पहिरो बाट ज्यान गुमाएका परिवार राहत
दमौली खबर संवाददाता तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेका आम्बहादुर थापालाई प्रदेश सरकारले राहात सहयोग गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार घटना स्थलको अनुगमन गदै सोमबार पहिरोमा परि पाँच जना सदस्य गुमाएका थापालाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट मन्त्री गुरुङले राहत रकम प्रदान गरेका हुन् । प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनेलाई ...
Read story ↗