हुलाक कार्यालयमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव
दमौली खबर संवाददाता दमौली, असोज २४ गते जिल्ला हुलाक कार्यालय तनहुँमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव रहेको छ । कार्यालयले मंगलबार दमौलीमा गरेको वार्षिक प्रगति सार्वजानिकीरण तथा सरोकारवाला कार्यक्रम सो जानकारी दिईएको हो । कार्यरत कर्मचारी विशेषत हलाकी हल्करा पत्रवितरक डाकवाहक अवकाश, राजीनामा मृत्यु लगायतले रिक्त हुँदै जाने तर सो ठाउमा नयाँ कमर्चारीको व्यवस्था ...
Read story ↗