● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
संयोजक आलेद्धारा पदभार ग्रहण हेडलाईन

संयोजक आलेद्धारा पदभार ग्रहण

दमौली खबर संवाददाता दमौली, भदौ १५ नेकपा माओवादी केन्द्र तनहुँको संयोजक मदन आलेले बुधबार  कार्यभार सम्हाल्नु भएको छ  । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आलेलाई जिम्मेवारी दिएपछि दमौली स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच पदभार सम्हाल्नु भएको हो । निर्वतमान संयोजक राजेन्द्रकेशरी न्यौपानेले आलेलाई माइन्युट हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा माओवादी केन्द्र  नेताहरु हरिबहादुर चुमान, ...

Read story ↗
वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनको आग्रह हेडलाईन

वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनको आग्रह

दमौली खबर संवाददाता दमौली, भदौ ९ गते । वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनले  आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय वेपत्ता दिवसका उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा बुधबार दमौलीमा गरिएको अन्तरक्रिया कार्यक्रममा परिवारजनले आग्रह गरेका थिए । पीडित परिवारले खोजीदिन रेडक्रसकर्मी र संचारकर्मीसँग आग्रह गरेका थिए । वेपत्ता परिवार तनहुँकी अध्यक्ष समेत रहेकी सर्वदा घिमिरेले खोजी गरिदिन ...

Read story ↗
सम्पादक नहर्की प्राज्ञिक विद्यार्थी परिषदबाट सम्मानित हेडलाईन

सम्पादक नहर्की प्राज्ञिक विद्यार्थी परिषदबाट सम्मानित

दमौली खबर संवाददाता । दमौली, भदौ १५ ।  प्राज्ञिक विद्यार्थी परिषद नेपालले नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा दमौली एफ.एमका स्टेशन म्यानेजर तथा दमौली खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक अमरराज नहर्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्ययमबाट परिषदले गरेका सामाजिक कार्यको  गतिविधीलाई प्रचार प्रसार गरी सामाजिक रुपमान्तरमा योगदान दिए वापत पत्रकार नहर्कीलाई सम्मान गरिएको परिषदले ...

Read story ↗
थापाद्धारा पत्रकार कल्याणकारी कोषलाई रकम प्रदान हेडलाईन

थापाद्धारा पत्रकार कल्याणकारी कोषलाई रकम प्रदान

दमौली खबर संवाददाता दमौली, भदौ १५ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि रकम प्रदान गर्नु भएको छ । थापाले  ५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गर्नुभयो । थापाले दमौलीमा एक समरोहका बीच बुधबार पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई थापाले उत्त ...

Read story ↗
DFMNEWS
हेडलाईन

निर्वाचन आचार संहिताको पालना गरौं

सरकारले आगामी मङ्सिर ४ गतेको लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा सोमबार प्रकाशन भएको छ ।   राजपत्रमा प्रकाशित सूचना अनुसार पार्टीहरु हिड्नु दायित्व हो । अस्वथ्य प्रतिपस्धाले चुनावी भड्किलो अर्थात खर्चिलो हुन्छ ।    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि ...

Read story ↗
DFMNEWS
हेडलाईन

दमौली अस्पतालको स्तरोन्नतीको लागि मद्धत गरौं

दुई दशक अघि तनहुँको सदरमुकाम दमौलीमा स्थापना भएको दमौली अस्पतालले जति काँचुली फेर्नु पर्ने हो त्यो फेर्न सकेको छैन । तनहुँमा राष्ट्रिय राजनीतिमा पहुँच पुगेका नेता धेरै भए पनि सरकार यस अस्पतालको क्षमता विस्तार हुन नसक्नु दुर्भाग्य । जिल्ला स्तरको यस अस्पताले विशेषज्ञ सहितको स्वास्थसेवा तत्काल सुरु गर्नुपर्ने देखिन्छ । सदरमुकाममा भएको एउटा मात्र सरकारी ...

Read story ↗
क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी हेडलाईन

क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी

दमौली÷१३, भदौ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । नेता पौडेलले सोमबार आवेदन दर्ता गर्नु भएको हो । कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र कांग्रेस नेता रामचन्द्र पोख्रेलले उम्मेदवारीका लागि आवेदन दर्ता गरेको क्षेत्रीय समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधि ...

Read story ↗
व्लड क्यान्सरका रोगी पौडेलद्धारा सहयोगको याचना हेडलाईन

व्लड क्यान्सरका रोगी पौडेलद्धारा सहयोगको याचना

समाजद्धारा ३३ हजार सहयोग प्रदान तनहुँका एक युवकलाई व्लड क्यान्सर भएपछि उपचारको लागि उहाँको परिवार जनले सहयोगको याचना गरेका छन् । म्याग्दे गाउँपालिका–७ निवासी १८ बर्षीय बीरेन्द्र पौडेलको उपचारको लागि याचना गरिएको छ । पौडेलको परिवारजनसँग आर्थिक अवस्था कमजोर भएपछि उहाँलाई बचाउनको लागि अभियानलै सञ्चालन गरिएको हो । पौडेलको उपचारमा सहयोग पु¥याउन मंगलबार ३३ हजार ...

Read story ↗
बुढ्यौलीमा तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउँदै गोशली हेडलाईन

बुढ्यौलीमा तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउँदै गोशली

दमौली खबर संवाददाता दमौली, भदौ १४ । तनहुँका एक व्यक्ति बुढ्यौली उमेरमा पनि तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउने गर्नु भएको छ । यसरी समय विताउनेमा साविक क्यामिनको धरमपानी घर भई हाल दमौली निवासी श्यामलाल गोशेली हुनुहुन्छ । गोशलीले तीन साहित्यिक कृति प्रकाशित गरिसक्नु भएको छ भने एक कृति चाँडै नै बजार ल्याउने तयारी ...

Read story ↗
रोकिएन तनहुँमा चितुवा आतंक व्यास नगरपालिकामा आमा र छोरा घाईते हेडलाईन

रोकिएन तनहुँमा चितुवा आतंक व्यास नगरपालिकामा आमा र छोरा घाईते

दमौली खबर संवाददाता दमौली १३ भदौ । तनहुँमा चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने वर्ष ४९ को दिलमाया गुरुङ र उहाँको नौ वर्षिय छोरा शङ्कर गुरुङ घाईते हुनु भएको छ । सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोईरालाले जानकारी दिनुभयो । घरको पिढीमा सुतिरहेको अवस्थामा आइतबार राती १२ः ३० बजे आक्रमण गरी घाईते बनाएको ...

Read story ↗
तनहुँमा दुर्घटनमा हुँदा एकको मृत्यु १५ कर्मचारी घाईते हेडलाईन

तनहुँमा दुर्घटनमा हुँदा एकको मृत्यु १५ कर्मचारी घाईते

 तनहुँ भदौ १३ गते । तनहुँमा सोमबार साँझ भएका दुई दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । कर्मचारी बोक्ने वस दुर्घटना हुँदा १५ जना कर्मचारी घाईते भएका हुन् भने मोटरसाईल दुर्घटनामा चालकको मृत्यु भएको हो । पृथ्वीराजमार्गमा पर्ने दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ४०२३ नम्बरका कर्मचारी बस ...

Read story ↗
DFMNEWS
हेडलाईन

फोटोहरु गुगलबाट खोजेर राख्नु होला है क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी

दमौली÷१३, भदौ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । नेता पौडेलले सोमबार आवेदन दर्ता गर्नु भएको हो । कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र कांग्रेस नेता रामचन्द्र पोख्रेलले उम्मेदवारीका लागि आवेदन दर्ता गरेको क्षेत्रीय समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधि ...

Read story ↗