हेडलाईन
बिपीको मेलमिलाप नीतिले गठबन्धन निर्माण भएको नेता पौडेलको भनाई
दमौली खबर संवाददाता तनहुँ, भदौ २३ गते । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अनुरुप गठबन्धन भएको बताउनु भएको छ । १०९ औं वीपीजयन्तीको अवसरमा नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको ‘जनताको साथमा काँग्रेस अभियान’ पहिलो चरणको समापनको क्रममा शुक्रबार वरिष्ठ नेता पौडेलले समापन गर्दै बताउनु भएको हो । देशमा स्थायित्व कायम ...
Read story ↗