● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

तनहुँ समाज हङकङको अनुकरणीय काम

स्वदेश तथा विदेशमा गरी थुप्रै गैर सरकारी सस्थाहरु छन् । ति सस्थाहरु मध्य अधिकांशको पहिचान नै छैन । सस्था दर्ता गर्न होडबाजी गर्ने तर काम नगर्ने धेरै छन् तर   तनहुँ समाज हङकङले यस्तो सस्था हो यसले नौलो कार्य गरेर चर्चा कमाई रहेको छ । विशेष गरी उपचारबाट बञ्चित दजनौं व्यत्तिलाई समाज आर्थिक सहयोग गरिसकेको छ ...

Read story ↗
नेपाल यातायात मजुदर संघद्धारा मजदुरको सामुहिक विमा गरियो हेडलाईन

नेपाल यातायात मजुदर संघद्धारा मजदुरको सामुहिक विमा गरियो

दमौली खबर संवाददाता तनहुँ, भदौ २१ गते । नेपाल यातायात मजदुर सङ्घ जिल्ला कार्य समिति तनहुँका सङ्घमा आबद्ध सबै मजुदुरको दुर्घटना विमा गरेको छ । सङ्घले काठमाडौं महानगरपालिका–१ नक्साल स्थित सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमाको सम्झौता गरेको हो । बिमा सम्झौतामा सङ्घका अध्यक्ष रघुनाथ खनाल र लिमिटेडका तनहुँ शाखाका प्रमुख प्रकाश थापाले हस्ताक्षर साटासाट गरी ...

Read story ↗
निर्माण व्यावासयी संघ तनहुँको अधिवेशन सुरु हेडलाईन

निर्माण व्यावासयी संघ तनहुँको अधिवेशन सुरु

दमौली खबर संवाददाता निर्माण व्यावासयी संघ तनहुँको २७ औँ बार्षिक साधारणसभा एवं १२ औँ जिल्ला अधिवेशन बुधवार दमौलीमा सुरु भएको छ । उक्त अधिवशेनको बुधबार उद्घाटन गर्दै निर्माण व्यावसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ्ग दोर्जे लामाले सरकारकै कारण निर्माण व्यावसायहरुले समयमा कार्य सम्पन्न  गर्न नसको बताउनुभयो । उहाँले विश्वभरी फैलिएको कोभिड १९ का का।ढा ...

Read story ↗
तनहुँको विकास काँग्रेसको नेतृत्वमा भएको होः मन्त्री विक हेडलाईन

तनहुँको विकास काँग्रेसको नेतृत्वमा भएको होः मन्त्री विक

दमौली खबर संवाददाता दमौली २१ भदौ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकास काँग्रेसका जनप्रतिनिधीको नेतृत्वमा भएको बताउनु भएको छ । सो कुरा मन्त्री विकले आज व्यास नगरपालिका–१ भादगाउँ स्थित सृजनशिल टोलविकास सस्थाद्धारा निर्मित  भवनको उद्घाटन गर्दै बताउनु भएको हो । तनहुँ जलविद्युत आयोजना, अस्पतालहरु, बाटोघाटो पुलपुलेसा काँग्रेसका जनप्रतिनिधीले बनाएको उल्लेख गर्दै ...

Read story ↗
DFMNEWS
हेडलाईन

गल्ती सच्चाएर अघि बढ्यौं

मानिसबाट गल्ती हुन्छ तर गल्तीलाई बारम्बार दोहो¥याउनु भने महाभुल हो । स्थानीय सरकारको निर्वाचन भएपछि कार्यभार सम्हालेका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । स्वतन्त्र उम्मेदवार बनी विजयी बन्नु भएका काठमाडौं महानगरका नगर प्रमुख बालेन शाह र धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ राई चर्चामा ...

Read story ↗
नेता जोशीद्धारा समवेदना व्यक्त हेडलाईन

नेता जोशीद्धारा समवेदना व्यक्त

दमौली खबर  संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको  परिवार प्रति पुर्व गृहमन्त्री गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ । किरिया कर्ममा रहनु भएका भण्डारीको परिवारलाई भेट गरी जोशीले समवेदना व्यक्त गर्नु भएको हो ।  के.स.भण्डारीको परिवार बोहोराटार स्थित भण्डारीका दाजु चिरञ्जीवी भण्डारीको घरमा किरिया कर्ममा हुनुहुन्छ । नेता जोशीसँग केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई ...

Read story ↗
गणेशमानचोकमा रहेका व्यापारिक भवन भत्काएर पार्क बनाउन माग हेडलाईन

गणेशमानचोकमा रहेका व्यापारिक भवन भत्काएर पार्क बनाउन माग

दमौली खबर संवाददाता  भदौ २१ गते । व्यास नगरपालिका–२ गणेशमान चोकमा स्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाईएका व्यापारिक भवन भत्काएर पार्क बनाउनु पर्ने माग राखिएको छ ।  सो स्थान खाली बनाउने पर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरु भत्काउनु पर्ने माग राखिएको अभियान सञ्चालन गरिरहनु भएका वडा नम्बर २ वडा सदस्य सुरेश वाग्लेको ...

Read story ↗
स्थानीय उत्पादन प्रवद्धन गर्दै आँबुखैरेनी गाउँपालिका हेडलाईन

स्थानीय उत्पादन प्रवद्धन गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली खबर संवाददाता तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्धन गर्न थालेको छ । आ गाउँपालिकाले उत्पादित सामग्री खरीद गर्ने मात्रै नभई पुरस्कार समेत प्रदान गर्ने समेत कार्यक्रम ल्याएको छ । पालिकाले  स्थानीय उत्पादन प्रवद्धन अन्तर्गत फोहोर व्यवस्थापनको लागि बाँसबाट निर्मित कभर सहित डस्बिनको  आगामी असोज २ गते प्रर्दशन कार्यक्रम राखेको छ । उत्कृष्ट हुने व्यक्तिलाई ...

Read story ↗
जनतालाई घरदैलामा नै सेवा दिन जरुरी: नेता चुमान हेडलाईन

जनतालाई घरदैलामा नै सेवा दिन जरुरी: नेता चुमान

दमौली खबर संवाददाता गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवबहादुर चुमानले जनतालाई घरदैलामा नै सेवा पु¥याएको खण्डमा मात्र संघिता र गणतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो  । व्यास नगरपालिका १२ छाव्दीमा रहेको छाव्दी  देवी बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा मंगलवार उद्घाट गर्दै चुमानले सो कुरा बताउनु भएको हो । उहाँले आफ्नो कार्यकालमा स्थानीय ...

Read story ↗
मुटु रोगी नेपाली घाउमा मलम लगायो तनहुँ समाज हङकङले हेडलाईन

मुटु रोगी नेपाली घाउमा मलम लगायो तनहुँ समाज हङकङले

दमौलीखबर  संवाददाता तनहुँ, २१ भदौ तनहुँ समाज हङकङले तनहँुकी एक रोगीको घाउमा मलम लगाएको छ ।  मुटु रोगीको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरेर मलम लगाएको हो ।  ऋषिङ गाँउपालिका–७ निवासी ४३ चन्द्रमाया नेपालीलाई समाजले सहयोग गरेको छ । मंगलबार ऋषिङ पोखरीभञ्याङ स्थित निवासमा पुगी समाजले नगद रु १ लाख ७९ हजार ४ सय ६० ...

Read story ↗
DFMNEWS
हेडलाईन

सरसफाई व्यवस्थापन केन्द्र बनाउन मद्धत गरौं

देशका प्रमुख सहरहरुमा मूख्य समस्या भनेको फोहोर व्यवस्थापन रहेको छ । यस्तै समस्याग्रत सहर मध्ये पर्छ तनहुँको व्यास नगरपालिकाको भुगोलमा रहेको  दमौली बजार । जुन सुकै स्थानमा गर्न खोजे पनि विरोध हुने भएकोले पनि यसको व्यवस्थापन जुटल बन्दै गएको छ ।  व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि ...

Read story ↗
विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति गठन हेडलाईन

विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति गठन

दमौली खबर संवाददाता दमौली, भदौ २० । विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति सोमबार गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा विपी विचार समाज तनहुँका सल्लाकार हरिभक्त ढकाल चयन हुनु भएको छ । उपाध्यक्षमा कमल खनाल, सचिवमा सुदीप पण्डित, कोषाध्यक्षमा ज्ञानराज ढकाल चयन हुनु भएको छ । सदस्यहरुमा नुरचन्द्र वाग्ले, दीपकराज जोशी, वेदनाथ ...

Read story ↗