● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
तोसिमा, राजनीतिक अपरिपक्वता र भावनात्मक बुद्धिको गलत प्रयोग ! हेडलाईन

तोसिमा, राजनीतिक अपरिपक्वता र भावनात्मक बुद्धिको गलत प्रयोग !

हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सामान्य चेतना हरकोहीमा हुनुपर्छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा हुने हरकोही यो मामलामा चेतनशील हुनु जरुरी छ । ...

Read story ↗
बोली एउटा व्यवहार अर्कै ?! हेडलाईन

बोली एउटा व्यवहार अर्कै ?!

पौडेल यस्ता पात्र हुन् जसले पदको लागि आफ्नो मर्यादा भुलेका छन् । पहिला सभामुख, त्यसपछि उपप्रधानमन्त्री अनि त्यो भन्दा पनि तल झरेर मन्त्री बन्ने सामर्थ्य भएका ब्यक्ति हुन् । किनकि, जहाँ स्वार्थ मिल्छ त्यहीँ अटाउने ब्यक्ति हुन् ।  दीपकराज जोशी राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्यहोर्ने भनी राष्ट्रपति सचिवालयले वक्तव्य दिइ नाटक मञ्चन गरेको ३ ...

Read story ↗
साेचकाे खाेज हेडलाईन

साेचकाे खाेज

मंजिला पाण्डे हामी एक नेपाली, हाम्रो भाषा नेपाली तर हामीलाई मन पर्दैन नेपाल र यहाँका नेपाली, सुन्दा अचम्म लाग्ला तर सत्य यहि नै हाे। देश फेरीयाे, भेष फेरीयाे, भाषा फेरियो तर यहाँका मानिसहरूकाे साेच कहिल्यै फेरिएन। हामी भन्ने गर्छौ, हाम्रो देश सुन्दर, शान्त विशाल प्रकृतिले भरिपूर्ण रहेकाे छ। विडम्बना, देश सुन्दर प्रकृतिले भरिपुर्ण भएता पनि ...

Read story ↗
राज्यले अपाङ्गता भएका ब्यक्तिलाई एक बोझको रूपमा लिएको छ हेडलाईन

राज्यले अपाङ्गता भएका ब्यक्तिलाई एक बोझको रूपमा लिएको छ

दीपक भण्डारी राज्यले अपाङ्गता भएका ब्यक्तिलाई एक बोझको रूपमा लिएको छ उनिहरूलाई केही सामाजिक सुरक्षाभत्ता दिएर आफ्नो दाइत्व पुरागरेको ठानेको छ त्यो गलत हो । राज्यले आफैंले नियमावलीमा लेखेको सुबिधा त अपाङ्गता भएका ब्यक्तिलाई दिएकोछैन भने अरूत परकोकुरा ! त्यसैलेअपाङ्गता भएका पिडितको भोगाइको अवस्था र समस्याको अनुसन्धान गरि उनीहरुको अनुभवबाट निस्केका आधारभुत आबस्यकतालाइ आधारमानी ब्यक्तिमा ...

Read story ↗
‘खुकुरी रम’देखि ‘ब्लु लेभल’सम्मको यात्रा… हेडलाईन

‘खुकुरी रम’देखि ‘ब्लु लेभल’सम्मको यात्रा…

बीपी कोइरालाको ‘दोषी चस्मा’ले देख्न नसकेका दोषहरूले दोश्रो पुस्ताको नेताहरूलाई सत्ता, सम्पत्ति, सुरा र सुन्दरीमा यसरी लिप्त बनाइदियो कि उनीहरूलाई ती चीजहरू पार्टीभन्दा माथि लागिरह्यो । नेपाली जनताले हिँड्ने राजमार्गको चित्र बिचित्रकै छ, र पनि हिँड्न भने छोडेका छैनन् ।  दीपकराज जोशी हुन त नेपाली राजनीतिमा हुने जो-कोहीको रहनसहन राजनीतिमा संलग्न हुनपूर्व र पश्चात् आकास-जमिनको ...

Read story ↗
१४ करोडमा बेचिएको नेपाल दूरसञ्चार संस्थानको प्रबन्ध निर्देशक पद ! हेडलाईन

१४ करोडमा बेचिएको नेपाल दूरसञ्चार संस्थानको प्रबन्ध निर्देशक पद !

यो देशमा राजनीति केवल अवैध व्यापार गर्ने अड्डा भएको छ । तर पनि हामी यसका विरुद्ध बोल्ने हिम्मत गरिरहेका छैनौँ, जसको कारण हो दण्डहीनता । अनुभव/अनुभूति दीपकराज जोशी यो देशमा संविधानप्रदत्त वाक स्वतन्त्रताको समेत हनन गरिन्छ । संविधानको धारा र उपधारा केवल हुने-खानेका लागि हो । त्यस्तै, मुलुकी र देवानी संहितामा भएका सजायका व्यवस्था भने ...

Read story ↗
सिन्धुलीमा दुर्घटना बारे सांसद स्वर्णिम वाग्ले द्वारा CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन आग्रह हेडलाईन

सिन्धुलीमा दुर्घटना बारे सांसद स्वर्णिम वाग्ले द्वारा CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन आग्रह

गत शुक्रबार (जेठ १९) मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा निर्देशकद्वय कृष्णबहादुर केसी र यमबहादुर भुजेल अनि प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता हुनुहुन्छ।  उक्त दुर्घटना मा गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए । कृष्ण केसी भानु १० (तनहुँ) निवासी हुनहुन्छ। भर्खरै CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई ...

Read story ↗
भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा हेडलाईन

भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

दमौली खबर संवाददाता दमौली, जेठ १६ प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गिय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो । शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो अवसरमा ...

Read story ↗
तनहुँमा लम्पी स्किन रोगबाट ४३ बढी गाईभैंसी मरे हेडलाईन

तनहुँमा लम्पी स्किन रोगबाट ४३ बढी गाईभैंसी मरे

दमौली खबर संवाददाता तनहुँ, जेठ १५ तनहुँमा गाईभैंसीमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । यस रोगबाट हाल सम्म ४३ बढी गाईभैंसी मरेका छन् । समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईभैंसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीको रुपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले ...

Read story ↗
DFMNEWS
हेडलाईन

करेन्ट लागेर म्याग्देमा युवकको ज्यान गयो

दमौली खबर संवाददाता तनहु, जेठ १५ तनह्ुँको म्याग्दे गाउँपालिका–६ अकला निवासी वर्ष २१ को बिमल थापाको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले दिनु भएको जानकारी अनुसार घर देखी करीव १ किलो मिटर उत्तर तर्फ रहेको भब्बियोको रूखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ...

Read story ↗
बोटेले काली माता र शिवको मूर्ति फेला पारेपछि हेर्नेको घुइचो हेडलाईन

बोटेले काली माता र शिवको मूर्ति फेला पारेपछि हेर्नेको घुइचो

दमौली खबर संवाददाता दमौली, वैशाख २९ तनहुँको व्यास नगरपालिका १० स्थित सुरेश बोटेले माछा मार्ने क्रममा कालीमाता र शिवको मूर्ति फेला परेको स्थानमा हेर्न आउनेको घुईचो लागेको छ । २५ वर्षीय बोटेले ति मूर्ति फेला पारेपछि गाउँलेहरु समेत आश्चर्यमा परेका छन् । त्यतिको ठूलो मूर्ति नदीमा कसरी फेला परेको हो उनीहरुले जिज्ञासा समेत गरेका छन् ...

Read story ↗
DFMNEWS
हेडलाईन

मकैको खोसेलाबाट आर्कषण हस्तकलाका सामग्री उत्पादन

दमौली खबर संवाददाता तनहुँ, वैशाख २९ गते गाईवस्तुको आहारा मकैको खोसेलाबाट तनहुँका महिलाले आकर्षण हस्तकलाका सामग्री उत्पादन गर्न थालेका छन् । व्यास नगरपालिका–५ का महिलाहरुले तालिम पाएपछि उत्पादन गरेका हुन् । नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि सो वडाका २५ जना महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन सुरु गरी विक्री वितरण गर्न थालेका छन् । स्थानीय ...

Read story ↗