● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

घर घरमै पुगेर शुल्क उठाउदै विद्युत प्राधिकरणका कर्मचारी

दमौली खबर संवाददाता जेठ २८ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को त्रासका कारण देशभर गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । लकडाउनले गर्दा मानविय जिवनमा ठूलो प्रभाव पारेको छ । जसले गर्दा मानविय क्रियाकलाप अहिले निकै कम छ । लकडाउनले मानविय जिवनलाई मात्र होईन देशको अर्थतन्त्रमा समेत ठुलो प्रभाव पारेको ...

Read story ↗
DFMNEWS
Uncategorized

बन्दिपूरमा एक घर एक धारा

दमौली खबर संवाददाता जेठ २८ हिउँदे लाग्नेबित्तिकै खानेपानीको समस्या झेल्दैआएका बन्दिपूर गाँउपालिका ४ र ५ चुनपहराको गाउँमा अब यो समस्या टर्ने भएको छ । दुवै वडालाई समेट्ने गरी ‘एक घर एक धारा’ योजनासहितको चुनापहरा खानेपानी योजना निर्माण सुरु भएको छ । बन्दिपूर ४ र ५ का ३ सय घरमा खानेपानीको सुविधा पु¥याउन प्रदेश सरकारले उक्त योजनामा लागि ...

Read story ↗
DFMNEWS
Uncategorized

जन्म दिनमा गौ संरक्षण केन्द्रलाई सहयोग

दमौली खबर संवाददाता जेठ २८ दमौलीका एक युवा व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा छाडा चौपाय संरक्षणका लागी स्थापित गौ संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । व्यास २ मा व्यवसाय गदै आएका कुमार मल्लले आफनो जन्मदिनको अवसरमा बुधबार ब्यास १० दुम्सिमा रहेको छाडा गौ संरक्षणलाई २ बोरा चोक्कर , २ बोरा दाना र १ बोरा नुन सहयोग ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था बारे सांसद खानको चासो

दमौली खबर संवाददाता जेठ २८ दमौली प्रतिनिधि सभा सदस्य एबंम नेकपा तनहुँका नेतृ कलिला खानले तनहुँका कोरोना संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था बारेमा चासो लिएकी छिन् । सांसद खानले आज तनहुँको जि.पि कोइराला अस्पतालमा रहेको संक्रमिततलाई फोन सम्र्पक गरेर स्वास्थ्य अवस्थ बारेमा जानकारी लिएकी छिन् । भारतबाट नेपाल फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखेर पि.सि.आर परिक्षण गर्दा तिन जनामा ...

Read story ↗
DFMNEWS
Uncategorized

छिर्कनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

दमौली खबर संवाददाता जेठ २८ दमौली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको छिर्कनेमा ट्याक्टरको ठक्करबाट ९ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ९ बर्षका बालक महेश सापकोटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनुहुँले जानकारी दिएको छ । ना ५ त ४०२२ नम्बरको ट्याक्टरले ग १८ प ३१५ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ पछाडी बस्ने बालकको ...

Read story ↗
DFMNEWS
Uncategorized

नेकपा व्यास नगर कमिटीले बुझाए नगरपालिकालाई ध्यानाकर्षण पत्र

वि वि श्रेष्ठ दमौली, तनहुँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र वुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्र्तगत पर्ने ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउनमा फुर्सदिला बनेकाहरु समयको सदुपयोग गर्दै सिर्जनात्मक कार्यमा व्यस्त

दमौली खबर संवाददाता जेठ २७ दमौली लकडाउनमा धेरै फुर्सदिला बनेका छन् । धेरैले यस समयको सदुपयोग पनि गर्दै आएका छन् । लकडाउनले धेरैमा बेचैनी बढाएपनि समयको सदुपयोग गर्न जान्नेहरुले भने यस समयलाई सिर्जनात्मक बनाउँदै त्यसलाई व्यवसायमा पनि बदलेका छन् । व्यास ६ बाह्रबीसेका रामलाल श्रेष्ठ शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा व्यवसाय गर्छन् । विश्वभरि महामारीको रुपमा फैलिएको ...

Read story ↗
DFMNEWS
Uncategorized

रुकुम घट्नाको बिरोधमा दमौलीमा प्रर्दशन

दमौली खबर संवाददाता जेठ २७ दमौली जातीय विभेदका कारण पश्चिम रुकुममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले दमौलीमा प्रदर्शन गरेको छ । घटनाको विरोध गर्दै मंगलबार समितिले तनहँुको सदरमुकाममा दमौलीमा विरोध ¥याली गरेको हो । दमौलीको अनसन चोक बाट बिरोध र्याली शुरु गरी जिल्ला प्रहरी कार्यालय हुदै पुन अनसन चौतारीमा आएर ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहुँका लोक पप गायक सुनिल भन्छन् ‘आफ्नै जन्मभूमिलाई चिनाउन मन लाग्छ’

अहिलेका युवाहरुको माझमा लोक पप गीतका कारण छाउन सफल गायक हुन्( सुनिल गिरी । तनहुँको व्यास नगरपालिका साविक श्याम्घा शेखाटारमा जन्मिएका उनी विगत आठ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् । विद्यालय जीवन सकेर गिरी संगीत शिक्षाका लागि पोखरा पुगेका थिए । पोखरामा ३ महिने संगीत सिकेपछि थप पढाईका लागि उनी काठमाडौँ पुगेका थिए । गिरीले ...

Read story ↗
DFMNEWS
Uncategorized

प्रदेश सरकारको बजेटमा चारकुनेमा ज्येष्ठ नागरिक भवन बनाईदै

दमौली खबर सम्बाददाता जेठ २६, दमौली । तनहुँको व्यासनगरपालिका १ स्थित चारकुनेमा ज्येष्ठ नागरिक भवनको निर्माण कार्य शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारद्धारा बिनियोजित भएको रु. दश लाखको लागतमा भवन निर्माण कार्य शुरु गरिएको हो । वडाका सबै ज्येष्ठ नागरिकहरु जमघट भई आराम गर्ने,गफगाफ गरेर समय बिताउन सहज होस् भनेर भवन निर्माण गर्न लागिएको ...

Read story ↗
DFMNEWS
Uncategorized

राहतको सट्टा रोजगारी दिदै बन्दिपुर गाँउपालिका

दमौली खबर सम्बाददाता जेठ २६ दमौली, तनहुँको बन्दीपुर गाँउपालिका वडा नं २ की तुलमाया मगर मजदुरी काम गर्छिन् । लकडाउन भएसँगै उनले काम गर्न पाएकी छैनन् । स्थानीय सरकारले उनलाई लकडाउनबाट प्रभावित भएको भन्दै राहत पनि उपलब्ध गरायो ।उनले तेस्रो चरणको राहत समेत पाइसकिन् । तर लकडाउन लम्बिँदै जाँदा उनले पाएको राहत पनि सकियो । ...

Read story ↗
DFMNEWS
Uncategorized

दलित समुदायमा खाद्यन्न सहयोग

दमौली खबर सम्बाददाता जेठ २६, दमौली । नेपाली कांग्रेस तनहुँका युवा नेता देखि युवा व्यवसायी सबै दुखी तथा गरिबको सेवामा लगातार लागि रहेका छन । सोमबार लकडाउन भएको ७५ दिन सम्म लगातार तनहुँका युवा नेता लक्ष्मीभक्त खनालको नेतृत्वमा दुखी तथा गरिबको घरमा खाद्यन्न वितरण गर्ने देखि क्वारेनटाइन सम्म पुगि पानी, मास्क तथा तरकारिको सहयोग गरेका ...

Read story ↗