● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

व्यासका सबै वडा तथा स्वास्थ्य केन्द्र भाडामुक्त हुदै

दमौली खबर सम्बाददाता जेठ २६, दमौली । तनहुँको व्यासनगरपालिको चौध वटै वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्रका आ–आफ्नै कार्यालय भवन निर्माण भएपछि भाडामुक्त हुदै गएका छन् ।  व्यासनगरपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न हुदै गएपछि व्यासका सबै स्थानीय तह भाडामुक्त हुदै गएका हुन् ।  स्थानीय तहका आफ्नै कार्यालय ...

Read story ↗
DFMNEWS
Uncategorized

कांग्रेस नेता जोशीद्धारा तनहुँका कोरोना संक्रमित ब्यक्ति संग फोन संवाद

राजेन्द्र परियार जेठ २६ दमौली नेपाली कांग्रेसका नेता तथा पुर्व सह महा गोविन्दराज जोशीले तनहुँका कोरोना संक्रमित ब्यक्ति संग टेलिफोन गरि स्वास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । । भारतबाट आएका ब्यक्तिहरुको पि.सि.आर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भए लगतै उनिहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जि.पि कोइरला उपचार ...

Read story ↗
DFMNEWS
Uncategorized

क्वारेन्टाईनमा बसेकालाई देवघाट युवा तथा खेलकुद समिति द्धारा सहयोग

दमौली खबर सम्वाददाता, जेठ २६, दमौली ,तनहूँको देवघाट गाउँपालिकाले वडा नम्बर ५ को क्युँदी स्थित कालिका मा.वि.मा निर्माण गरेको क्वारेन्टाइनमा देवघाट युवा तथा खेलकुद समितिले सेनेटाइजर,माक्स र खाने पानी सहयोग गरेको छ। विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सामाजिक उत्तरदायित्वलाई मध्य नजर राख्दै देवघाट युवा तथा खेलकुद समितिले सेनेटाइजर,माक्स ...

Read story ↗
DFMNEWS
Uncategorized

बिहान ८ बजे देखि १२ बजेसम्म बजार खोल्न पाईने

दमौली खबर सम्वाददाता, जेठ २६, दमौली ,तनहँुको सदरमुकाम दमौलीका व्यवसायीहरुले दिउँसो समयमा व्यवसाय खुल्न पाउनु पर्ने माग गरेका छन् । व्यास नगरपालिकाले विहानको समयमा व्यवसाय खोल्न निर्देशन दिएको थियो । नगरपालिकाले गत हप्ता ४ दिन दैनिक ४ घण्टा बजार खुल्ला गर्दै आएको थियो । लकडाउनलाई खुकुलो बनाउने नीति लिँदै आइतबारदेखि शुक्रबारसम्म बिहानको समयमा सबै पसल ...

Read story ↗
DFMNEWS
Uncategorized

अढाई महिनापछि खुले मालपोत कार्यालय

दमौली खबर सम्वाददाता, जेठ २६, दमौली , लकडाउनसँगै बन्द भएका मालपोत कार्यालयहरू अढाई महिनापछि खुलेका छन् । सरकारले कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको अवधि नसकिँदै देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरू आईतबार देखि खुला गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार नै एक सूचना जारी गरेर आइतबारदेखि मालपोत ...

Read story ↗
DFMNEWS
Uncategorized

व्यास नगरपालिकाद्वारा फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको कोरोना बीमा

दमौली खबर सम्वाददाता, जेठ २६, दमौली तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसको महामारीमा फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको कोरोना बीमा गरिदिएको छ । कोभिड–१९ को जोखिमका बाबजुद पनि फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र चालकहरु गरी कुल २५५ जनाको बीमा गरिएको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । फ्रन्टलाइनमा बसेर काम गर्नेहरुको ...

Read story ↗
DFMNEWS
Uncategorized

नबिल बैंकको ‘नबिल जेन एन एकाउन्ट’

दमौली खबर सम्बाददाता दमौली, २५ जेठ, नबिल बैंकले ‘नबिल जेन–एन एकाउन्ट’संचालनमा ल्याएको छ । पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको यस बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन–एन एकाउन्ट’ संचालनमा ल्याएको छ ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँमा ५५७ जना क्वारेन्टिनमा, ४०६ जनाको पिसिआर परीक्षण

भारत तथा जिल्ला बाहिराबाट तनहुँ प्रवेश गरेका ५५७ जनालाई क्वारेन्टिनमा राखिएको छ । यी मध्ये कोरोना परीक्षणका लागि ४०६ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ । क्वारेन्टिनमा रहेकामध्ये ४०६ जनाको पिसिआर प्रविधिमार्फ कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएकोमा ३२० जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँको भतेरीमा प्रदेशस्तरीय खेलमैदान निर्माण शुरु

व्यास नगरपालिकास्थित माथिल्लो मादी नदी भतेरीमा प्रदेशस्तरीय खेलमैदान निर्माण गर्न थालिएको छ । व्यास–१० भतेरीमा नदीले कटान गरेर बचेको सार्वजनिक जग्गामा खेल मैदान निर्माण गर्न लागिएको हो । वडा कार्यालयले आर्थिक वर्ष ०७६र०७७ को बजेटमा रु तीन लाख विनियोजन गरेपछि निर्माण अघि बढाइएको भतेरी खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष अञ्जन दरैले जानकारी दिनुभयो । उक्त क्षेत्रमा ...

Read story ↗
DFMNEWS
Uncategorized

जिल्लामा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिका एक हप्ताका लागि सिल

जिल्लामा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको निर्णय बमोजिम जोखिमलाई मध्येनजर गर्दै बुधबारबाट गाउँपालिका सिल गरिएको जनाइएको छ । गाउँपालिका एक हप्ताको लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार अत्यावश्यक बाहेकका अन्य कार्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो । ‘अत्यावश्यक खाद्यान्न, तरकारी, दुध, ...

Read story ↗
DFMNEWS
Uncategorized

पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु

वि.वि. श्रेष्ठ भानु–५, मैवल, तनहुँ भानु नगरपालिका वडा नं ५, को मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभुत खानेपानी आयोजनाको एक घर एक धारा अन्र्तगत मैवलमा उक्त कार्यक्रम शुरु भएको हो । करिव १ करोड लागतमा वन्ने खानेपानी आयोजना वहुवर्षिय कार्यक्रम अन्र्तगत शुरु भएको हो । करिव ७० ...

Read story ↗
DFMNEWS
Uncategorized

गाँँउ गाँउमा राहत बाड्दै सगरमाथा समुह

दमौली, कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ३२ परिवारलाई राहत वितरण गरिएको छ । तनहँुको व्यास नगरपालिका वडा नं ७ का बोटेटारमा समस्यामा परेका ३२ जनालाई सगरमाथा समुह (ईमो गु्रप)ले राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई ...

Read story ↗