना मृत भेटिएपछि निर्मलबस्ती शोकमा डुब्यो

सानेबहादुर नेपाली तनहुँ,१४ बैशाख  तनहुँको व्यासनगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएपछि निर्मलबस्ती क्षेत्र नै शोकमा डुबेको छ ।  अपाङगता भएका १५ बर्षीय छोरा बिपिन श्रेष्ठको शुक्रबार, आमा ३४ बर्षीय रबिना र अपाङ्गता भएकी ११ बर्षीय छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको हो ।  मृतक बिपिनको प्रहरीले मुचुल्का तयार गरी ...

Read story ↗
DFMNEWS
Uncategorized

हार्दिक समवेदना

1.हार्दिक समवेदना भानु नगरपालिका वडा नम्बर ११ रुपाकोट नेपाली कांग्रेसको कृयाशिल सदस्य श्रीप्रसाद पौडेलको ८४ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु । यस दुखद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै छोरा बुहारी राम कृष्ण पौडेल,सीता पौडेल , श्याम कृष्ण पौडेल र शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु ...

Read story ↗
DFMNEWS
Uncategorized

राजधानीमा अल्पत्र परेका तनहुँका १० जना लाई सासद श्रेष्ठद्वारा उद्वार

दमौली, बैशाख ०९ कोरोना भाइरसको त्रासको कारणले गर्दा सरकारले अहिले लकडाउन गरेको छ । यस बेला काठमाडौ उपत्यकामा रहेका विभिन्न जिल्लाका मजदुर हरु लगायत अन्य व्यक्तिहरु आफ्नो घर जानको लागि अलपत्रमा परेका छ्न । कोहि भने दिन रात हिडेर आफ्नो गन्तब्य तर्फ लागेका छ्न । यसबीच तनहुका १० जना यात्रु हरु काठमाडौमा अल्पत्र परेका थिए ...

Read story ↗
तरकारी कृषकको समस्या बारे चासो लिदै सांसद श्रेष्ठ Uncategorized

तरकारी कृषकको समस्या बारे चासो लिदै सांसद श्रेष्ठ

मदन तिमल्सेना तनहुँ, बैशाख ५ गते तनहुँ जिल्ला क्षेत्र नं १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले तनहुँ जिल्ला आबु खैरेनी गाउपालिका वडा नं १ मा रहेको बरादीका किसानहरुसग लकडाउनको समयमा तरकारी खेति तर्फ परेका समस्याहरुका वारेमा टेलीकन्फेरेन्स मार्फत चासो व्यक्त गर्नुभएको छ । शुक्रबार आवुखैरेनीको बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाको आयोजनामा भएको ...

Read story ↗
DFMNEWS
Uncategorized

बजेट कटौती र केहि नेताका अभिव्यक्ति बारे सांसद भट्टराईको स्पष्टोक्ती

५ बैशाख, काठमाडौं प्रतिनिधि सभाका सांसद विशाल भट्टराईले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको बारेमा केही दिन यता जिम्मेबार नेताहरुले व्यक्त गरेको विचार प्रति टिप्पणी गरेका छन् । सांसद भट्टराईले सामाजिक सन्जालमा आफ्नो विचार राख्दै स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट कटौती गर्नुपर्ने भन्दै केही नेता, केहि विद्वान र केहि संचारमाध्यमले अघि सारेका अभिव्यक्ति बारे स्पष्ट ...

Read story ↗
DFMNEWS
Uncategorized

नमूना खत्रीटोलका नेत्र श्रेष्ठद्वारा ११ वटा कोठाको भाडा मिनाह

राम धामी आँबुखैरेनी, बैंशाख ३ गते । आँबुखैरेनी–३, नमूना खत्रीटोल तनहुँ निवासी नेत्र श्रेष्ठले चैत्र महिनाको ११ वटा कोठाको भाडा मिनाह गर्नुभएको छ । नेपाल सरकारको आग्रहलाई पालना गर्दै, श्रेष्ठले चैत्र महिनाको ११ वटा कोठाको २५ हजार रुपैंया भाडा मिनाह गर्नुभएको हो । कोरोना भाईरस संक्रमण कारण उत्पन्न बिषम परिस्थितीलाई मध्यनजर गर्दै माहामारी र विपत्तीको ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। सरकारले गत चैत ११ गते एक हप्ताका लागि गरेको लकडाउन अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म थप गरेको थियो । सरकारले वैशाख १८ गतेसम्म सीमानाका ...

Read story ↗