● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
आखिर कस्ले दियो त दमौलीमा अन्य पसल खोल्ने अनुमति ? Uncategorized

आखिर कस्ले दियो त दमौलीमा अन्य पसल खोल्ने अनुमति ?

राजेन्द्र परियार जेठ १४ दमौली बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिरुद्ध सरकारले लक डाउन गरेको अबस्था रहेको छ । झण्डै ९ हप्ता भन्दा देखी जारी लक डाउन कहिले खुल्ला र सहज बताबरण होला भन्ने एकिन गर्न सकिएको छैन् । बिश्वका शत्तिशाली देश समेतलाई हम्मेहम्मे पारेको यस कोरोना भाइरस बिरुद्ध सबैले सतर्कता अपनाउनु ...

Read story ↗
DFMNEWS
Uncategorized

मौरी पालनबाट बार्षिक ७ लाख आम्दानी गर्दै मिश्र 

सानेबहादुर नेपाली तनहुँ,१४ जेठ तनहुँको व्यासनगरपालिका–१गल्बुबेसी निवासी ५४ बर्षीय रामनाथ मिश्रले व्यवसायिक रुपमा मौरी पालन गरेर बिदेशमा जाने युवा पुस्तहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । सीप र जाँगर भए स्वदेशै बसेर पनि बिदेश सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश कृषक मिश्रले दिनुभएको छ ।  गाउँघरमै बसेर पशुपालन,तरकारी खेती,माछा पालन,मौरी पालन लगायतका कार्य गरेर ...

Read story ↗
लक डाउन उल्लंघन गर्ने एक सय मोटरसाइकल प्रहरी नियन्त्रणमा Uncategorized

लक डाउन उल्लंघन गर्ने एक सय मोटरसाइकल प्रहरी नियन्त्रणमा

राजेन्द्र परियार जेठ १४ दमौली कोरोना भाइरसको महामारी नेपालमा बढ्दो क्रममा रहेको छ । यस संक्रमणलाई ध्यानमा राखेर सरकारले लक डाउन गरेको आज ६५ दिन पुगेको छ । यस लक डाउनको समयमा सरकारले अत्यावश्यक सबरी साधन बाहेका अरुमा रोक लागएको छ । तनहुँको सदरमुकाम दमौलीमा भने लक डाउन उल्लंघन गरेर चलाएका करिब एक सय मोटरसाइकल ...

Read story ↗
मृगौंला फेल भएका तामाङ्गको उपचारको लागि  सहयोग गरिदिन परिवारद्धारा आग्रह Uncategorized

मृगौंला फेल भएका तामाङ्गको उपचारको लागि सहयोग गरिदिन परिवारद्धारा आग्रह

दमौली खबर संवाददाता आँबुखैरेनी, ११ जेष्ठ । मृगौंला रोगबाट ग्रसित हुनुभएका भुवन तामाङ्गको थप उपचारको लागि आर्थिक सहयोग गरिदिन उनका परिवारले सबैसँग आग्रह गरेका छन् । आँबुखैरेनी–२, निवासी ५६ वर्षका भुवन तामाङ्गको दुबै मृगौंला फेल भएको र डाईलासिस तथा थप उपचारको लागि आर्थिक अवस्था निकै कमजोर रहेकोले आर्थिक सहयोग गरिदिन परिवारले सबैसँग आग्रह गरेका हुन् ...

Read story ↗
DFMNEWS
Uncategorized

किसान श्रेष्ठ र महेश बस्नेतलाई ‘क्लीन चिट’

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको किटानी जाहेरीमा सत्तारुद्ध नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सरकारले ‘क्लीन चिट’ दिने तयारी थालेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले पूर्वप्रहरी प्रमुख खनालविरुद्ध उजुरी लिन नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उजुरी दर्ता ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना संक्रमित भेटिए भन्दै हल्ला फैल्याउने एक जना दमौली बाट समातिए

कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् तेह्रथुम जिल्ला म्याङगलुङ ७ स्थायी घर भई हाल व्यास २ दमौलीमा बस्दै आएका ३४ वर्षिय नवराज ढुङगनाले दमौलीमा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गरेको भन्दै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता लिलाराज ...

Read story ↗
पोखरेली ट्याक्सी सेवा प्रालि ले आफ्ना ब्यवसायिहरुलाई दुई महिनाको मासिक शुल्क मिनाहा गर्ने Uncategorized

पोखरेली ट्याक्सी सेवा प्रालि ले आफ्ना ब्यवसायिहरुलाई दुई महिनाको मासिक शुल्क मिनाहा गर्ने

२०७७/०१/२६ कास्की बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिस १९) का कारण उत्पन्न भएका कठिन परिस्थिति लाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको छ। लामो समय सम्म लकडाउन भइरहेको कारण ट्याक्सी ब्यवसायी हरु अत्यन्त मर्कामा परेका छन। ट्याक्सी ब्यवसायिहरुको समस्या लाई मध्यनजर गर्दै पोखरेलि ट्याक्सि सेवा प्रा.लि ले आफ्ना ब्यवसायी हरु लाई २ महिनाको मासिक ...

Read story ↗
DFMNEWS
Uncategorized

ख्रिष्टियन समाजद्धारा सिलिण्डर पड्केर घाइते परिवार आर्थिक सहयोग

राम धामी आँबुखैरेनी, २६ बैंशाख । सिलिण्डर ग्यास लिग भएर घाईते भएका २ जना बालकको उपचारको लागि आर्थिक सहयोग आउने क्रम सुरु भएको छ । तनहुँको आँबुखैरेनी–१, सत्रसयमा गत बैशाख २१ गते बिहान सिलिण्डर ग्यास लिग भएर घाईते भएका बिनोद विकका दुई छोरा ११ वर्षीय विवेक बिक र ७ वर्षिय सरगम बिकको आवश्यक थप उपचारका ...

Read story ↗
DFMNEWS
Uncategorized

समस्यामा परेका कालिगढहरुलाई राहत वितरण

देब गजमेर दमौली बैशाख २४ गते तनहुँ सुनचाँदी व्यवसायी संघले जिल्ला मा रहेका सुनचाँदी सम्बन्धित काम गर्नेकालिगढहरुलाई राहत वितरण गरेको छ । अहिले पुरै विश्व नै कोरोना भाईरस ( को भिड १९) को महामारी बाट विश्वब्यापी रुपमा प्रभावकारी भईरहेको अवस्थामा नेपाल पनि कोरोना भाइरसको संक्रमण को जोखिम का कारण लकडाउन को अबस्थामा रहेकोले सुनचाँदी सम्बन्धित ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउनको बेला प्रहरी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री तथा खाजा सहयोग

राम घामी । दमौली खबर संवाददाता आँबुखैरेनी, १९ बैंशाख । एमभी दुग्गड ग्रुप अन्तर्गत विवेक अटो मोवाइल प्रा।लि। पोखरा शाखाले ३ जिल्लाका चेक पोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीलाई आज स्वास्थ्य सामाग्री तथा खाजा सहयोग गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङ्ग चितवनको चेकपोष्ट, गण्डकी प्रदेशको मुलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पूलजीप चेक पोष्ट ...

Read story ↗
प्रवीण प्रकरणः युवासंघ नेपाल र अनेरास्ववियु तनहुँद्वारा मृतकका परिवारसँग भेटघाट Uncategorized

प्रवीण प्रकरणः युवासंघ नेपाल र अनेरास्ववियु तनहुँद्वारा मृतकका परिवारसँग भेटघाट

मदन तिमल्सेना । दमौली खबर संवाददाता तनहुँ, बैशाख, १८ गते राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू तनहुँका पदाधिकारीहरु सम्मिलित टोलीले बैशाख ९ गतेका दिन भानु नगरपालिका वडा नं ५ मा भएको युवक हत्या काण्डमा मृत्यु भएका पविन गुरुंगको परिवारसँग भेटघाट गरेको छ । राष्ट्रिय युवा संघ नेपाल तनहुका अध्यक्ष ईस्वर बत्स्याल, अनेरास्ववियू तनहुका अध्यक्ष डम्बर ...

Read story ↗
DFMNEWS
Uncategorized

मजदूर दिवसको उत्साह लागेन तनहुँका मजदूरहरुलाई

सबिन लामिछाने । दमौली खबर संवाददाता बैशाख १९ दमौली तनहुँ, १९ बैशाख । आज नेपालसहित विश्वभर मे डे अर्थात विश्व मजदूर दिवस मनाइदैछ । तर यसपटक यो दिवस कोरोना भाइरसको महामारीका कारण छायाँमा परेको छ ।कोरोना भाइरसको कारण सबैभन्दा बढी मारमा परेका मजदूरहरुको बारेमा सर्वत्र चिन्ता त व्यक्त गरिएको छ तर उनीहरुको अवस्था भने ज्यूँका ...

Read story ↗