● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
जोशी लाई थप उपचारको लागि भारत लैजाँदै हेडलाईन

जोशी लाई थप उपचारको लागि भारत लैजाँदै

दमौली खबर संवाददाता दमौली १७ जेठ । तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका व्यासका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशी थप उपचारको लागि भारत जानु हुने भएको छ । काठमाडौं, बानेश्वर स्थित फ्रन्ट लाइन अस्पताल गरिएको तर केहि रिपोर्ट भारत बाट आए पछि टाउकोमा लागेको चोटको थप उपचार यहाँ काठमाडौँ नहुने भएकोले केहि दिनको ...

Read story ↗
मेरो प्रतिबद्धता  महिला तथा प्रजनन स्वास्थ्य को लागि : दीपक राज जोशी हेडलाईन

मेरो प्रतिबद्धता महिला तथा प्रजनन स्वास्थ्य को लागि : दीपक राज जोशी

मातृशिशु सुरक्षालाई मध्यनजर गर्दै महिलालाई गर्भवती भएको तीन महिनापछि आर्थिक अवस्था हेरेर मासिक रु. दुईहजार र सुत्केरी भएपछि रु १०,०००:०० सम्म पहिलो र दोस्रो चरण गरेर आर्थिक सहयोग दिइनेछ । स्वस्थ आमा बिना स्वस्थ बच्चाको परिकल्पना गर्न सकिदैन र स्वस्थ बच्चा बिना स्वस्थ समुदायको परिकल्पना ब्यर्थ हो। आवश्यक हेरचाह र पोषण प्रदान गर्न – आमा ...

Read story ↗
जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल हेडलाईन

जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल

दमौली खबर संवाददाता दमौली, ४ वैशख नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समुहले आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमती भएको छ । जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो । छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी ...

Read story ↗
दीपकराज जोशीः व्यासको मेयरको उम्मेदवार हुनबाट पछि हट्न नदिने परिस्थिति बन्दैछ’ हेडलाईन

दीपकराज जोशीः व्यासको मेयरको उम्मेदवार हुनबाट पछि हट्न नदिने परिस्थिति बन्दैछ’

२०१७ सालदेखि नेपाली काँग्रेसको राजनीतिक मियोमा बाँधिएको परिवारमा जन्मेर २०४० बाट नेपाल विद्यार्थी संघको गतिविधिमा सक्रिय हुँदा पटक पटक गिरफ्तारीमा परेका दिपकराज जोशी २०४६ सालको जनआन्दोलनको गतिविधिमा सक्रिय हुँदा गिरफ्तारीमा परेका थिए । २०४६ साल चैत्र ११ गते बहुदलको घोषणासंगै रिहा भएका जोशीले आफ्नो अध्ययनलाई अगाडि बढाउँदै अमेरिकाबाट आईटी इन्जिनियरको अध्ययन पुरा गरेर त्यही राम्रो ...

Read story ↗
व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित हेडलाईन

व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित

पोखरा । व्यवसायी दिलीपराज श्रेष्ठ सम्मानित भएका छन् । बाबा हार्डवयर एण्ड सेनिटरिवयरका सञ्चालक एवं बाबा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष श्रेष्ठ ‘ललित गौचन स्मृति समाजसेवा सम्मान’बाट सम्मानित भएका हुन् । नागरिक समाज कास्कीले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यस वर्षको उक्त सम्मान सोमबार एक कार्यक्रम श्रेष्ठलाई प्रदान गरिएको हो । फाउण्डेसन ...

Read story ↗
व्यास नगर प्रमुखमा दीपकराज जोशी किन ? हेडलाईन

व्यास नगर प्रमुखमा दीपकराज जोशी किन ?

कृष्णराज खनाल नेपालमा यतिबेला चुनावी सरगर्मी बढ्दै जान थालेको छ । तीन तहको निर्वाचन एक साथ गर्ने कि भिन्दा भिन्दै भन्ने वहस पनि आरम्भ भएको छ । र, चुनावी उम्मेदवारको पनि जोड घटाउ सुरु भएको छ । देशका थुप्रै नगर दमौलीको व्यास नगरपालिका पनि एक हो । यो नगरपालिकाको प्रमुखमा अहिलेदेखि नै एक जना त्यस्ता ...

Read story ↗
कसैले मलाई तपाइँको काँग्रेसमा के योगदान छ भनेर सोध्नु भयो? हेडलाईन

कसैले मलाई तपाइँको काँग्रेसमा के योगदान छ भनेर सोध्नु भयो?

दीपक राज जोशी म बि सं २०४० सालमा नेविसंघको जिल्ला सदस्य हुँदै थुप्रै विद्यार्थीलाई नेविसंघ बनाउँदा पटक पटक पक्राउ परेको ब्यक्ति हुँ। कलेजमा नेविसंघलाई जिताउन दिलो ज्यान नदिएको पनि होइन। बि सं२०४६ सालको जन आन्दोलनमा भाग लिएर प्रजातन्त्र ल्याउनुमा मेरो पनि योगदान छ। ल भन्नुस् नेपाली कांग्रेसको राजनीति गर्नलाई के के योगदान हुनुपर्ने हो र ...

Read story ↗
एमाले तनहु“ले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने हेडलाईन

एमाले तनहु“ले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने

दमौली खबर संवाददाता। नेकपा एमाले तनहुँले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने जनाएको छ । जिल्ला कमिटी तनहुँद्धारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने दाबी गरिएको हो ।वडा तथा पालिका स्तरमा सर्वसम्मत रुपमै नेतृत्व चयन गरे जसरी नै जिल्ला कमिटी पनि मतदान गर्नु पर्ने अवस्था नआउने एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले दाबी ...

Read story ↗
तनहु“मा नेता जोशी समुहद्धारा गाउ“स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति चयन हेडलाईन

तनहु“मा नेता जोशी समुहद्धारा गाउ“स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति चयन

दमौली खबर संवाददाता२० पुस,दमौली । नेपाली काँग्रेस तनहुँको तर्फबाट बनेका उम्मेद्वारले आगामी स्थानीय तहको निर्वाचनमा वडा देखि पालिका स्तर सम्ममा वागी उम्मेद्वारको सामाना गर्नु पर्ने अवस्था देखिएको छ । नेपाली काँगेस पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समुहले तनहुँमा गाउँपालिका स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति गठन गरेकाले वागी उम्मेद्वार छनोट गर्नु पर्ने अवस्था देखिएको हो ...

Read story ↗
प्रारम्भिक वार्ता गर्न  वार्ता टोली गठन हेडलाईन

प्रारम्भिक वार्ता गर्न वार्ता टोली गठन

आउँदो माघ मसान्तसम्म पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न नेता जोशीको संयोजकहरुलाई निर्देशन | बिपि बिचार राष्ट्रिय समाजका सह सभापति एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा आज दमौलीमा समाजको पालिका स्तरीय इन्चार्जहरुको बैठक सम्पन्न भएको छ । बैठकमा नेता जोशीले आउँदो माघ मसान्तसम्म साधारण सदस्यता वितरण गरि पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न पालिका संयोजकहरुलाई निर्देशन ...

Read story ↗
प्रकाशमान र गोविन्दराजबीच भेट, किन जान्छन् कांग्रेस नेता जोशीलाई भेट्न ? हेडलाईन

प्रकाशमान र गोविन्दराजबीच भेट, किन जान्छन् कांग्रेस नेता जोशीलाई भेट्न ?

नेपाली कांग्रेसले पार्टीको पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई साधारण सदस्यबाट पनि निकालेको छ। २०७७ साउन १० गतेको केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँचवर्षका लागि पार्टी साधारण सदस्यबाट निष्काशन गरेको हो। स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला आफ्नै पार्टी उमेदवारलाई असहयोग गरेको आरोप जोशीसहितका नेताहरु कारवाहीमा परेका हुन्। तर, पार्टी साधारण सदस्यसमेत ...

Read story ↗
कुरुति तोेड्दै महिलाहरु ः शव बोकेर घाटमा पु¥याए हेडलाईन

कुरुति तोेड्दै महिलाहरु ः शव बोकेर घाटमा पु¥याए

अमरराज नहर्कीदमौली ५ कात्तिक । छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने आम गलत सोचाईलाई तनहुँका दमौलीका महिलाहरुले तोड्ने शाहस गरेका छन् । दमौली स्थित वेदव्यास जेष्ठ नागरिकमा आबद्ध महिलाहरुले हिक्मत गरेका हुन् । महिलाहरुले शुक्रबार शव बोकेर दमौली स्थित घाटमा पुगि दागवत्ती र दाहसस्कार गरेका छन् । महिलाद्धारा सञ्चालित आश्रममा आश्रित ८६ वर्षिय ...

Read story ↗