हेडलाईन
पुरनडिही अस्पताल आफै विरामी अस्पतालको लागि जग्गा दान दिनेले नै उपचार पाएनन्
दमौली खबर संवाददाता तनहुँ, वैशाख २७ तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिहीअस्पताल आफै विरामी भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी परेको हो । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनिमर्मत सम्भार हुन सकेको छैन । अस्पताल आफै विरामी भएर स्थानीय वासिन्दा उपचारको लागि निजी मेडिकल हल तथा अस्पतालमा धाउनु पर्नेबाध्यता भएको छ ...
Read story ↗