● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

कोभिड कोषमा तनहुँ समाज हङकङको १ लाख ५० हजार सहयोग

दमौली खबर संवाददाता जेठ ७ कोभिड १९को संक्रमणबाट बच्न स्थानीय सरकारले बनाएको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपाचर कोषमा तनहुँ समाज हङकङले एक लाख ५० हजार नगद सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन तनहुँका १० वटै स्थानीय सरकारले स्थापना गरेको राहत कोषलाई सघाउन समाजले १५÷१५ हजारका दरले सहयोग गरेको ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहूँका प्रजिअ लाई खुलापत्र

रविन पौडेल दमौली श्रीमान् प्रमुख जिल्ला अधिकारी एवं संयोजक जिल्ला विपद व्यवस्थापन समिति तथा कोभिड १९ संग सम्बन्धित तनहूँ जिल्ला क्राइसिस म्यानेजमेण्ट सेण्टर सामाजिक दुरी कायम राख्न तथा सुरक्षा सर्तकताका लागि प्रत्यक्ष भेटेर नभएर सामाजिक सञ्जाल मार्फत् कोभिड १९ महामारी बारे यस जिल्लाका केही सवालमा यहाँको ध्यानाकर्षण तथा जवाफदेहिता माग गरेका छौँ । १. आदिकवि ...

Read story ↗
DFMNEWS
हेडलाईन

खुकुलो बनेको लकडाउन पहुँच नहुनेहरुका लागि महंगो बन्दै, एक महिला बाटैमा सुत्केरी

सविन लामिछाने सरकारले केही हद सम्म खुकुलो पारेको लकडाउन पहँुच नहुनेहरुको लागि महँगो बन्न थालेको छ । शुक्रबारको दिन बन्दिपूर गाँउपालिका वडा नं ५ कल्चोकी २८ वर्षिय ज्योती सुनारलाई एक्कासी ब्यथाले च्याप्यो । उनको अफान्तले उनलाई अस्पताल सम्म लैजानको लागि एम्बुलेन्सलाई सम्र्पक गर्न खोजे, तर एम्बुलेन्सहरुले आफु व्यस्त रहेको भन्दै अन्यलाई सम्र्पक राख्न सुझाब ...

Read story ↗
व्यासमा पिपीइसहित स्वास्थ्य सामाग्री वितरण गर्दै सांसद खान हेडलाईन

व्यासमा पिपीइसहित स्वास्थ्य सामाग्री वितरण गर्दै सांसद खान

दमौली खबर संवाददाता असार ४ दमौली, कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा नेकपा तनहँुकी नेतृ कलिना खानले तनहँुको स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएकी छिन्। खानले व्यास नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा बसेका व्यक्तिका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । उनिले २० पिपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), १० थान ...

Read story ↗
DFMNEWS
हेडलाईन

‘कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल ’

दमौली खबर संवाददाता जेठ ३ दमौली कोभिड १९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तनहुँले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । काँग्रेसले देशभरीबाटै ज्ञापन पत्र बुझाउने क्रममा मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तनहँुको तर्फबाट जिल्लाका कार्यवाहक सभापति जितप्रकाश आलेले प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी मार्फत ज्ञापनपत्र बुझाईएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

व्यास ७ मा ट्राफिक पोष्ट राखिने

दमौली खबर संवाददाता असार ३ व्यास मार्गमा गुड्ने सवारी चाप बढेपछि ट्राफिक पोष्ट अपरिहार्य भएको भन्दै व्यास ७ वडा कार्यलयले ट्राफिक पोष्ट राख्ने भएको छ । वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बैठकले ट्राफिक पोष्ट आवश्यक भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यलयमार्फत जिल्ला प्रहरी कार्यलयमा पोष्ट राख्न माग गर्दै निर्णय गरेको हो । दमौलीदेखि लमजुङको ...

Read story ↗
DFMNEWS
हेडलाईन

एसपी सिलवालको १४ महिने कार्यकाल अपराधी नियन्त्रणमा अब्बल

राजेन्द्र परियार असार २ दमौली आज भन्दा करिब १४ महिना अघि तनहुँमा प्रहरी उपरीक्षकका रुपमा आएका बिनोद सिलवालको सामु धेरै कार्यभार तथा चुनैतीहरु थिए । राजधानीको प्रहरी हेडक्वाटरबाट सरुवा भएर तनहुँ आउदा उनको अगाडी तनहुँमा बढ्दो आपराधिक घटनाकोे श्रृंखला, लागूपदार्थको बढ्दो दुव्र्यसन तथा ओसारपोसार र फरार अभियुक्तलाई पक्रनु उनका सामु देखिएका ठूला चुनौती थिए । ...

Read story ↗
संविधान संशोधनको खुशीयालीमा दमौलीमा दिप प्रज्वलन हेडलाईन

संविधान संशोधनको खुशीयालीमा दमौलीमा दिप प्रज्वलन

बि बि श्रेष्ठ दमौली, तनहुँ नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली बजारमा दिप प्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदबाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिप प्रज्वलन गरिएको हो । शनिबार साँझ भएको उक्त कार्यक्रम संसदबाट लिपुलेक–कालापानी र ...

Read story ↗