तेस्रो व्यास युवा कप प्रतियोगिताको तयारी तिब्र
दमौली खबर संवाददाता तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित विपि वन बाटिकामा आगामी असोज ३ गतेदेखी १० गतेसम्म तेस्रो व्यास युवा कप २०७९ हुने भएको छ । व्यास युवा क्लवको आयोजनामा नाइन ए साइट फुटवल प्रतियोगिता हुने भएको हो । राष्ट्र निर्माणमा युवाहरुको प्रतिवद्धता, सृजनशिल लगनशिल सहभागिता सञ्चालनको भण्डै ९० ...
Read story ↗