● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक हेडलाईन

म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक

दमौली खबर संवाददाता तनहुँ २० भदौ । स्थानिय तहको निर्वाचन भएपछि कार्यभार सम्हालेका स्थानिय तहका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नो कार्यको उपलव्धी सार्वजनिक सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकुष्ण घिमिरे र समेतले आफ्नो सय दिनको उपलव्धी ...

Read story ↗
तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश विविश्रेष्ठ हेडलाईन

तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश विविश्रेष्ठ

दमौली खबर संवाददाता तनहुँ        नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधीसभा र प्रदेशसभा समानुपातिककालागीउम्मेदवार सिफारिश गरेको छ । जिल्ला कमिटी तनहुँकाअध्यक्षश्रीप्रसादश्रेष्ठको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नामसिफारिश गरेको हो । जसअनुसार प्रतिनिधीसभा समानुपातिकतर्फ शेषमणी आचार्य, शान्तिदेवीखनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकवहादुर राना, विश्ववन्धु भण्डारी र राधाकुमारी महतलाई जिल्ला ...

Read story ↗
DFMNEWS
हेडलाईन

अडमपानी टोल विकास संस्थाको अध्यक्षमा दरै

दमौली खबर संवाददाता दमौली : व्यास  नगरपालिका वडा न १ भादगाउँ स्थित अडमपानी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र दरै चयन हुुनु भएको छ । १३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट दरै सर्वसम्मत चयन हुनु भएको हो । यसैगरी उपाध्यक्षमा दीपा आचार्य र अनिल राना मगर, सचिवमा स्मृति बिक, कोषाध्यक्षमा देबी थापा, सह– सचिवमा भिमलाल ...

Read story ↗
सत्यवतीका कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत हेडलाईन

सत्यवतीका कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत

दमौली खबर संवाददाता दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा १२ पढ्ने विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरिएको हो ।  स्वागत कार्यक्रममा विद्यार्थीको सास्कृतिक प्रस्तुतिले रौनकता प्रदान गरेको थियो । कार्यक्रमको व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्नु भयो । सो अवसरमा उपप्रमुख दरैले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न मद्धत पुग्ने ...

Read story ↗
काँग्रेसलाई सुर्धान अभियान चालेको हुँ ः नेता जोशी हेडलाईन

काँग्रेसलाई सुर्धान अभियान चालेको हुँ ः नेता जोशी

दमौली खबर संवाददाता दमौली, भदौ १९ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीले नेपाली काँग्रेसलाई सुधार गर्न स्वतन्त्र अभियान चालेको बताउनु भएको छ । सोमबार बन्दीपुर गाउँपालिका–१ डुम्रेमा नेपाली काँग्रेस स्वतन्त्र अभियान तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले सो कुरा बताउनु भएको हो ।      आगामी चुनावको लागि काँग्रेसका नेताले टिकट ...

Read story ↗
DFMNEWS
हेडलाईन

एमाले तनहुँद्धारा उम्मेद्वार सिफारिस

नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि सोमबार उम्मेदवार सिफारिस गरेको हो । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस हुनुभएको एमाले तनहुँले जनाएको छ । क्षेत्र नम्बर १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, ...

Read story ↗
जेष्ठ नागरिक आश्रमलाई १० हजारको छाता हेडलाईन

जेष्ठ नागरिक आश्रमलाई १० हजारको छाता

दमौली खबर संवाददाता दमौली÷१९,भदौ । तनहुँको एक आश्रमलाई छोराको स्मृतिमा छाता सहयोग गरिएको छ । स्वर्गीय सौगात ओझाको दोस्रो पुण्य स्मृतिमा हाल क्यानडामा निवासी उहाँ बुबा जगन्नाथ ओझा तथा आमा उर्मिला ओझाले  सहयोग गर्नु भएको हो । व्यास नगरपालिका ५ को दिवाकालीन ज्येष्ठ नागरिक आश्रमलाई १० हजार रुपियाँ बराबरको छाता प्रदान गरेको आश्रमले जनाएको छ  ...

Read story ↗
DFMNEWS
हेडलाईन

वरिष्ठ नेता पौडेलको नाम तनहुँ क्षेत्र नं. १ बाट सर्व सम्मत चयन हुन सकेन

अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ १९ गते । आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरिरहनु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृह जिल्लाबाट सर्वसम्मत उम्मेवार सिफारिसमा हुन सकेन । तनहुँ क्षेत्र नम्बर १ बाट अन्तिमपटक चुनाव लड्ने तयारीमा रहेका पौडेलको नाममा सर्वसम्मत हुन नसकेपछि केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईको समेत नाम पठाइएको छ ...

Read story ↗
रेडक्रसको स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता हेडलाईन

रेडक्रसको स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता

दमौली खबर संवाददाता दमौली, भदौ १९ नेपाल रेडक्रस सोसाइटीको ६० औं दिवसको अवसरमा सोमबार माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।  जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको  मिन मा वि थर्पुमा प्रतियोगिता गरिएको हो ।   सहभागी २२ ओटा विद्यालहरु मध्ये सत्यवती मा वि दमौली प्रथम, मिन मा वि थर्पु दोस्रो र सरस्वती ...

Read story ↗
रामचन्द्रलाई सम्मान जोशीलाई मतदान हेडलाईन

रामचन्द्रलाई सम्मान जोशीलाई मतदान

दमौली खबर संवाददाता दमौली, भदौ १९ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहसमुहले नारा तय गरेको छ । रामचन्द्र सम्मान र जोशीलाई सम्मान गरेर नेपाली काँग्रसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले आज बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै सो ...

Read story ↗
DFMNEWS
हेडलाईन

पृथ्वी राजमार्ग सुचारु

अवरुद्ध भएको पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडक खण्ड सुचारु भएको छ । उक्त ठाउँमा अवरुद्ध सडक पहिरो पन्छाएपछि यातायातका साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थर्पु बजार नजिकै अत्याधिक रुपमा बढेको राप्ती खोलाका कारण समेत यातायात अवरुद्ध बनेको थियो । सडकमाथि बाटै खोला बग्न थालेपछि अवरुद्ध बनेको यातायातका साधनहरु बाढी घटेपछि ...

Read story ↗
क्षेत्र नं.२ को (क) बाट नागिला बलियो उम्मेदवार हेडलाईन

क्षेत्र नं.२ को (क) बाट नागिला बलियो उम्मेदवार

दमौली खबर संवाददाता तनहुँ, भदौ १९ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यको उम्मेदवारमा अजुर्न नागिलालाई बलियो ठानिएको छ । व्यास नगरपालिकाबाट नागिला मात्रै छनोटमा परेकाले बलियो ठानिएको हो । अन्य छनोटमा परेकाहरु कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर ...

Read story ↗