● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
सत्यवती वाग्लेले जितिन् साईनिङ स्टारको उपाधि हेडलाईन

सत्यवती वाग्लेले जितिन् साईनिङ स्टारको उपाधि

दमौली खबर संवाददाता दमौली, असार २४ । व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययरत साक्षी वाग्ले व्यास नगर साइनिङ स्टार २०२२ विजयी हुनु भएको छ । प्रतिष्पर्धी २१ जनालाई पछि पार्दै वाग्ले विजयी हुनु भएको हो  । दमौली पार्टी प्यालेसमा शनिबार मध्यरात सम्पन्न प्रतिष्पर्धाको ग्राण्ड फिनालेमा विजयी साक्षी आठौं सिजनको ताज पहिरिन सफल हुनु ...

Read story ↗
DFMNEWS
हेडलाईन

विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी धुमधाम मनाइयो

दमौली खबर संवाददाता दमौली । तनहुँको विभिन्न स्थानमा विविध कार्यक्रम गरी मंगलबार २८ औँ विश्व आदिवासी मनाईएको छ । जिल्लाका सबै स्थानीय तहमा दिवसको उपलक्ष्यम विविध कार्यक्रम गरी मनाईएको हो । व्यास नगरपालिकाको सहयोग नेपाल आदिवासी जिल्ला समन्वय समिति तनहुँको आयोजनामा सदरमुकाम दमौली कार्यक्रम गरिएको छ । सो अवसरमा मगर, गुरुङ, नेवार, भुजेल, तामाङ, चेपाङ, ...

Read story ↗
बीपी विचार समाज तनहु्ँले पायो पूर्णता हेडलाईन

बीपी विचार समाज तनहु्ँले पायो पूर्णता

दमौली । साउन २१ । बीपी विचार समाज तनहुँले पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको पदाधिकारी वैठकले सदस्यहरुमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिईएको हो । सदस्य मनोनित हुनेहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे (आँबुखैरेनी), इन्द्रप्रसाद पौडेल (शुक्लागण्डकी), नरनाथ काफ्ले (व्यास), रामदेव पन्थ (व्यास), खोजबहादुर गुरुङ (भानु), इन्द्रबहादुर ...

Read story ↗
DFMNEWS
हेडलाईन

महिलाहरु काममा अब्बल बनौं

नेपालमा प्रधानमन्त्री बाहेक धेरै महत्वपूर्णपदमा महिला पुग्न सफल भएका छन् ।  विद्यादेवि भण्डारी दुई कालकाल राष्ट्रपतिको अवसर पाउनु भएको छ । ओन्सारी घर्ति मगर सभामुख बन्न सफल हुनु भयो । त्यस्तै शुसिला कार्की पहिलो महिला प्रधानन्यायधीश बन्न सफल हुनु भयो । नेपाली समाजमा महिलाहरु सामाजिक विभेदलाई छिचोल्दै आफ्नो कदम अगाडी बढाएर सफलता प्राप्त गरेका छन् ...

Read story ↗
DFMNEWS
हेडलाईन

बीपी विचार समाजले पायो पूर्णता

दमौली । साउन २१ । बीपी विचार समाज तनहुँको पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको वैठकले सदस्यहरुलाई मनोनित गरी पूर्णता दिईएको हो । सदस्यमा मनोनितहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे (आँबुखैरेनी), इन्द्रप्रसाद पौडेल (शुक्लागण्डकी), नरनाथ काफ्ले (व्यास), रामदेव पन्थ(व्यास), खोजबहादुर गुरुङ(भानु), इन्द्रबहादुर दरै (व्यास), तुलबहादुर गुरुङ(शुक्लागण्डकी), रामबहादुर ढुङ्गाना (भानु), कृष्णप्रसाद ...

Read story ↗
DFMNEWS
हेडलाईन

श्रेष्ठको उदाहरणीय काम

जन्मदिनको फजुल खर्चलाई कटाएर व्यास नगरपालिका वडा नम्बर २ दमौली निवासी समाजसेवी कुमारमोहन श्रेष्ठले आफ्नो ६८ औँ जन्मदिनको अवसरमा सामाजिक काम गर्नु भएको  छ ।  व्यास ५ चापाघाटमा रहेको बेदव्यास ज्येष्ठ नागरिक वृद्धआश्रममा रहेका बृद्धवृद्धासँगै जन्मदिन मनाएर राम्रो काम गर्नु भएको छ । तनहुँ उद्योग वाणिज्य संघका पूर्व महासचिव, सफासडक टोल विकास संस्थाका अध्यक्ष लगायत ...

Read story ↗
DFMNEWS
हेडलाईन

सरकारको स्वागत योग्य कदम

नेपाल सरकारले आगामी मंसिर ४ गते एकै चरणमा मतदान गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ । सरकारले उपयुक्त समयलाई चयन गरेर घोषणा गरेको देखिन्छ । सरकारले चाहेको भए केही समय निर्वाचन पर धकेल्न पनि सक्थ्यो । बुधबार बसेको प्रधानमन्त्रीसहितको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ...

Read story ↗
DFMNEWS
हेडलाईन

प्रशासन कार्यालयमा पहिलो पटक महिला प्रशासकीय अधिकृत

दमौली खबर संवाददाता दमौली, १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँमा पहिलो पटक महिलाले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । जिम्मेवारी सम्हाल्नु भएको छ । गतनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठले हालै जिम्मेवारी सम्हाल्नु भएको हो ।      अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले अधिकृतमा नाम ...

Read story ↗
DFMNEWS
हेडलाईन

समाजको सभापतिमा पण्डित

दमौली  १९, साउन । बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन हुनुभएको छ । दमौलीमा सम्पन्न समाजको १२ औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । सभापति पण्डित समाजको निर्वतमान सचिव हुनुहुन्छ ।      नव गठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ ...

Read story ↗
DFMNEWS
हेडलाईन

काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको छ ः पूर्वगृह मन्त्री जोशी

दमौली, १९ साउन । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र  सिद्धान्तलाई बिर्सिएको आरोप लगाउनु भएको छ । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले सो कुरा बताउनु भएको हो । आफ्नो भन्दा पनि पाँच दलको घोषणापत्र बोकेर काँग्रेसले बाटो विराएको जोशीको भनाई थियो । ‘रुख ...

Read story ↗
DFMNEWS
हेडलाईन

अदालतमा जनशक्ति अभाव हटाऔं

ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो  । न्यायलयमा आवश्यकता अनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गर्दछ । जनशक्ति अभावमा समयमा नै न्याय सम्पादन गर्न कठिन हुने भएकोले न्याय नै मर्न सक्ने जोखिम हुन्छ । मुद्धाको चाप अनुसार जनशक्ति व्यवस्थापन गरेर जनतालाई न्याय दिने कुरामा ढिलाई गर्नु हुँदैन । एकतिर जनता बेरोजगारको समस्यामा ...

Read story ↗
DFMNEWS
हेडलाईन

विपी विचार समाजको अधिवेशन आज हुने

दमौली खबर संवाददाता दमौली, १८ साउन । विपी विचार समाज तनहुँको १२ औं साधरण सभा तथा छैटौं अधिवेशन आज दमौली स्थित सन्तोष होटलमा हुने भएको छ । अधिवेशनको विपी विचार राष्ट्रिय समाजका सहसभापति तथा काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उद्घाटन गर्नुहुने भएको छ । अधिवेशनको तयारी पुरा भएको समाजका सचिव हरिशरण पण्डितले जानकारी दिनुभयो । ...

Read story ↗