● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

भोकमरीबाट जोगिन बैलेमा सचेत रहन आग्रह कमला अधिकारी

दमौली, भदौ ९ ।  नेपालमा कृषि पेशालाई उपेक्षिक गर्ने कार्य रोकेर भोकमरीबाट जोगिन ध्यान दिनु पर्ने कुरामा जोड दिईएको छ । कृषि योग्य जमिनको जोखिम व्यवस्थापन सम्वन्धि अनुसन्धान  गर्नेले सो कुरामा जोड दिनु भएको हो ।  व्यास नगरपालिका–१ भादगाउँ, दमौली स्थित निर्मल माध्यामिक विद्यालयमा गरिएको अनुसन्धान कार्य सम्पन्न भएको अवसरमा सो कुरामा जोड दिईएको थियो ...

Read story ↗
राप्रपा नेपाल तनहुँको पुर्नगठन अध्यक्षमा विजयकुमार शाही चयन हेडलाईन

राप्रपा नेपाल तनहुँको पुर्नगठन अध्यक्षमा विजयकुमार शाही चयन

बिन्जु अधिकारी दमौली, भदौ ९ । राप्रपा नेपाल जिल्ला कार्य समिति तनहुँले विजयकुमार शाहीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ  ।  जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले मंगलबार राजिनामा दिएपछि बिहीबार गरिएको पुर्न गठनले शाहीलाई सर्व सम्मत चयन गरेको हो ।      पुर्न गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मेजर सोमबहादुर गुरुङ, ...

Read story ↗
दमौलीमा मेयर कप फुटबल प्रतियोगिता शुरु हेडलाईन

दमौलीमा मेयर कप फुटबल प्रतियोगिता शुरु

दमौली,  भदौ ९ । प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिता बुधबार देखि दमौलीमा शुरु भएको छ । शितल चोक युथ क्लबद्वारा प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपाने यस्ता प्रतियोगिताले खेलाडीहरुको शारीरिक र मानसिक रुपमा विकास भइ उनीहरुलाई अनुशासित बनाउन मद्धत पुग्ने ...

Read story ↗
शाहसिक आमा चितुवाको मुखबाट खोसिन् छोरालाई हेडलाईन

शाहसिक आमा चितुवाको मुखबाट खोसिन् छोरालाई

तनहुँ, भदौ ८ गते । तनहुँकी एक शाहसिक महिलाले चितुवाको मूखबाट छोरालाई खोस्न सफल हनु भएको छ । बन्दीपुर गाउँपालिका–१ उपल्लो फाँटमा सुवाश परियारको तीन वर्षिय छोरा शुलभ परियारलाई चितुवाले लगेपछि आमाले खोस्कुन भएको हो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेका अनुसार घाईते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मोति हेल्थ क्लिनिकमा प्रथमिक उपचार ...

Read story ↗
वडा नम्बर १० मा सरसफाई केन्द्र बनाउने निर्णयको स्थानीयको विरोध हेडलाईन

वडा नम्बर १० मा सरसफाई केन्द्र बनाउने निर्णयको स्थानीयको विरोध

दमौली खबर संवाददाता दमौली, भदौ ८ ।      व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गली गैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् ।      सो स्थानमा व्यास नगरपालिकाको मंगलबार सम्पन्न कार्यपालिकाको बैठकले  सरसफाई व्यवस्थापन केन्द्र बनाउनको लागि जग्गा खरिद प्रक्रियाका लागि स्विकृत माग गर्ने निर्णयको स्थानीयले विरोध गरेका ...

Read story ↗
अभिनेता पल शाहको मुद्धाको पेसी भदौ ८ र १५ गते तोकियो हेडलाईन

अभिनेता पल शाहको मुद्धाको पेसी भदौ ८ र १५ गते तोकियो

अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ ७ गते । अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्धाको पेसी भदौको  ८ र १५ गतेको लागि तोकिएको छ । नवलपुर जिल्ला अदालतमा  ८ र तनहुँ जिल्ला अदालतमा १५ गते लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो  ।  बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि ...

Read story ↗
DFMNEWS
हेडलाईन

११ सुत्रिय माग व्यास नगरपालिकालाई ज्ञापन पत्र

दमौली खबर संवाददाता दमौली, ७ भदौ । तनहुँको व्यास नगरपालिकालाई ११ सुत्रिय माग राखि ज्ञापन पत्र बुझाईएको छ । व्यास नगर स्तरीय अखिल नेपाल शिक्षक संघका इन्चार्ज हेमलाल घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष वीरबहाुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कल्पना घिमिरे र ए.अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गजेन्द पन्तले सो माग राखिएको हो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

बन्दले तनहुँको जनजीवन प्रभावित

तनहुँ, भदौ ७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा परेको छ । बन्दले गर्दा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका भएका थिएनन, बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प भएका थिए । सडकमा आन्दोलनकारी भने देखिएका थिएनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

छोरा र छोरीमा भेदभाव नगरौं

नेपालको कानुनले छोरा र छोरीबीचमा विभेद गर्न पाइदैन तर व्यवहारमा भने लागू हुन सकेको छैन । छोरा र छोरीबीचको विभेदको विभिन्न कारण मध्ये छोरी किरियामा बस्नु हुँदैन भन्ने हो । तर त्यस विभेदलाई छिचोल्नको लागि छोरी किरिमा बसेर तोडेका थुप्रै उदाहरणहरु छन् । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँकी  महिला उद्यमी धनु ...

Read story ↗
DFMNEWS
हेडलाईन

तिज भड्किलो तरिकाबाट नमनाउन प्रशासनको आग्रह

मरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ ७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको चाड हरितालिका तिज भड्किलो तरिकाबाट नमनाउन आग्रह गरेको छ । प्रशासनले मङ्गबार सूचना जारी सो आग्रह गरेको हो ।      सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा यस पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र ...

Read story ↗
DFMNEWS
हेडलाईन

सांसद श्रेष्ठद्धारा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दाबी

दमौली खबर संवाददाता तनहुँ, भदौ ७ गते । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम् निर्वतमान श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँबाट नै उम्मेद्धवार बन्ने बताउनु भएको छ । । प्रतिनिधी सभा सदस्य समेत रहनु भएका श्रेष्ठले मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी तनहुँको क्षेत्र नम्बर १ बाट आफू सङ्घीय निर्वाचनको उम्मेद्वार बन्ने बताउनु भएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

आदिवासी नगर समन्वयको अध्यक्षमा श्रेष्ठ

दमौली खबर संवाददाता शुक्लागण्डकी  भाद्र ६  । आदिवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदको अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ चयन हुनु भएको छ । खैरेनीटारमा सम्पन्न तेस्रो नगर अधिवेशनले चयन गरेको हो  ।समितिका उपाध्यक्षमा कुलकुमार कुमाल, सचिवमा सुमन आले मगर, सह सचिवमा सुरेन्द्र तामाङ र कोषाध्यक्षमा कुलबहादुर भुजेल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा विष्णुबहादुर राना, ...

Read story ↗