● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

हड्खले र गुरुङ व्यासको नगरसभामा सम्मानित

दमौली खबरर संवाददाता असार १० दमौली कोरोनो भाइरसको महामारीमा क्वारेन्टाईन व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै व्यासले दुई जनालाई आज नगरसभा परेर सम्मानित गरेको छ । व्यास नगरपालिकाको ३३ औं नगरसभामा आज व्यास १ भादगाँउ निवासी आदिकवी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र यस्तै अर्का व्यास ४ का वडा सदस्य मानबहादुर गुरुङलाई सम्मान गरिएको छ । क्याम्पस ...

Read story ↗
DFMNEWS
हेडलाईन

आइसोलेसनको ब्याथा !

महा प्रसाद हड्खले बिहान २ बजे मोबाइलमा फोन आएको रहिछ । हतारिएर क्याम्पस गए । ऋषिङ्को क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएको दुई दिन पछि राती १२ बजे क्याम्पसमा ल्याएर छडिएका भाइले पानी तिर्खा लागेर फोन गरेका रहेछ्न । च्यानल गेटमा उभिएर उनी संग कुरा गरे । क्याम्पस भित्रको आइसोलेसन भएको तल्लको खाने पानी, सौचालयको पानी र ...

Read story ↗
DFMNEWS
हेडलाईन

दमौलीका युवाद्धारा जिल्ला प्रशासनको ध्यानाकर्षण

दमौली खबर संवाददाता जेठ १० दमौली दमौलीका युवाहरुले जिल्लामा भएका क्वारेन्टिनको व्यवस्थापन सुधार गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाउदै दमोली युवा समुहले क्वारेन्टिन सुरक्षित नहुदा थप सङक्रमण बढ्ने जोखिम भएकाले सुधार गर्न आग्रह गरेका हुन् । त्यस्तै उनिहरुले आर.डि.टि परिक्षणमा पटक पटक असफल भईरहेको ...

Read story ↗
DFMNEWS
हेडलाईन

सुख्या पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब ७ घण्टा पछि सुचारु

दमौली खबर संवाददाता जेठ १० दमौली सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग करिब ७ घण्टा पछि सुचारु भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राती खसेको पहिरोका कारण पूर्ण रुपले अवरुद्ध बनेको मुग्लिन– आँबुखैरेनी सडक खण्ड खुलाउनका लागि मुग्लिन ...

Read story ↗
DFMNEWS
हेडलाईन

दमौली अस्पताललाई एक करोड भन्दा बढी वजेट विनियोजन

दमौली खबर संवाददाता जेठ १० दमौली गण्डकी प्रदेश सरकारले तनहुँको व्यास नगरपालिका वडा ३ स्थित रहेको दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो । प्रदेश सरकारको मातहतमा रहेको उक्त अस्पताललाई अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलायसिस ...

Read story ↗
DFMNEWS
हेडलाईन

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बन्दिपूर गाँउपालिका शिल

दमौली खबर संवाददाता जेठ १० दमौली तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी ...

Read story ↗
DFMNEWS
हेडलाईन

सांसद पन्थको प्रश्न– हाछ्युँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?

दमौली खबर संवाददाता जेठ १० दमौली नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्‍न गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै पन्थले प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले उनलाई भ्रममा पारेको समेते उनले बताए । ...

Read story ↗
DFMNEWS
हेडलाईन

लकडाउन भरि जिल्ला अदालतमा आएन् महिला हिंसाका मुद्धा

दमौली खबर संवाददाता जेठ १० दमौली विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण देशभर गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । यस्तो बेलामा देशमा महिला हिंसा बढेको पाईन्छ । तर तनहँुमा भने लकडाउनमा कुनै पनि महिला हिंसाको मुद्धा शुन्य देखिएको छ । जिल्ला अदालत तनहँुका श्रेस्तदार विदुरकुमार उपाध्यायका ...

Read story ↗
DFMNEWS
हेडलाईन

स्वास्थ्यकर्मी माथी हातपात गर्ने दरै प्रहरी नियन्त्रणमा

व्यास नगरपालिकाको स्वास्थ्य शाखा कर्मचारी हे.अ हरिश्चन्द्र न्यौपाने माथि हातपात गरेको आरोपमा व्यास १ भादगाँउ निवासी भक्त बहादुर दरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउसो दरैले नगरपालिकाको कर्मचारीलाई अभद्र व्यवहार गरेर शाखाको कम्पुटर लगाएतको सामग्री तोडफोड गरि क्षति पु¥याएको नगरपालिकाले जनाएको थियो । दरैले नगरपालिकाको स्वास्थ्य शाखामा गएर मास्क र पन्जा मागेको र त्यसै ...

Read story ↗
DFMNEWS
हेडलाईन

युवा व्यावसायी केसीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

राजेन्द्र परियार असार ८ शुक्लागण्डकीका युवा व्यावसायी जिके साउड सिस्टमका संचालक गम बहादुर केसीले तनहुँका क्रियाशिल संचारकर्मीलाई मास्क र हेण्ड सेनिटाइजर दमौलीमा एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केसीले फ्रन्टलाईनमा बसेर काम गरेका संचारकर्मीलाई स्वास्थ्य सामग्री दिएका हुन् । रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशको संयोजनमा गरिएको उक्त कार्यक्रममा रिपोटर्स ...

Read story ↗
DFMNEWS
हेडलाईन

क्वारेन्टाइनमा इन्टरनेट र टिभि सेवा

तनहुँको सदरमुकाम दमौलीमा रहेको क्वारेन्टाइनमा व्यास केबल नेटर्वक प्रालिले इन्टरनेट र टिभि सेवा प्रदान गरेको छ । दमौलीको निर्मल माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दिनाचायर्मा सहज होस भनेर इन्टरनेट र टिभि सेवा प्रदान गरेको केबलका अध्यक्ष शंकरनारायण श्रेष्ठले दमौली खबर संग बताए । उनले भने क्वारेनटाईनमा लामो समय बस्नु पर्ने हुनाले समय बिताउनको लागि ईन्टरनेट ...

Read story ↗