● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

देवघाटधामलाई सुरक्षित बनाऔं

देवघाटधाममा वर्षेनी नुहाउने क्रममा मानिसको ज्यान जान्छ । नदीमा जलप्रवाह धेरै हुने भएकोले पनि धर्मालम्बीलाई ज्यान जोगाउन कठिन हुन्छ । एक साताको अवधिमा मात्रै देवघाट धाममा नुहाउने क्रममा दुई जना बेपत्ता भए । मंगलबार मात्रै  नदीले बगाउँदा रुसी नागरिक बेपत्ता हुनु भयो ।  तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने ...

Read story ↗
व्यास नगरपालिकाद्धारा १४ वटै वडामा सहायता कक्ष स्थापना हेडलाईन

व्यास नगरपालिकाद्धारा १४ वटै वडामा सहायता कक्ष स्थापना

बिन्जु अधिकारी दमौली १ भदौ  ।  तनहुँको एक पालिकाले प्रमुख प्रशासकीय कार्यालयका अतिरिक्त सबै वडा कार्यालयमा सहायता कक्ष स्थापना गरेको छ । व्यास नगरपालिकाले बुधबारबाट नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा गरेको हो  । सेवा प्रवाहलाई सहजता ल्याउन केन्द्र केन्द्र सञ्चालन हो  । सहायता कक्ष स्थापना गरेपछि सेवाग्राही खुसी भएका छन् । उक्त ...

Read story ↗
DFMNEWS
हेडलाईन

देवघाटमा बगाएर नदीले रुसी नागरिक बेपत्ता

तनहुँ, साउन ३१ गते । तनहुँको देवघाट धाममा नुहाउने क्रममा एक विदेशी नागरिक बेपत्ता हुनु भएको छ । गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता हुनु भएको हो ।  पासपोर्ट नम्बर ७५९१७६६१८ नम्बरको भएको वर्ष २९ को पिटर रुजिन सङ्गमस्थलमा मङ्गलबार दिउँसो २ बजे नुहाउने क्रममा अचानक डुबी ...

Read story ↗
नेता गुरुङ केन्द्रीय सदस्यमा मनोनयन हेडलाईन

नेता गुरुङ केन्द्रीय सदस्यमा मनोनयन

दमौली खबर संवाददाता दमौली, ३० साउन । नेपाली काँग्रेसमा युवा अवस्थादेखि नै निरन्तर लागि पर्नु भएका शुकुमलाल गुरुङ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।  बन्दीपुर गाउँपालिका–२ मुच्चुकमा जन्मनु भएका हकि स्वभावका जनजाति नेताको पहिचान बनाउनु भएका गुरुङ विपी विचार समाज तनहुँको सदस्य पनि हुनुहुन्छ । वीपी विचार राष्ट्रिय समाजको हालै ...

Read story ↗
DFMNEWS
हेडलाईन

मेयरकप फुटबलको तयारी तिब्र

दमौली खबर संवाददाता दमौली, २९ साउन । तनहुँको व्यास नगरपालिका ४ स्थित शितलचोक युथ क्लबद्वारा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै तयारी तिब्र पारिएको हो ।  प्रतियोगिताको लागि भक्तपुर, स्याङ्जा, हेटौडा, काठमाडांै, पोखरा, लमजुङ, गोरखा, चितवन, धादिङबाट टिम दर्ताका लागि टेलिफोन सम्पर्क भइरहेको खेल संयोजक ...

Read story ↗
DFMNEWS
हेडलाईन

शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन

दमौली खबर संवाददाता दुलेगौंडा, २९ साउन ।  तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आयोजित शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन  भएको छ ।  धामको भौतिक पूर्वाधार निर्माणमा मद्धत पु¥याउने उद्धेश्यले आयोजित महोत्सवमा सो रकम सङ्कलन भएको हो । गत १६ गतेदेखि २३ गतेसम्म धाम परिसरमा आयोजना गरिएको बोलबम महोत्सवबाट भएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

परिवार सेवा समितिको अध्यक्षमा गोतामे विजयी

दमौली खबर संवाददाता दमौली, साउन २९ गते । परियार सेवा समाज तनहुँको अध्यक्षमा अध्यक्ष पदमा गणेश कुमार गोतामे विजयी हुनु भएको छ । शनिबार दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सर्व सम्मत चयन गर्न नसकेपछि आइतबार भएको मतदान भएको थियो ।  गोतामेले ५९ मत ल्याएर विजयी हुनु भएको हो । कूल खसेको ७६ मतमा गोतामेले अत्याधिक ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा छ मतदान स्थल थप्न सिफारिस

तनहुँमा  छ वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । मंसिर ४ गते हुने आसन्न सङ्घ तथा प्रदेश सभा निर्वाचनको लागि थप गर्न सिफारिस गरिएको हो चार वटा पालिकामा सो सङख््यामा थप्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।   ...

Read story ↗
DFMNEWS
हेडलाईन

काली गण्डकीमा नुहाउने क्रममा वृद्धा वेपत्ता

दमौली खबर संवाददाता दमौली, २८ साउन । कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्धा बेपत्ता हुनु भएको छ । तनहुँको देवघाट गाउँपालिका– ५ को बेणी सङगमा नुहाउने क्रममा  दोलखा जिल्लाको बैधेसोर गाउँपालिका– ३ बस्ने ७६ को जङगबहादुर खड्का बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ । वेणी सङ्गमा रहेको कालीगण्डकी नदी किनारमा नुहाउने क्रममा अचानक सोही नदीले ...

Read story ↗
छुवाछुद अन्त्यको लागि दमौलीमा सामुहिक रक्षा बन्धन हेडलाईन

छुवाछुद अन्त्यको लागि दमौलीमा सामुहिक रक्षा बन्धन

दमौली, २८ साउन । समाजमा त्रुटीको रुपमा रहेको छुवाछुत अन्त्यको लागि मद्धत पु¥याउने प्रमुख उद्धेश्यले बाह्मण समाज तनहुँले शुक्रबार दमौलीमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरेको छ ।         समाजमा कूसंस्कारहरु धेरै भएको र त्यसलाई हटाएर एउटा सूसस्कृत र वैज्ञानिक ढङ्गको बनाउने लक्ष्य अनुरुपमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरिएको  समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले ...

Read story ↗
DFMNEWS
हेडलाईन

पृथ्वीराजमार्गको सडक विस्तार ः सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु

दमौली खबर संवादाता तनहुँ, २८ साउन  । पृथ्वी राजमार्गको तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुने देखि कास्कीको पोखरा सम्मको संरचना हटाउनको लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भईरहेको छ  । सडक विस्तारको क्रममा साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको  १३८ वटा संरचना भत्काउनको लागि क्षतिपूर्ति वितरण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना ...

Read story ↗
DFMNEWS
हेडलाईन

कुलमानको जस्तै काम गरौं

   नेपाललाई अध्यारोबाट उज्ज्यालोको गन्तव्यमा लैजान सफल भएकोले नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालीमा लोकप्रिय बन्नुभयो । यदी कुलमान हुँदैनथे भने हाल पनि नेपालमा लोड सेडिङको मार पर्ने थियो । कुलमानले यस अघि नेतृत्व लिने वित्तिकै लोड सेडिङ चमत्कारीक रुपमा कम गराएर चर्चा बटुल्नु मात्रै भएन  र दशैं र तिहारको चाडपर्वको समयमा अत्यधिक विजुलीको ...

Read story ↗