● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

बेपत्ता परिवारजनको बिलौना सुनौं

नेपालमा सुरु भएको सशस्त्र द्धन्दमा १७ हजार मानिसहरु मारिए । ठुलो संख्यामा बेपत्ता भए । माओवादी शान्ति पक्रियामा आएको पनि धेरै समय भई सक्यो । २०५२ सालमा सुरु भएको सशस्त्र द्धन्द्धमा परि लास र शास दुवै नपाउँद थुप्रै व्यक्तिहरु वेपत्ता सूचीमा छन् । मारिएको हो भने उनिहरुको शव उत्खनन् गरेर भएपनि परिवारलाई जिम्मा लगाउनुपर्छ । ...

Read story ↗
तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको हुँ ः पूर्वगृहमन्त्री जोशीको भनाई हेडलाईन

तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको हुँ ः पूर्वगृहमन्त्री जोशीको भनाई

 दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाली काँग्रसका पूर्वसहमहामन्त्री राजनीतिज्ञ गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले शुक्रबार देखि शुरु गरेको  चुनावी अभियानको शूरुवात गर्दै नेता सो कुरा बताउनु भएको हो । तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु ...

Read story ↗
नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह उम्मेदवार छनोट गर्ने जिम्मा जोशीलाई  नै हेडलाईन

नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह उम्मेदवार छनोट गर्ने जिम्मा जोशीलाई  नै

दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उहाँ निकट कार्यकताहरुले आगामी सङ्घीय चुनाव उम्मेदवार बन्न आग्रह गरेका छन् ।  जोशी समुहद्धारा सञ्चालित नेपाली काँग्रेस स्वतन्त्र अभियानले शुक्रबार दमौलीमा गरेको भेलाका अवसरमा वक्ताहरुले उहाँलाई नै चुनावमा उम्मेदवार बन्न आग्रह गरेका हुन् । भेलामा जोशीले म उम्मेदवार बन्ने कि ...

Read story ↗
जनताको भावाना अनुसारको काम गर्ने नेता अरु नभएकाले मेरो उम्मेदवारी ः नेता जोशी हेडलाईन

जनताको भावाना अनुसारको काम गर्ने नेता अरु नभएकाले मेरो उम्मेदवारी ः नेता जोशी

दमौली खबर संवाददाता भानु, मानेचौका , १८ भदौ । नेपाली काँग्रेसका पूर्वसहमामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जनताको भावाना अनुसारको काम गर्ने नेता तनहुँमा नभएकोले संघीय निर्वाचनमा उम्मेद्वारी घोषणा गरेको बताउनु भएको छ । सो कुरा नेता जोशीले नेपाली काँग्रेस स्वतन्त्र जोशी समुहले भानु नगरपालिका–१० मानेचौकामा गरिएको सभालाई सम्बोधन गर्दै बताउनु भएको हो ।  काँग्रेसबाट ...

Read story ↗
आदिकविको वार्षिकोत्सवमा पूर्वमन्त्री जोशीको प्रशंसा नेता पौडेल छक्क हेडलाईन

आदिकविको वार्षिकोत्सवमा पूर्वमन्त्री जोशीको प्रशंसा नेता पौडेल छक्क

दमौली खबर संवाददाता दमौली, भदौ १८ । आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिक उत्सव तथा ११औं साधारण सभामा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीको प्रशंसा हुँदा नेता रामचन्द्र पौडेल छक्क परेका छन् । पौडेललाई  जोशीको प्रशंसा मन नपर्ने भएकाले जोशीको योगदानको बारे कसैले बौल्दैनन् भन्ने ठान्ने भएकोले छक्क परेका हुन् ।      क्याम्पसको वार्षिकोत्सवको प्रगति प्रतिवेदनमा ...

Read story ↗
DFMNEWS
हेडलाईन

१११ जनाद्वारा रक्तदान

दमौली खबर संवाददाता दमौली, भदौ १८ । लायन्स क्लब अफ तनहुँ म्याग्देको आयोजनामा शनिबार थपर््ुमा भएको रक्तदान  कार्यक्रम गरिएको छ । कार्यक्रममा एक सय ११ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीले जानकारी दिनुभयो । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका प्रथम भाईस डिष्ट्रिक गभर्नर लायन परमेश्वर बरालले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ...

Read story ↗
तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई हेडलाईन

तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई

दमौली खबर संवाददाता दमौली, भदौ १६ । नेपाली काँग्रसका पूर्वसहमहामन्त्री राजनीतिज्ञ गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले शुक्रबार देखि शुरु गरेको  चुनावी अभियानको शूरुवात गर्दै नेता सो कुरा बताउनु भएको हो । तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु ...

Read story ↗
नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह हेडलाईन

नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह

दमौली खबर संवाददाता दमौली, भदौ १७ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उहाँ निकट कार्यकताहरुले आगामी सङ्घीय चुनाव उम्मेदवार बन्न आग्रह गरेका छन् ।  जोशी समुहद्धारा सञ्चालित नेपाली काँग्रेस स्वतन्त्र अभियानले आज दमौलीमा गरेको भेलाका अवसरमा वक्ताहरुले उहाँलाई नै चुनावमा उम्मेदवार बन्न आग्रह गरेका हुन् । भेलामा जोशीले म उम्मेदवार बन्ने कि ...

Read story ↗
DFMNEWS
हेडलाईन

माओवादीबाट कोइराला, चुमान र ढकाल सिफारिसमा परे

दमौली खबर संवाददाता नेकपा माओवादी केन्द्र तनहुँबाट निर्वाचन क्षेत्र नं. १ र २ मा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि केन्द्रिय कोषाध्यक्ष श्रीराम ढकाल र केन्द्रीय सदस्य हरिबहादुर चुमानलाई सिफारिस गरिएको हो । त्यस्तै क्षेत्र नं. २ को प्रतिनिधि सभाका लागि ...

Read story ↗
सरसफाई व्यवस्थापन केन्द्र बनाउन स्थानीयको विरोध दमौली हेडलाईन

सरसफाई व्यवस्थापन केन्द्र बनाउन स्थानीयको विरोध दमौली

अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ १८ गते । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् ।  अबरोध आएपछि नगरपालिकाले स्थानीय जनतासँग भेट गरी राय बुझेको छ । सो अवसरमा स्थानीयले उक्त स्थान उपयुक्त नभएको जनाएपछि व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानलेले बैकल्पिक स्थानको खोजी ...

Read story ↗
DFMNEWS
हेडलाईन

पूर्वमन्त्री भण्डारीलाई मातृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई मातृशोक परेको छ । उहाँको आमाको दमयन्ती कुमारी भण्डारीको ९७ वर्षको उमेरमा  निधन भएको हो । लामो समय बिरामी परेर थलिएकी दमयन्तीलाई ग्राण्डी अस्पतालमा उपचार पछि घर लगिएको थियो । उहाँका ४ छोरा १ छोरी छन् । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ । ...

Read story ↗
ट्रेड युनियन काँग्रेसको कार्यबाहक सभापतिमा सेढाई हेडलाईन

ट्रेड युनियन काँग्रेसको कार्यबाहक सभापतिमा सेढाई

दमौली खबर संवाददाता दमौली, १८ भदौ । नेपाल टे«ड युनियन काँग्रेसको कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकराज सेढाईलाई दिईएको छ । ट्रेड युनियनको सभापति सूर्यचन्द्र हड्खेडको अध्यक्षमा आज बसेको बैठकले सेढाईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।      सभापति हड्खले नेपाली काँग्रेस व्यास नगरको सभापति भएकोले दोहोरो जिम्मेवारी छोड्ने बताएपछि सम्मसम्मत सेढाईलाई चयन गरिएको थियो । ...

Read story ↗