हेडलाईन
समयमै काम पुरा गर्न सांसद सिग्देलको निर्देशन
दमौली खबर संवाददाता तनहुँ, साउन १७ । प्रतिनिधी सभा सदस्य केदार सिग्देलले मङ्गलबार विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । सङ्घीय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको वारेमा निरिक्षण तथा अनुगमन गर्नुभएको हो । यसैगरी जनज्योति क्याम्पस ...
Read story ↗