कोरोना रोकथामका लागि तनहुँका १० वटै स्थानीय तहमा नेपाली कांग्रेस तनहुँको सहयोग प्रदान
कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम, राहत था उपचारका लागि तनहुँका १० वटै स्थानीय तहले खडा गरेका ’कोरोना राहत कोष’मा नेपाली कांग्रेस तनहुँले १५ लाख १ हजार ५८२ रुपैयाँ उपलब्ध गराएको छ । कांग्रेस तनहुँको आव्हानमा जिल्लाका १० वटै तहमा जिल्ला कार्यसमितिबाट प्रदान गरिएको ३० हजार रुपैयाँमा पार्टीका गाउँरनगर कार्यसमितिहरुले थप राहत संकलन गरी उक्त रकम ...
Read story ↗