आँबुखैरेनी वाङ्मय परिषदको अध्यक्षमा श्रेष्ठ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो । परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ रहेका छतन । त्यस्तै गरी सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराई, ...
Read story ↗