● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, मेरो रगतमा काङ्ग्रेस छ : नेता जोशी

म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाण्डौको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ आं शोकसभामा नेपाली काङ्ग्रेसको ...

Read story ↗
DFMNEWS
हेडलाईन

सांसद श्रेष्ठ भोलि गृह जिल्ला तनहुँ आउदै

दमौली प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान भोलि शुक्रबार गृह जिल्ला तनहुँ आउने भएका छन् । आफ्नो शाररिक अस्वास्थ्यताका कारण केही समय आराम गरिरहेका सांसद भोलि तनहुँका बाढी र पहिरो पीडितमा परेका जनतालाई भेट्न राहतको प्याकेज सहित गृह जिल्ला आउन लागेका उनको सचिवालयले जानकारी दिएको छ । करिब एक साता ...

Read story ↗
DFMNEWS
हेडलाईन

जिल्लाकै ठुलो खानेपानी अबरुद्ध हुँदा ३५ सय घरधुरी प्रभावित

दमौली खबर संवाददाता साउन ७ दमौली जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाईदिदाँ तीन हजार पाँच सय घरधुरी र भाडामा रहेका गरी करिब तीस हजार मानिसहरु प्रभावित भएका छन् । सदरमुकाम स्थित दमौली खानेपानी तथा उपभोक्ता संस्थाद्धारा बितरण गरिदै आएको पानीको पाइप गत असार २९ गते बिहान माथिबाट आएको पहिरोले बगाएपछि खानेपानी अबरुद्ध भएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

लकडाउनको समयमा काम अनि सरुवा

सविन लामिछाने दमौली । सरकराले गत चैत ११ गतेदेखी मुलुकलाई बन्दाबन्दीको घोषणा गर्‍यो । सोही समयमा तनहुँमा जिल्लाको समग्र सुरक्षा जिम्मेवारी सम्हाल्नका लागि तनहुँका लागि प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आए । तर, लकडाउनको सुरुवाती समयमा जिल्लाको सुरक्षा निकायको प्रमुख जिम्मेवारी सम्मालन तनहँुका आएका बद्रिनाथ अधिकारीलाई लकडाउन समाप्त भएको घोषण सँगै सरुवा गरिएको छ । ...

Read story ↗
DFMNEWS
हेडलाईन

ऋषिङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोगी

दमौली खबर संवाददाता साउन ७ दमौली तनहुँको ऋषिङगाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालले गाउँपालिकालाई रु.७४ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । परियोजनाका अधिकृत गंगाराम मगरले गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण सहयोगी हातहरुको समूह (सहास) परियोजनाका अधिकृत गंगाराम मगरले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

पत्रकार नहर्कीको ‘बिरानो देश’ भिडियो सुटिङ

दमौली खबर संवाददाता साउन ७ दमौली पत्रकार अमर नहर्कीद्धारा शब्द संकलन गरिएको ‘बिरानो देश’ गीतको भिडियो सुटिङ शुरु गरिएको छ । करिब दुई दशक देखि संञ्चार क्षेत्रमा काम गर्दै हाल गोरखापत्र दैनिकमा कार्यरत पत्रकार नहर्कीले बैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेको पीडाको बारेमा शब्द संकलन गर्नुभएको हो । ‘जान्छन् आकाशमा,आउँछन् बाकसमा’ भन्ने जस्ता मार्मिक शब्दका ...

Read story ↗
DFMNEWS
हेडलाईन

बीपी विचारको 'देखावटी खोल' : इन्स्योरेन्स जस्तो कांग्रेस, एजेन्ट जस्ता नेता !

दीपकराज जोशी बीपी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो । बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि  हरू सँग सहकार्य शुरू गर्‍यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै छ । ...

Read story ↗
सांसद श्रेष्ठले गरे तनहुँका दराईलाई उपचार खर्चमा सहयोग हेडलाईन

सांसद श्रेष्ठले गरे तनहुँका दराईलाई उपचार खर्चमा सहयोग

दमौली खबर संवाददाता साउन ६ प्रतिनिधि सभा सदस्य एबं नेकपाका नेता किसान श्रेष्ठले तनहुँका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । तनहुँ घरभई हाल राजधानीमा उपचार गराइरहेका व्यास १ का बल बहादुर दरैलाई अस्पतालमा भेटघाट गरि स्वास्थ्य अवस्थाको जानकारी लिई उपचारको लागि आर्थिक सहयोग गरेका छन् । दरै काठमाण्डौंको बासबारी स्थित गंगालाल अस्पतालमा ...

Read story ↗
तनहुँमा पहिरोको वितण्डाः राजमार्ग भासियो, घर पुरियो हेडलाईन

तनहुँमा पहिरोको वितण्डाः राजमार्ग भासियो, घर पुरियो

दमैली खबर संवाददाता साउन ६ , दमौली केही दिन यता निरन्तर रुपमा परेको वर्षाका कारण आएको पहिरोले तनहँुका विभिन्न भागमा मानविय सँगै ठुलो भौतिक क्षति पु¥याएको छ । वर्षा पछि आएको पहिरोको कारण मंगलबार जिल्लाको विभिन्न स्थानको सडकहरु भासिएका छन् । भने विभिन्न ठाँउमा पहिरोले घर पुरिने देखि भत्किएका छन् । वर्षाका कारण पृथ्वीराजमार्ग अन्र्तगत ...

Read story ↗
DFMNEWS
हेडलाईन

कोरोनाको कहरकै बीचमा पूजाआजा गर्न देवघाट पुगे भक्तजन

कोरोना कहरकै बीच साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाममा गई स्नान गरेका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजीकका भक्तजनहरुे स्नान गरेका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको थियो । गैँडाकोटबाट देवघाट ...

Read story ↗
DFMNEWS
हेडलाईन

हजुरआमा र नातीनीलाई पहिरोले पुर्यो

सविन लामिछाने अविरल वर्षाले ल्याएको पहिरोमा परेर जिल्लाको भानु नगरपालिकामा हजुर आमा र नातीनीको मृत्यु भएको छ पहिरोले पुरिएर मृत्यु हुनेमा भानु–९ सिमलगैराकी ८० वर्षीया तिलमाया धराली र उनकी १७ वर्षीया नातिनी त्रिप्सा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानिय मनोज धौलारीको घर पहिरोले पुरिदा दुई जना बेपत्ता भएका थिए भने तीन जना भाग्न ...

Read story ↗